रमेश तिमल्सिना

  • आलमले अदालतमै भने : बम विस्फोट भएकै छैन

    रौतहट : रौतहटको राजपुरमा बम विस्फोट आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका  नेता तथा पूर्वमन्त्री अफताब आलमले घटना नघटेको बताएका छन्। आज आइतबार जिल्ला अदालतमा थुनछेकको बहसको लागि जिल्ला अदालत पुगेका आलमले यस्तो बताएका हुन्। आफूलाई षड्यन्त्र गरेर फसाइ...

  • २३ जनाका हत्या अभियुक्त आलम थप पाँच दिन हिरासतमा

    रौतहट : बम विस्फोटमा परेर घाइतेसहित २३ जनालाई इँटा भट्टामा जिउँदै हालेर मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आफताव आलम थप पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन्।  पहिलो पटक थपिएको म्याद सकिएपछि आइतवार पेश गरिएकोमा जिल्ला अदालत रौतह...

  • 'आलम छुट्यो भने रोक्सनालाई जस्तै हामीलाई पनि मारिदिन्छ'

    रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफतान आलम अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कडा न...

  • प्रहरी हिरासतमा रहेका आलमले भने, 'दूधको दूध र पानीको पानी छुट्टिन्छ'

    रौतहट : प्रहरी हिरासतमा रहेका रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दूधको दूध र पानीको पानी छुटिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले म्याद थप गर्न जिल्ला अदालत आएका नेता आलमले यस्तो बताएका हुन्। अरु कुरापछि...

  • सधैँ शक्तिमा रमाउने आलमको राजनीतिक वृत्तान्त

    रौतहट : मोहम्मद आफताव आलम नेपाली कांग्रेसमा सदावहार शक्तिमा रहने नेतामध्ये एक हुन्। उनले रौतहटबाट लगातार चुनाव जित्दै आएका छन्।  रौतहट क्षेत्र नं. २ बाट वि.सं. २०५१,२०५४,२०५६,२०६४ र २०७४ सालमा निर्वाचित हुँदै पटक पटक सहायक मन्त्री, राज्य मन्त्री तथा मन्त्री हुँ...

  • रोक्सना खातुन : जिउँदै जलाइएको छोरालाई न्याय खोज्दा आफैं मारिइन्

    रौतहट : बम विष्फोटको घटनाका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर मारेको घटनाका मुख्य अभियुक्तका रूपमा नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेसँगै पीडित परिवारले मुख खोल्न थालेका छन्।  बम विस्फोटको घटनामा घाइते १४ जनालाई इँटा...

  • 'घाइते भाइलाई जिउँदै इँटा भट्टामा हालेर मारियो'

    रौतहट : बम विष्फोटको घटनामा मुख्य अभियुक्तका रुपमा पक्राउ परेका रौतहट क्षेत्र नं. २ का संसद आफताब आलमका मान्छेले आफ्ना भाइलाई जिउँदै इँटा भट्टामा हालेर मारेको पीडित परिवारले बताएका छन्।  पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते भएको बम ...

  • ‘समाज सेवाले देशको संस्कृति साटासाट गर्ने अवसर’

    रौतहट : समाजसेवा नसा हो जो भित्रैबाट भिज्न सके सफल भइन्छ भन्ने उदाहरणको लागि रौतहटका चन्द्रपुर नगरपालिका वार्ड नं. ४ चन्द्रनिगाहपुर निवासी सपूतबहादुर कार्कीलाई लिन सकिन्छ। समाजसेवा यस्तो अतभूत चिज हो जसले मानिसलाई समाजमा स्थापित गर्न सहज बनाउँछ र त्यति...

  • शिक्षकको सरुवा गरेपछि नगरपालिकामा तोडफोड

    रौतहट : नगर प्रमुखले प्रधानाध्यापकसहित ९ जना शिक्षकको सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाको कार्यालयमा बिद्यार्थीले शुक्रबार बिहान तोडफोड गरेका छन्।  कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र...

  • रौतहटमा धुमधामका साथ मनाइयो संविधान दिवस

    रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले चौथो संविधान दिवस भव्य रूपमा मनाएको छ। चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले आफ्नै कार्यालयमा राष्ट्रिय झण्डा तोलन गरी संविधान दिवस कार्यक्रमको उद्घाटन गरेका थिए। ठूलो संख्यामा रहेका नगरबासीले चन्द्रपुर नगरपालिका प...

  • आफ्नै छोरा लिन डिएनए परीक्षण!

    रौतहट : चन्द्रपुर नगरपालिका–१० पडरियाटोलका चन्देश्वर बैठाले आफ्नो छोरा लिन डिएनए परीक्षण गर्नुपर्ने भएको छ। २०७५ जेठ ३१ मा घरबाटै हराएका ६ वर्षीय छोरा अविनाशलाई लिन बाबु चन्देश्वरलाई प्रशासनले डिएनए परीक्षण गर्न निर्देशन दिएको छ। बेपत्ता अविनाशलाई कटहरिया नगर...

  • छोरो हत्याका अभियुक्तहरूलाई अदालतले छाडेको भन्दै आमाबुवा चिन्तित

    रौतहट : १२ बालक हत्यामा संलग्न अभियुक्तहरूलाई धमाधम अदालतले छाडेको भन्दै आमाबावु चिन्तित बनेका छन्। गोली हानी हत्या गरिएका १२ वर्षीय बालक युवराज साहका आमाबुवाले धमाधम अभियुक्तलाई धरौटीमा रिहा गर्न थालेपछि अदालतप्रतिको विश्वास घटेको समेत बताएका छन्। गत २०७५ जेठ २६ ग...

  • बन्द ठूला उद्योग संचालनमा ल्याउँछौँ : उद्योग मन्त्री यादव

    रौतहट : उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मात्रिका यादवले बन्द रहेका उद्योग तथा करखाना सुचारु गर्ने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा शनिबार आयोजित नेपाल इँट्टा उद्योग महासंघको ११ औँ साधरण सभालाई सम्बोधन गर्दै उद्योग मन्त्री यादवले यस्तो बताएका हुन्। विगत लामो समयदेख...

  • प्रहरीलाई गोली हानेर भागेका अभियुक्त पक्राउ

    रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरीलाई गोली हानी फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीमा गत २०६७ मंसिर १७ गते प्रहरी नायब निरीक्षक लवजंग चौहानलाई गोली हानी फरार रहेका राम एकवाल सहनीलाई रौतहट प्रहरी...

  • कानुन निमार्णतर्फ छैन जनप्रतिनिधिको चासो

    रौतहट :  स्थानीय सरकार चलाउने कानुन निमार्णतर्फ नै स्थानीय तहको चासो नभएको देखिएको छ। स्थानीय तहलाई चुस्त तथा दुरुस्त रूपमा संचालन गर्नको लागि कानुनको आवश्यक भएता पनि यहाका जनप्रतिनिधिहरूले चासो नदिँदा कानुन बन्न नसकेको हो।  १६ नगरपालिका र २ गाँउपालि...

  • बागमती र लाल बकैया नदीमा बलियो बाध नभएसम्म रौतहट सधैँ डुबानमा

    रौतहट : रौतहट हुँदै बग्ने बागमती नदी र लाल बकैया नदीमा दिगो बाध नबाँधेसम्म रौतहट सधैँ डुबानमा पर्ने निश्चित रहेको छ। बागमती र लाल बकैया नदीले बाध फुटाएर गाउँमा पसेको कारण रौतहटको गौर नगर क्षेत्रलगायत सीमा क्षेत्र हरेक क्षेत्र डुबानमा परे। लाल बकैया नदीमा आएको ठू...

  • वडा कार्यालयमा आगजनी, विप्लवका तीन कार्यकर्ता सार्वजनिक

    रौतहट : चन्द्रपुर नगरपालिका-३ को  वडा कार्यालयमा बिहीबार आगजनी गरेलगत्तै प्रहरीले नेत्रविक्रम चन्द विप्लवका तीनजना कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरी तीनजना कार्यकर्तालाई सार्वजनिक गरेको हो ।...

  • डुबानको पीडा : राहतको भरमा छाक टार्दै पीडित

    रौतहट : रौतहटको डुबान क्षेत्रमा परेका स्थानीय खानाको लागि राहतको भरमा बस्नु परेको छ। रौतहटको परोहा नगरपालिका-६ बसन्तपटी सिंगो गाउँका बासिन्दा राहतको भरमा जीविकोपार्जन गर्न बाध्य छन्। गत असार २७ र २८ गते आएको वर्षाबाट आएको बाढीले डुबानमा परेको उक्त गाउँका बासिन्द...

  • बाढीपीडितलाई नभेटी फर्कियो मन्त्रीहरूको जम्बो टोली

    रौतहट : बाढीबाट पीडित जनताको गुनासो सुन्न र स्थलगत अनुगमन गर्न भनेर आएका संघीय सरकारको मन्त्रीको लर्को गुनासो नसुनी फर्किएको छ। रौतहटमा बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न आएका पूर्वप्रधानमन्त्रीसहित मन्त्रीहरूको टोली पीडित जनता नभेटेर फर्किएका हुन्। बुधबार हेलिकोप्टरब...

  • रौतहट अपडेट : फुट्यो बाँध टुट्यो सम्बन्ध

    रौतहट : अमानवीय तरिकाले भारत पक्षले एकतर्फी रुपमा दशजगामा लगाएको बाँधको कारण ‘बेटी रोटीको’ सम्बन्ध नै टुट्ने अवस्थामा पुगेको छ। जुन बाँधको कारण रौतहटको सीमा क्षेत्रमा रहेका हजारौँ नेपालीकोहरु घरघरमा पानी पसेको छ। यो समाचार तयार पार्नुभन्दा केहीबेर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]