एजेन्सी

  • चीनमा सुरु भयो विश्व इन्टरनेट सम्मेलन

    छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ। सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन्। सन्देशमा उनले इन्टरनेटको विकास प्...

  • जापान पुगिन् राष्ट्रपति भण्डारी, सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुने

    राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार राति राजधानी टोकियो पुगेकी छन्। म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबा...

  • अष्ट्रेलियामा नेपाली खेलाडीलाई दुई स्वर्ण

    अष्ट्रेलियामा राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्। विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनलमा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि हात पारेका हुन्। ज...

  • काश्मिरी सीमामा ९ भारतीय सैनिक मारिएका पाकिस्तानको दाबी

    भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ।     उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय...

  • टोटनह्याम बराबरीमा रोकिँदा सिटीको छैटौं जीत

    इंग्लिस प्रिमियर लीग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले छैटौं जीत निकाल्दा अर्को बलियो प्रतिद्वन्द्वी टोटनह्याम भने बराबरीमा रोकिएको छ। अवे मैदानमा भएको खेलमा पेप ग्वार्डिओलालाई केहि राहत भएको छ। साविक च्याम्पियन सिटी लिभरपुल भन्दा अझै ६ अंकले प...

  • बार्सिलोना शीर्ष स्थानमा उक्लियो, रियलको हार

    काठमाडौं :   स्पेनिस लालिगा फुटबलमा स्पेनिस जाइन्ट बार्सिलोना शिर्ष स्थानमा उक्लीएको छ। अर्को उपाधि दाबेदार क्लब रियल म्याड्रिड भने अप्रत्यासित हारको सिकार हुन पुग्यो। रियल मालोक्क्रासँग १–० ले स्तब्ध हुँदा बार्सिलोनाले भने आइबरलाई ३–० ले पाखा...

  • चिलीका राष्ट्रपतिद्वारा संकटकाल घोषणा

    चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ। मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन्। संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्। शुक्...

  • तीन श्रीमतीले गरे श्रीमानको दीघार्युको कामना

    विश्वभरका हिन्दू धर्मालम्बी महिलाहरूले आफ्ना पतिको दीर्घायुका लागि बिहीबार करवा चौथलाई चन्द्रमाको अवलोकन गरेर मनाएका छन्। धार्मिक मान्यताअनुसार चन्द्रमाको अवलोकन गरेपछि उपवास तोड्ने चलन रहँदै आएको छ। सामाजिक सञ्जालमा भारतको मध्य प्रदेशको सतनाका तीन बहिनीहर...

  • पीएसजीको जितमा डि मारियाको दुई गोल

    फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन.(पीएसजी)ले नाईसमाथि प्रभावसाली जित निकाल्दा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले दुई गोगल गरेका छन्। १० खेलमा आठौं जित निकाल्ने क्रममा पीएसजीले नाइसलाई ४–१ ले पराजित गर्यो। खेलमा निकै प्रभावसाली लयमा देखिएको पीएसजीका लागि थप...

  • अफगानिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, कम्तिमा २८ को मृत्यु

    अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ।     मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयौँ घाइते भएको अधिकारीहरूले जनाएका छन्।     मस्जिदमा शुक्रबारको प्...

  • नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन्। गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरिन्।   ...

  • जापानको आँधीबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो

    जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ। केही दिनअगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ। य...

  • ब्रेक्जिटमा नयाँ सम्झौता : जोनसनलाई संसदको त्रास

    ब्रेक्जिटबारे नयाँ सम्झौता भएको बेलायतका प्रधानमनत्री बोरिस जोनसनले जानकारी दिएका छन्। बेलायत सरकार र युरोपियन युनियनबीच ब्रेक्जिटको प्रक्रियाबारे सम्झौता भएको प्रधानमन्त्री जोनसनले सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएका हुन्। We’ve got a great new deal th...

  • सिरियाबाट सेना फिर्ता नगर्ने प्रस्ताव अमेरिकी संसदबाट पारित

    अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स'ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ। संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क...

  • ट्रम्पसँग आगो बने टर्किस राष्ट्रपति, डस्टबिनमा मिल्काइदिए चिठी

    एजेन्सी : कुर्द विद्रोहीमाथिको सैन्य कारबाही रोक्न आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको चिठी टर्कीका राष्ट्रपति ताइप एड्रोगानले डस्टबिनमा मिल्काइदिएका छन्। बीबीसीले जनाएअनुसार, सिरियाबाट आफ्नो सेना फिर्ता गरेका ट्रम्पले टर्किस समकक्षी एड्रोगानलाई ८ दिन...

  • उत्तर-पूर्वी सिरियामा टर्कीको ताण्डव : ३ लाख सर्वसाधारण विस्थापित

    टर्कीले उत्तर-पूर्वी सिरियाको कुर्दिसको नियन्त्रणमा रहेका क्षेत्रमा गरेको आक्रमणका कारण ३ लाख बढी सर्वसाधारण विस्थापित भएको मानव अधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ।     मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स&rsq...

  • नेपाल र म्यान्मारबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी

    म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भ...

  • साउदीमा बस लोडरसँग ठोक्कियो, ३५ जनाको मृत्यु

    साउदी अरेबियामा बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ। साउदी प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस लोडरसँग ठोक्किएको थियो। ३९ जना सवार  बसमा ३५ जनाको ज्यान गएको  मदिना प्रहरीले जनाएको छ। घटनामा चार जना गम्भीर घाइत...

  • सुडानमा युद्धविरामको घोषणा

    खार्तुम : सुडानमा बुधबारदेखि देशव्यापी युद्धविरामको घोषणा गरिएको छ। सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धविराम घोषणा गरेका हुन्। सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने व...

  • त्यस्तो एउटा गाउँ, जहाँ बुढाबुढी र जनावरमात्रै बस्छन्

    ‘आफ्नै गाउँलाई चिन्न नसक्दा निकै खिन्न लागेको छ। हामी यहाँ हुर्किँदै गर्दाताकाका कुनै पनि अवशेष बाँकी रहेनछन्। गाउँ मृत हुँदै गएको देख्दा निकै कष्ट हुँदोरहेछ।’ ‘केही त गर्नैपर्छ, किनकी मान्छेहरु गाउँ छाडेर गइरहेका छन्। बुढाबुढीमात्रै बाँकी छन्, य...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]