राजेन्द्र पनेरु

  • जब गुड्दै गरेको स्कुल बसमाथि रूख खस्यो..., फोटो

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको  से १ क १०३१ नम्बरको बसमाथि शुक्रवार रूख खसेर क्षतिग्रस्त बनेको छ। विद्यार्थी भने जोगिएका छन। बस गुड्दै गरेका बेला एकाएक रूख खसेको हो। द...

  • प्रकृतिको अनुपम उपहार वेदकोट ताल (फोटो फिचर)

    कञ्चनपुर  : कञ्चनपुरको धार्मिक पर्यटकीय क्षेत्र बेदकोट पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको छ। तराईको गर्मी छल्नका लागि यस क्षेत्रमा गर्मीका बेला पर्यटकको संख्या अधिक रहने गर्दछ।  पर्यटकीय क्षेत्र सम्म पुग्ने सडक लगायतका भौतिक पूर्वाधार विकासमा जोड दिइएपछि १२ महिना...

  • थारू समुदायको ‘मुंग्रहुुवा नाच’, फोटो फिचर

    कञ्चनपुर : तान्त्रिक विधिको प्रयोग गरी नाचिने थारु समुदायको ‘मुुंग्रहुुवा नाच’को लोकप्रियता बढदो छ। महाभारतका पाँच पाण्डवको गाथामा आधारिक भएर यो नृत्य देखाइने गरेको छ‍।  दशैंका बेला मान्यजनको घरमा टिका थाप्नका लागि जाँदा मुंग्रहव...

  • राजा महेन्द्रकाे विश्रामस्थल टीकापुर पार्क : आन्तरिक पर्यटकको गन्तव्य (फोटो)

    कञ्चनपुर : कैलालीको पूर्वी कर्णाली नदी तटीय क्षेत्रमा रहेको टीकापुर पार्कको मनोरम दृश्यमा नरम्ने सायदै कमै होलन। नेपालको सबै भन्दा ठूलो पार्कका रूपमा टीकापुरलाई लिने गरिन्छ। त्यसैले यो पार्क बृहत उद्यानका रुपमा समेत परिचित रहेको छ । स्वर्गिय राजा महेन्द्रका पालम...

  • धन कमाउन भारतमा गएका सुरेन्द्र जब प्रिया बनेर घर फर्किए...

    कञ्चनपुर : पाँच वर्षअघि भारतमा रोजगारीका लागि गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २२ वर्षीय सुरेद्र सिंह माल युवतीको पहिरनमा घर फर्केपछि परिवारले चिन्नै सकेनन्। घरको आँगनमा आएर बसेपछि सबैले उनलाई एकोहोरो नियाल्न थाले। सुरेन्द्र आफैँले भारतमा गए...

  • धान रोप्ने मेशिन चलाएर दिवस मनाइयो, फाेटाे

    कञ्चनपुर : १६ औं धान दिवस दही चिउरासँगै मेसिन र गोरु जोतेर मनाइएको छ।  आइतबार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र कृष्णपुर नगरपालिकाको संयुक्त आयोजनामा बञ्जरियामा आयोजित धान दिवस कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्व...

  • सिँचाइ डिभिजन प्रमुख श्रीवास्तव यसरी परे अख्तियारको फन्दामा

     कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सम्पर्क कार्यालयको टोलीले बिहीबार जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख उपसचिव अजितकुमार श्रीवास्तवलाई दुई लाख रुपैयाँ नगदसहित रंगेहात पक्राउ गर्‍यो। श्रीवास्तवसँगै कार्यालयका सूचना अधिका...

  • डिभिजन सिँचाइ प्रमुख दुई लाख घुससहित पक्राउ

    कञ्चनपुर : जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव दुई लाख रुपैयाँ घुससहित समातिएका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई दुई लाख रुपैयाँ घुससहित उनको कार्यकक्षबाटै प...

  • हावाहुरीबाट घाइते भएकाको उपचार खर्च बेदकोट नगरपालिकाले व्यहोर्ने

    कञ्चनपुर ः कञ्चनपुरको बेदकोट नगरपालिकाले हावाहुरीमा परी घाईते भएकाहरूलाई उपचार खर्च उपलव्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालीकाको बैठकले हावाहुरीमा परि सक्त घाईते भएका लाई जनही रु १० हजारका दरले र अन्य घाइतेलाई जनही पाँच हजारका दरले उपचा...

  • कञ्चनपुरमा हावाहुरीले व्यापक क्षति, २३ जना घाइते

    कञ्चनपुर : कञ्चनपुरमा  बिहीबार राति आएको हावाहुरीका कारण २३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जना उपचार पछि घर फिर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताएका छन्। उनका अनुसार घाइतेमध्येका आठ जनालाई थप उपचारका लाग...

  • सीप सिकेर आत्मनिर्भर बन्‍न चाहन्छन् पौरखी महिला (फोटो फिचर)

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विपन्न महिलाहरू लघु उद्यम सञ्चालन गरेर आत्मनिर्भर हुनका लागि साडीमा कडाई गर्ने  ( बुट्टा भर्ने) तालिम लिन थालेका छन्। घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको सहयोगमा सञ्चालित एक महिने निःशुल्क तालिममा नगरपालिका क्ष...

  • जैविक मार्गले फेरियो घाडी घाँचका बासिन्दाको दिनचर्या

    कञ्चनपुर : भीमदत्त नगरपालिका १ बाराकुण्डा रौटेलाका धनबहादुर विष्ट २०३७ मा बैतडीबाट तराई झर्दा ३७ वर्षका थिए। तीन सन्तानका बुवा विष्टसित डेढ बिगाहा जमिन छ। त्यहीं जमिनको भरमा विष्ट घर परिवार चलाउँदै आएका छन। नगरपालिकाले जैविक धामिर्क पर्यटन मार्ग बनाएपछ...

  • पर्यटकको गन्तव्य बन्यो कर्णाली पुल (फोटो फिचर)

    कञ्चनपुर : कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीमाथिको आकर्षक पुल हेर्नेको घुइँचो लाग्न थालेको छ। पुलमा सेल्फी खिच्ने लर्को नै देख्‍न सकिन्छ। आन्तरिक तथा बाह्य पर्यटकहरू कोही परिवारका साथमा त कोही एक्लै पनि पुलको चिसो हावामा ...

  • आहा! बतासे झरनाको चिसो पानी

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ को चुरे पर्वत श्रृङ्खलामा रहेको बतासे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ। असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झरनाको चिसो पानीमा नुहाउँदै तराईको गर्मी भुल्छन्। झरनाको पानी खसेर बनेको निलो क...

  • ६ करोड लागतमा रानाथारू संग्रहालय निर्माण हुँदै

    कञ्चनपुर : पुनर्वास नगरपालिका १ भकुण्डामा छ करोड ९१ लाख ६ हजार ३१३ रुपैयाँको लागतमा राना थारु संग्रहालयका लागि भवन निर्माणको अगाडि बढाइएको छ।  पर्यटन विभागको सहयोगमा निर्माण भइरहेको राना थारु संग्रहालय भवन निर्माणको कार्य ड्रागन विएनसी...

  • माछी मारन है दाइ हो... (फोटो फिचर)

    कञ्चनपुर : गहुँ बाली भित्र्याएर फुसर्दिला बनेका कञ्चनपुरका थारु समुदायका मानिस माछा मार्न वस्ती छेउछाउका नदी, खोना र तलाउमा व्यस्त छन्। नदी, खोनानाला र तलाउमा माछा मार्नु थारु समुदायको परम्परागत चलन हो। यस समुदायका युवादेखि बुढापाकाहरु बिहानीको झिसमिसेमै खाना ब...

  • 'जनप्रतिनिधि र जनताबीचको विश्वासको धागो चुँडिन दिनुहुँदैन'

    कञ्चनपुर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले जनप्रतिनिधि र जनता विचको विश्वासको धागो चुडिन दिन नहुने बताएका छन्। आइतबार बेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित भवन समुद्घाटन गर्दै मन्त्री पोख्रेलले जनप्रतिनिधि जनताको साझा सम्पत्ति भएकाले जनताले स्वामित्वक...

  • दिनमा तीन पटक रंग फेर्ने झिलमिला ताल (फोटो)

    कञ्चनपुर : भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटकको आकर्षण बन्दै गएको छ। गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन्।   जिल्ला सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रम...

  • गिद्ध संरक्षणका अभियान्ता

    कञ्चनपुर : बालसखासँग चरा मार्न गुलेलीसहित घरबाट बिहानै हिड्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका डुठ्ठा रानाले गिद्ध संरक्षणका लागि जीवनका ऊर्जाशील पलहरू खर्चिनु पर्ला भनेर सोचेका थिएनन्। उनी बालसखासँग नजिकको खेतबारी र जंगलमा पुगेर गुलेली चलाउन सानो छँदा निकै ...

  • मुक्त हलियाको मन : बाहिर हाँसो, भित्र पीडा

     कञ्चनपुर ः  'चेला राम्रा गरिवका, घर राम्रा सेठका   दाइ छ गरिब, भाइ छ सेठ, हुन् एकै पेटका'  कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा घर निर्माणमा व्यस्त छन् लालमनी सार्की। डोटेली भाषाको गीतलाई लयबद्ध रूपमा गाउँदै अर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]