एजेन्सी

  • चाहरको तीन दिनमा दोस्रो ह्याट्रिक

    भारतीय तीव्र बलर दीपक चाहरले सैयद मुश्ताक अली ट्रफीमा मंगलबार विदर्भविरुद्ध ह्याट्रिकसहित चार विकेट हासिल गरे। उनको यो पछिल्लो तीन दिनमा दोस्रो ह्याट्रिक हो। राजस्थानका लागि खेलेका चाहले तीन ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए। यस दौरान चाहरले एक मेडन पनि...

  • दुई कोरियाको सीमामा रहेको नदीमा रगत बग्यो

    उत्तर र दक्षिण कोरियाको सीमा नजिक रहेको एक नदी रगतले भरिएको छ। सो नदीमा सुँगुरको रगतका कारण रातो भएको हो। अफ्रिकन स्वाइन फ्लु फैलिन सक्ने खतराका  भएका कारण दक्षिण कोरिया सरकारले ४७ हजार सुँगुरलाई मार्न आदेश दिएको थियो। प्रशासनको आदेशअनुसार एउटा डम्पिङ सा...

  • भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू

    भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ। समाचार एजेन्सी पिटीआइका अनुसार महाराष्ट्रमा सरकार गठनको विषयमा अन्यौल देखिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले राज्यमा राष्ट्रपति शासन लगाउने निर्णय गरेको हो। राज्यपाल भगतसिंह कोश्यारीले राष्ट्रपति शासनको लाग...

  • बंगलादेशमा दुईवटा रेल ठोक्किँदा १५ जनाको मृत्यु

    बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। ...

  • श्रीलंकामा म्याच फिक्सिङलाई अपराध मान्ने कानुन पारित

    श्रीलंकाले क्रिकेट म्याच फिक्सिङलाई अपराधका रूपमा सजाय गर्ने कानुन ल्याएको छ। श्रीलंकाको संसदले खेलसँग सम्बन्धित अपराध रोकथाम विधेयक पारित गरेको छ। अब श्रीलंकामा म्याच फिक्सिङलाई अपराधका रूपमा लिइने छ। म्याच फिक्सिङ र भ्रष्टाचारसँग जोडिएको यो कानुन हरेक खेलमा लागु ...

  • लता मंगेशकर अस्पताल भर्ना

    स्वरकी धनी भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।...

  • चीन : ६८ सेकेन्डमै खरिद भयो १ अर्ब डलरको सामान!

    चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए। चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ ...

  • लिभरपुलसँग सिटी पराजित, जितसँगै शीर्ष स्थानमा

    इंग्लिस प्रिमियर लिग शीर्ष स्थानको लिभरपुलले अर्को उपाधि दाबेदार तथा साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ।  सिटीलाई पराजित गरेसँगै लिभरपुलले उपाधि होडमा आफुलाई अब्बल प्रमाणित गरेको छ। आइतबार लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको ...

  • इंगल्यान्डले जित्यो टी २० शृंखला, सुपरओभरमा न्युजिल्यान्ड पराजित

    चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रूपमा सुपरओभरमा न्युजिल्यान्डलाई पराजित गरेको इंगल्यान्डले फेरि टी२० को सुपरओभरमै न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा हराएको छ। न्युजिल्यान्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले ...

  • अष्ट्रेलियामा भीषण आगलागी, हजारौँ विस्थापित

    अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ। जंगलमा लागेको आगलागीबाट कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्र समाचार एजेन्सीले लेखेका छन्। आगलागीमा परेर चार जना हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। वनमा फैलिएको आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छ...

  • मोदीले दिए इमरान खानलाई धन्यवाद

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन्। भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन्। पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरूक...

  • गुगलमा सबैभन्दा बढी खोजिएको वाक्य नै 'अयोध्याको मुद्दा'

    यस साता गुगलमा सबैभन्दा बढी खोजिएको वाक्य र शब्द  नै अयोध्याको मुद्दा सर्वोच्च अदालतबाट कहिले आउँछ? भनेर  खोजिएको छ। गत हप्ता मात्र अयोध्या गुगलमा बढी सर्च भएर ८ गुणा बढेको थियो। एक नम्बर अयोध्या ११ अंक  भएको थियो। चार अंक बढेर २५ पुगेको...

  • इरानमा भूकम्प, पाँचजनाको मृत्यु, १२० जना घाइते

    इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ। स्थानीय समया अनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्निच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ। भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जन...

  • युएई सरकारले 'व्हाटस' एप चल्न अनुमति दिने

    संयुक्त अरब इमिरेट्स (युएई) ले चाँडै नै व्हाट्स एपमा भएको भ्वाइस कल प्रतिबन्ध हटाउने तयारी गरेको छ। यसलाई मुलुकमा पहिलो पटक नि: शुल्क भ्वाइस ओभर इन्टरनेट प्रोटोकोल भिओआइपी सेवा चिन्ह लगाउन दिने भएको छ। युएइको दूरसञ्चार प्राधिकरणले भिओआइपी धेरै जसो सामाज...

  • सोमालियामा बाढी, २५ जनाको मृत्यु

    अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन्। सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने ...

  • दुर्घटना रोक्न ‘यमराज’ खटाइयो

    रेलवे ट्र्याक हुँदै बाटो काट्ने पैदल यात्रुहरूलाई सचेत गराउन भारतमा रोचक उपाय अपनाइएको छ। वेष्टर्न रेलवेले मुम्बईस्थित रेलवे प्लेटफर्ममा यमराजको भेषमा कर्मचारी परिचालन गर्दै जथाभावी बाटो काट्दा उत्पन्न हुने जोखिमबारे यात्रुहरूलाई सचेत गराउन थालेको हो। हिन्दू पुराणहरूका...

  • म्यानचेस्टर युरोपा लिगको नकआउट चरणमा प्रवेश

    म्यान्चेष्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार समूह एलको खेलमा सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाइटेड नकआउट चरण प्रवेश गरेको हो। युनाइटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले समान एक&...

  • रोहितको १०० खेलमा भारत आठ विकेटले विजयी

    भारतले तीन टी–२० सिरिजको दोस्रो खेलमा बिहीबार बंगलादेशलाई आठ विकेटले पराजित गरेको छ। राजकोमा भएको खेलमा जितसँगै भारतले सिरिज १–१ को बराबरीमा ल्याएको छ।  पहिलो खेलमा बंगलादेशले भारतलाई सात विकेटले पराजित गरेको थियो। यी दुईबीचको अब निर्ण...

  • विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते

    बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। सुन खानीका मजदुरहरूलाई लिएर आइरहेको सुरक्षाकर्मीहरूको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन्। क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सान...

  • नेताहरूको आम्दानी र खर्चको नियमन गर्न दक्षिण अफ्रिकाले बनायो कानुन

    दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रियसभाले बुधबार राजनीति दलहरूको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ। यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन (पिएआइए) मा पनि संशोधन भएको छ। दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिहरूले कुनै व्य...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]