ईश्वर थापा

  • धैर्य र संघर्ष सिकाउने चलचित्र ‘जीवन काँडा कि फूल’

    धनकुटा : धैर्य र संघर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल’ धनकुटाको केडिबी हलबाट बाहिरिँदै धनकुटा ६ की सावित्रा राईले भनिन्, ‘म पनि त्यही समाजकी महिला हुँ। वास्तवमा हाम्रो समुदायमा एउटा महिला त्यो पनि अपांगलाई समाजले कसरी हे...

  • हुर्रा नाच संरक्षणमा जुट्यो मगर समुदाय

    धनकुटा : मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच संरक्षणमा धनकुटाको चौबिसेका मगर समुदाय जुटेका छन। हुर्रा नाचको उद्गम स्थलका रूपमा परिचत चौविसे गाउँपालिका-१ सौरेमा मगर समुदाय मौलिक हुर्रा नाच संरक्षणमा जुटेका हुन्। मगर समुदायमा पुखौँदेखि एकले अर्काको...

  • बरको रूखमै कलात्मक 'ट्री हाउस', पर्यटकको मुख्‍य आकर्षण

    धनकुटा : बढ्दो शहरीकरण र होहल्लाका कारण धेरै मानिसलाई अहिले सुनसान तथा एकान्त ठाउँ प्यारो लाग्न थालेको छ। मानिसहरुले थकान मेटाउन विभिन्न चराचुरुंगीको आवाजसँगै सुनसान स्वच्छ हावामा रमाउन चाहन्छन्। त्यस्ता मानिसका लागि भनेर धनकुटाका दुईजना यूवाहरुले गाउँमा कलात्मक...

  • ‘जीवन काँडा कि फूल’ आउँदो साता

    धनकुटा : साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आउँदो साता मुलुकभर एकसाथ रिलिज हुने भएको छ। चलचित्र बनेको लामो समयपछि आउँदो सातादेखि प्रदर्शन हुन लागेको हो। चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको...

  • धनकुटाका आठपहरियालाई किन लाग्दैन दशै?

    धनकुटा । मुलुकमा अहिले नेपालीहरुको महान चाड दशैंले सबैलाई छोएको छ दशैको टीका लगाउन धेरैलाई भ्याइनभ्याइ छ तर, धनकुटामा मात्रै बसोबास रहेको आठपहरियाहरुलाई दशैंको कुनै महत्व नै छैन। दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका दुई सांस्कृतिक शहीद रामलिह...

  • उत्कृष्टमा दरियो नाम्जे थुम्की होमस्टे

    धनकुटा : धनकुटाको नाम्जे थुम्की होमस्टे नेपालकै उत्कृष्ट सामुदायिक होमस्टे गाउँको रुपमा घोषणा गर्दै सम्मानित भएको छ। पछिल्लो समयमा आएर पर्यटकीय गन्तव्य बन्दै गएको नाम्जे थुम्की होमस्टेलाई नेपाल सरकार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत शुक्रबार नेपाल कै उत्कृष्ट ...

  • नेतालाई आयो, योद्धालाई आएन गणतन्त्र

    धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका ९ आहाले निवासी सोममाया राई उर्फ 'रेखा' जनयुद्धकी लडाकु हुन्। तत्कालीन १० वर्षे सशस्त्र द्बन्द्बमा जति लडाइँ तथा आक्रमणहरू भए अधिकांशमा उनी सहभागी थिइन्। धेरै लडाइँहरूमा उनी साधारण घाइते भए ...

  • सोलु करिडोरको ७५ प्रतिशत काम सकियो, १२ आयोजनामा जोडिने

    धनकुटा : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले  आगामी तीन वर्षभित्रमा प्रदेश १ का  प्रत्येक नागरीकको घरघरमा विद्युत् पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश १ को सम्बृद्धिलाई विद्युत विकास र उत्पादनसँग जोडेर विकासको योजना बनाइने उल्लेख गर्दै मुख्यमन्त्रि राई...

  • पर्यटन वर्षको तयारीका लागि जुट्न थाले धनकुटाका व्यवसायी

    धनकुटा : नेपाल भ्रमण वर्ष २०२० सुरु हुन केही महिना मात्रै बाँकी छ। समग्र मुलुकभर सन २०२० को अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना तयार भएको छ। यो अवधिमा आन्तरिक तथा बाह्य पर्यटक गरी ५ लाख भित्र्याउने लक्ष्यका साथ धनकुटामा पर्यटन व्यवशायी जुट्न थालेका छन्। ध...

  • सिँधुवामा अत्याधुनिक खेलमैदान निर्माण हुने

    धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ स्थित सिधुवामा ५० रोपनी जमिनमा अत्याधुनिक खेलमैदान निर्माण हुने भएको छ। अत्याधुनिक खेलमैदानमा निर्माणका लागि डिपिआर तयार भएपछि खेलमैदान निर्माण हुने भएको हो। गाउँपालिकाकै नमूना, सुविधायुक्त र अत्याधुनिक खेलम...

  • पहिरोले कोशी राजमार्ग अवरुद्ध, विद्युत् पनि टुट्यो

    धनकुटा : दुई दिनदेखि परेको अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध बनेको छ। कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका-६ लावरबोटेमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो। सडक खुलाउने प्रयास भइरहे पनि ...

  • हिले-भोजपुर सडक अवरूद्ध, धनकुटामा पहिरोको पिरलो

    धनकुटा : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ।  जिल्लका ग्रामीण क्षेत्रका कच्ची सडक पनि अवरुद्ध भएका छन्। पहिरोले अधिकांश सडक अवरुद्ध भएको हो। जिल्लाको मूलघाट-त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा-ल...

  • जिल्ला सभापतिसहित २१ जनाले छाडे राप्रपा (प्रजातान्त्रिक), विरासत गुमाउँदै सुनिलबहादुर थापा

    धनकुटा :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाको गृह जिल्ला धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का जिल्ला सभापति, उपसभापतिलगायत नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार धनकुटा सदरमुकाममा पत्र...

  • धनकुटाका ७ स्थानीय तहको बजेट झण्डै ३ अर्ब, पूर्वाधार नै प्राथमिकता

    धनकुटा : जिल्लाका सात स्थानीय तहमा कृषि, शिक्षा पर्यटन एवं पूर्वाधार प्राथमिकरण गर्दै आगामी आर्थिक वर्षका लागि करिब तीन करोडको बजेट सार्वजनिक गरेका छन्। धनकुटाका सात स्थानीय तहले आगमी २०७६/०७७ का लागि जम्मा दुई अर्ब ७१ करोड ५१ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्...

  • नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवल : पूर्वाधार नहुँदा ओझेलमा

    धनकुटा : नेपालको सबैभन्दा होचो स्थानको रूपमा रहेको झापा जिल्लाको केचनाकवल अझैसम्म पनि ओझेलमै छ। पर्यटन वर्ष २०११ को अवधिमा समेत यो क्षेत्रले अपेक्षाकृत महत्त्व पाउन सकेको थिएन। केचनाकवल समुद्री सतहबाट ५८ मिटरको उचाइमा छ। यो क्षेत्रमा चार विगाह...

  • साइकलमा सामान बेच्‍नेदेखि चर्चित कलाकारसम्म

    धनकुटा : काकु, बाङ्गेलगायत विभिन्न उपनामले दर्शकमाझ चिनिने कलाकार दीपक आचार्यको नाम नसुन्ने कलाप्रेमी सायदै होलान्। टेलिभिजन र युट्युब, स्टेजमा वा अन्य माध्यमबाट सबैका मन र ध्यान तान्न सफल वर्तमान परिवेशका चर्चित हास्य कलाकार हुन्, आचार्य। केही समयअघिबाट चर्चित हास्य टेलि...

  • प्रदेश राजधानी नभएपछि धनकुटामा आन्दोलन सुरु

    धनकुटा : धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलन सुरु भएको छ। धनकुटा प्रादेशिक राजधानी अभियान समितिका अनुसार मंगलबार चक्काजाम र राति ब्ल्याक आउट (बत्ती निभाउने) कार्यक्रम राखिएको छ।  धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त गर्ने नि...

  • नमुना संसदमा महिलाका समस्यामा छलफल

    धनकुटा : ‘माननीय सदस्यहरू, सम्माननीय सभामुख’ भनेर एकजना कर्मचारी जस्तै देखिने व्यक्तिले संसद् बैठकमा सभामुखको आगमन भएको जानकारी गराए। त्यसपछि सभाहलमा बसिरहेका सबै उठे एकजना सभामुख परिचयपत्र लगाएकी र अर्को जना महासचिवको परिचयपत्र लगाएका व्यक्ति हलमा...

  • तीनजुरे-मिल्के-जलजलेमा आन्तरिक पर्यटकको भीड

    धनकुटा : नयाँ वर्षको पहिलो दिन सबैका लागि विशेष नै हुन्छ। विशेष दिनलाई रमाइलो, रोचक र अविष्मरणीय बनाउन धेरैको रोजाईमा घुम्न जाने नै पर्छ। त्यसैकारण यसपटकको नयाँ वर्षको पहिलो दिन धेरैको गन्तव्यमा परे प्रदेश १ का विभिन्न पर्यटकीय स्थलहरू। विशेष गरी गुराँ...

  • तमोर करिडोरको धनकुटा खण्डमा चल्‍न थाल्‍यो बस

    धनकुटा : धनकुटाको कर्णाली भनेर चिनिने चौबिसे गाउँपालिकाको फलामेटारमा पहिलोपटक बस पुगेको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै चैबिसे गाउँपालिकाको फलामेटारमा बस पुगेको हो। गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]