पार्थ मण्डल

  • बाढीपीडित कमिसन प्रकरण : वडा अध्यक्ष र कर्मचारीलाई कारवाही गर्न राजनीतिक दलको दबाब

    भद्रपुर (झापा) : बाढीपीडित परिवारका सदस्यबाट कमिसन लिएका जनप्रतिनिधि र कर्मचारीलाई चाँडोभन्दा चाँडो कारवाही प्रक्रिया अघि बढाउन झापाका राजनीतिक दलका प्रतिनिधिले दबाब दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका प्रतिनिधिहरूसहित गएको टोलील...

  • उत्खनन्‌मा प्रयोग भएका मेसिन र सवारी साधन नियन्त्रणमा

    भद्रपुर (झापा) : प्रहरीले झापामा अनुमतिविपरीत जथाभावी नदीजन्य सामग्री उत्खनन्मा प्रयोग गर्ने स्काभेटरसहित ट्रिपर र ट्र्याक्टरलाई नियन्त्रणमा लिन थालेको छ।  जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापाको आदेशविपरीत ठेकेदारले झापाका नदी तथा खोला दोहन...

  • झापामा रोकिएन नदीको दोहन, नियन्त्रणको नाममा जथाभावी उत्खनन्

    भद्रपुर (झापा) : जिल्ला समन्वय समिति (जिसस) झापाको आदेश विपरीत मेचीनगर नगरपालिका–१५ वडा कार्यालयले खोलाको धार परिर्वतनको नाममा नदीजन्य वस्तु बिक्री वितरण गरिरहेको पाइएको छ। खोलाको धार परिवर्तनका लागि स्काभेटर चलाउने अनुमति दिएको वडा कार्यालयले खवासबस्तीको नि...

  • मेची पुलले दर्जनौं परिवारको उठिवास

    भद्रपुर, (झापा): भद्रपुरबासीको ठूलो सपना र चाहना थियो, मेची नदीमा पक्की पुल बन्नु पर्छ। पुल निर्माण सुरु भएपछि यहाँका बासिन्दामा खुशीयाली छायो, तर त्यो खुशीयाली पुल निर्माण सम्पन्न भएसँगै दुःखको क्षणमै ल्याइ पुर्यो। पुल जोड्ने सडक विस्तारले सीमा क्षेत्रका स्थानीय बि...

  • दलित विद्यार्थी भर्ना नलिएको भन्दै गुरुकुलमा तालाबन्दी

    भद्रपुर (झापा) : शिक्षामा जातीय विभेद गरेको भन्दै झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरिएको छ। दलित विद्यार्थीलाई शिक्षामा जातीय विभेद गरेकोमा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले बिहीबार गुरुकुलमा...

  • बाढीपीडितको पैसा कर्मचारी र जनप्रतिनिधि मिलेर खाए, पीडितले गुहारे प्रशासन

    भद्रपुर : सरकारले दक्षिणी झापाका बाढीपीडितको नाममा पठाएको रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिसन लिएको पीडितहरूले आरोप लगाएका छन्।  जनप्रतिनिधि र कर्मचारीले बाढीपीडित परिवारबाट १० हजार रुपैयाँको दरले कमिसन लिएको उनीहरूको आरोप छ। झापाको कचनकवल गाउँपालिक...

  • जिसस र स्थानीय तहको छुट्टाछुट्टै निर्णयमा नदीको चरम दोहन, एकातिरबाट नपाएपछि अर्कोबाट अनुमति

    भद्रपुर  : जिल्ला समन्वय समिति र स्थानीय तहको छुट्टाछुट्टै आदेश र निर्णयले झापाका नदी तथा खोलामा खुलेआम 'स्काभेटर' प्रयोग गरी नदीजन्य सामग्री उत्खनन् भइरहेको पाइएको छ। आईईई प्रतिवेदनको मापदण्ड, प्रावधान तथा उत्खनन् योजनाबमोजिम वातावरणमा असर नपर्...

  • 'ब्ल्याकमेलिङ' गर्न खोज्ने पक्राउ, यसरी बन्यो योजना

    भद्रपुुर, (झापा) : ब्ल्याकमेलिङको गरेर ठग्न खोजेको आरोपमा प्रहरीले झापाबाट एक भारतीयसहित दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले घटनास्थलबाट दुई नेपाली युवती र दुई भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले ज...

  • झापा पुगेर ओलीले भने: हामी विकास गर्न पनि सक्षम छौं

    भद्रपुर, (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थहीन वहस विवाद छोडेर देश विकासतर्फ अग्रसर हुनुपर्ने बताएका छन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका ओलीले मंगलबार नेपाली जनता र जनप्रतिनिधिको आकंक्षा सम्बृद्धिसँग जोडिएको बताए। सरकार विका...

  • चिया मजदुरका घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा

    भद्रपुर, (झापा) : आर्थिक अवस्था कमजोर भएका चिया मजदुरले समयमा उपचार गराउन नपाउँदा अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यस्ता घरपरिवारलाई निः शुल्क स्वास्थ्य बीमा प्रदान गरिएको छ।  झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ अन्तरगतको वडा कार्यालयले नेपालमै पहिलो पटक...

  • नेपाली गाउँ बचाउन तटबन्ध निर्माण

    भद्रपुर (झापा) : दक्षिणी झापाको कचनकवल गाउँपालिकालाई बाढीबाट बचाउन धमाधम तटबन्ध निर्माण गरिँदै छ। भारतले बनाएको सडकसहितको अग्लो तटबन्धका कारण वर्सेनि डुबानमा पर्दै आएको उक्त गाउँपालिकालाई बाढीबाट बचाउन कचनकवल गाउँपालिकाले...

  • भारत–नेपाल दुवैतर्फ सडक निर्माणमा समस्या, मेची पुलको उद्घाटन अन्योलमा

    झापा (भद्रपुर) : नेपाल–भारतको सीमावर्ती नाका जोड्ने भद्रपुरस्थित मेची पुलको निर्माण कार्य लगभग पूरा भएको छ। सात वर्षमा बल्ल सम्पन्न भएको मेची पुल जोड्ने सडक नबन्दा दुवै देशका नागरिकको ध्यान त्यसतर्फ केन्द्रित बनेको छ।  भारतको बंगाल तथा ...

  • दोस्रो जनआन्दोलनका शहीद सुरजकी अामाको पीडा

    भद्रपुर (झापा) : वैैशाख ६ अर्थात् २०६२।६३ को दोस्रो जनआन्दोलनको क्रममा झापाको सदरमुकाम भद्रपुरमा तत्कालीन शाही सेनाको गोली लागेर सुरज विश्वासले शहादत प्राप्त गरेको दिन। निरंकुश शासन हटी लोकतन्त्र अाएको १३ वर्ष पुग्यो तर कान्छो छोरा सुरज गुमाएको ...

  • सुनचाँदी व्यवसायीको हत्या आरोपमा दुई पक्राउ

    भन्द्रपुर (झापा) : झापको बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न रहेका फरार दुर्इ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २१ वर्षीय ‘मामा भान्जा’ भनिने सुरज चौधरी र बिर्तामोड २ का ...

  • नेपाली युवक भारतमा लुटिए

    भद्रपुर (झापा) : छिमेकी राष्ट्र भारतमा काम गर्न गएका एक नेपाली युवक भारतमै लुटिएका छन्।  दोलखा जिल्ला जिरी नगरपालिका– २ स्थित ठूलो पातो निवासी २४ वर्षीय दीपेन्द्र पाख्रिन (तामाङ) लुटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्र...

  • आकासे पानीको पर्खाइमा खरबुजा किसान

    भद्रपुर (झापा) : कहिले आकाशमा कालो बादल लाग्छ अनि पानी पर्छ भन्दै झापा भद्रपुरका खरबुजा किसान पर्खाइमा बसेका छन्। बगर खेतीतर्फ आकर्षित यहाँका किसानको आकासे पानी पर्ने चाहना पूरा नभएपछि चिन्तित देखिएका हुन्। पानी नपर्दा अज्ञात रोगका कारण अहिले ...

  • पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्दै ट्यांकर व्यवसायी र मजदुर आन्दोलित

    भद्रपुर (झापा) : पूर्वका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन्। बुधबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्दै उनीहरू आन्दोलित बनेका हुन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई समितिले नेपाल आयल निगमको चारआली डिपोअन्तर्गतका सम्पूर्ण पम्पहरूमा ढु...

  • बिर्तामोडका सुनचाँदी व्यवसायीको हत्या आरोपमा ३ जना पक्राउ, शव इलाममा भेटियो

    भद्रपुर (झापा) : झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या आफ्नै साथीले गरेको खुलेको छ। बिर्तामोडस्थित ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले देवा ज्वेलर्सका सञ्चालक मुखियाको हत्या गरेको खुलासा भएकाे हो।  इलाका प्रहरी कार्यालय बिर्तामोडम...

  • आयोजक झापा गोल्डकपको सेमिफाइनलमा

    भद्रपुर, (झापा) : झापा ११ फुटबल क्लब झापाको विर्तामोडमा जारी तेस्रो झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। पहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लवबाई २–१ गोलले स्तब्ध पर्दै घरेलु टोली झापा ११ ले सेमिफाइनलको यात्रा तय गरेको हो।  खे...

  • सरकार भन्छ झापामा होली बिहीबार, स्थानीय भन्छन् शुक्रबार

    भद्रपुर (झापा) : सरकारले प्रदेश १ अन्तर्गतको झापा जिल्लालाई पहाडसँगै होलीको सार्वजनिक बिदा दिएपछि यहाँका नागरिक अन्यौलमा परेका छन्। यहाँका नागरिक होली बिहीबार कि शुक्रबार भन्दै अन्यौलमा परेका हुन्। नेपालको भूगोलमा झापासहित २० जिल्ला तराई पर्छन्। तर, सरकारले गत वर्ष...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]