दिपक केसी

  • सीको राजकीय भ्रमण : काठमाडौं अवतरणदेखि होटल प्रस्थानसम्म (फोटो फिचर)

    काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।  शनिबार अपराह्न करिब पौने ५ बजे काठमाडौं अवतरण गरेका राष्ट्रपति सीलाई विमानसम्मै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्।  सीको भ्रमण टो...

  • यसरी गरिँदैछ राष्ट्रपति सी जिनपिङको सुरक्षा (फोटो फिचर)

    काठमाडौं :  आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै  गरेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ   बेलुकी ५: ००  बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसँगै राष्ट्रपति विद्यादेव...

  • यस्तो देखियो 'अमर प्रहरी'को सम्झनामा ६४ औँ प्रहरी दिवस

    काठमाडौं :  नेपाल प्रहरीले  आज आफ्नो  ६४ औँ प्रहरी दिवस र अमर प्रहरी दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालयमा भएको  कार्यक्रममा कर्तव्यपालनाको क्रममा ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यताम...

  • टेकु दोभानमा रमाउँदै चिल (फोटो फिचर)

    काठमाडौं : बढ्दो शहरीकरण र वन जंगलको विनासले गर्दा जलवायु परिवर्तनको प्रतिकूल असर पर्नुका साथै जनावर र चरा चुरुङ्गीको पनि बासस्थान बिनास भइ लोप हुँदै गएको देखिएको छ। विशेष गरी काठमाडौं शहरमा पशुपक्षी देख्‍न चिडिया खाना नै जानु पर्ने बाध्यता जस्त...

  • पूर्वराजा शाहद्बारा सर्वसाधारणलाई दशैंको टीका (फोटो फिचर)

    काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैंको टीका लगाई दिएका छन्। पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैंको टीका लगाई दिएका हुन्। पूर्वराजाको हातबाट टीका ग्रहण गर्न राजनीतिक दलका न...

  • दशैंको पिङमा चचहुइइ सरर... (फोटो फिचर)

    काठमाडौं : दशैंमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने कथन छ। दशैंको एउटा मज्जा पनि यही पिङ हो। दशैँ-तिहारमा ग्रामीण क्षेत्रको मुख्य आकर्षण भनेकै रोटेपिङ र लिङ्गे पिङ हुन्।  पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुमिन्छन्। यो पनि द...

  • दशैंमा बालबालिकाको चंगा‍‍ उमंग (फोटो फिचर)

    काठमाडौं : न जाडो न गर्मी, वर्षा सकिएर उघ्रेको मौसम, अनि घमाइलो बिहानीसँगै दशैंको आगमन भइसकेको छ। गाउँघरतिर लिंगेपिङ र रोटेपिङको उमंग जागिसकेको छ भने शहरमा सपिङको महोल तातिसकेको छ। तर टोलटोलका बालिबालिका भने यी सबै कुरालाई बिर्सिएर एक ठाउँमा भेला भएर चंगा ...

  • दशैंको नवमीमा मात्र खुल्‍ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

    काठमाडौं : बडादशैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ। तलेजु मन्दिरमा...

  • नवमीमा सवारी साधनको पूजा (फोटो फिचर)

    काठमाडौं : आज दशैंको नवौं दिन नवमी पूजा गरेर मनाइन्छ। आजकै दिन सवारीसाधनको पूजा अर्चना पनि गरिन्छ। विभिन्नथरीका सामाग्रीसहित सवारीसाधनलाइ पूजा गर्ने गरिन्छ। कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले प...

  • निर्वतमान सभामुख महरा यौन दुर्व्यवहार आरोपमा पक्राउ

    काठमाडौं : सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरे पनि सभामुखको सरकारी निवास बालुवाटारबाट निजी सवारीमा बाहिर निकालिएको थियो। जिल्ल...

  • महरालाई पक्राउको तयारी तीव्र, सभामुख निवासमा प्रहरीको गतिविधि बढ्यो

    काठमाडौं : सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रकाउ गर्ने तयारीमा प्रहरी रहेको छ। यौन दुर्व्यहारको आरोप लागेर सभामुखबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरी पक्राउको तयारीमा रहेको छ। शुक्रबारदेखि नै प्रहरीको निगरानीमा र...

  • सीको स्वागतमा सरकारलाई काठमाडौंका सडक सिंगारपटार गर्ने चटारो (फोटो फिचर)

    काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीमा सरकारी निकाय तीव्र गतीमा लागेका छन्। खासगरी सरकारको तयारी सीको सवारी हुने सडकका किनारा सिंगारपटार गर्ने काममा रात दिन नभनी लागेको देखिएको छ।  असोज अन्तिम साता नेपाल भ्रमणमा आउ...

  • शक्तिपीठ दर्शन गर्दै भक्तजन (फोटो फिचर)

    काठमाडौं : दशैंको महाअष्टमीको दिन आइतबार हिन्दु धर्मावलम्वीहरू देशको विभिन्‍न शक्ति पीठहरूमा दर्शन र पूजा आराधना गरेका छन्। महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यस...

  • दशैं : हाँस-कुखुरा र खसी-बोकाको व्यापार (फोटो फिचर)

    काठमाडौं : वडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्...

  • टुँडिखेलमा तोप पड्काएर फूलपातीको हर्षबढाइ (फोटो फिचर)

    काठमाडौं : गोरखाबाट ल्याइएको फूलपाती शनिबार हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्र्याइएको छ। त्यस अवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाई गरेका थिए। ...

  • यसरी भित्र्याइयो दशैंघरमा फूलपाती (फोटो फिचर)

    काठमाडौं : वडादशैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ। गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फुल...

  • 'कुमार' मात्रै उपवास बस्ने खोकनाको सिकाली जात्रा, (फोटो फिचर)

    काठमाडौं : ललितपुरको ऐतिहासिक बस्ती खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दशैँको सट्टामा ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ। दशैँको अवधिभर मनाइ...

  • हिँड्यौँ अब दशैं मनाउन आफ्नै गाउँ, बाइ-बाइ काठमाडौं (फोटो फिचर)

    काठमाडौं : दशैंको मुख्य दिन आउँदै गर्दा दशैं मनाउन गाउँ फर्किन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै दुई लाखभन्दा बढी सर्वसाधरण बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। परिवारसँग जाने धेरै यात्रुले पहिले टिकट काटेर यात्रा गरेका छन्। पहिले टिकट नपाएका कतिपय ...

  • हनुमानढोका दशैं घरमा राखियो जमरा (फोटो फिचर)

    काठमाडौं : नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ। सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ।  यसै दिनदेखि नवरात्र मेला पनि सुरु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]