तिलाचन पाण्डे

  • कार्यपालिका सदस्‍य छोडेर ग्रामीण विकासमा जागिर

    गुल्मी : कार्यपालिका सदस्य स्थानीय सरकारको महत्वपूर्ण पद हो। वडाध्यक्ष हैसियतकै यो पदको भूमिका र अवसर महत्वपूर्ण भए पनि जिल्लाका केही कार्यपालिका सदस्यहरूले यो पद छोडेर जागिर खाने तथा परिवारको समस्या देखाएर गुमनाम हुने गरेको खुलेको छ। गुल्मी जिल्लाको धुर्कोट गाउँपाल...

  • कोदो प्रबर्द्धन गर्दै स्थानीय सरकार

    गुल्मी : स्थानीयस्तरमा कोदो खेती गर्ने कृषकको संख्या कम भएको र कोदो खेतीलाई झन्झटको रुपमा हेरिरहेको अवस्थामा जिल्लाको इस्मा गाउँपालिकाले कोदोको प्रर्बद्धन गर्न थालेको छ।  इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टका अनुसार गाउँपालिकाले सहकारी मार्फत किसानक...

  • झोलामा हाजिर, ३५ हजारको जागिर!

    गुल्मी : प्रदेश-५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ताहरूले झोलामै हाजिर गरेर ३५ हजारसम्म तलब बुझ्‍ने गरेको पाइएको छ। प्रदेश-५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका २६ जना सहजकर्ताहरूले ७३ वटा गाउँपालिका हेर्नेगरी झोलामै हाजिर कापी राखेर हिँडेका हुन्छ...

  • घिउ दिने वडाध्यक्षलाई सुत्केरीले भने : 'सरकार हैन भगवान् आए'

    गुल्मी :  जिल्लाको कालीगण्डकी गाउँपालिका-७ भुर्तुङकी सुत्केरी गीता सार्कीलाई वडा अध्यक्षले एक माना घिउ लिएर भेट्न जाँदा ठूलो राहत मिलेको बताएकी छिन्।  घरमा आर्थिक अवस्था कमजोर भएको भन्दै एक माना घिउ किन्नका लागि पनि एक हजार रुपैयाँ जोहो गर्नसमेत समस्या भएको ...

  • गुल्मीका किसानले वर्षमै बेच्‍छन् ६ लाखका सुन्तला

    गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिका १ नयाँगाउँका टीकाबहादुर हमाललाई यतिबेला सुन्तलाको स्याहार सुसार व्यस्त छन्। यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकोले त झन उनी बगैँचामै ब्यस्त हुन्छन्। बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोही पाहुना आ...

  • पहिरोपीडितलाई एकीकृत बस्ती, मन्त्री भन्छन् : रकम अभाव हुँदैन

    गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिरोपीडितका लागि पुनर्स्थापना कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको एकीकृत बस्तीका लागि बजेटको अभाव नहुने बताएका छन्। गुल्मी जिल्लाको सत्यावती गाउँपालिका-१ अस्लेवामा पुनर्स्थापना कार्यक्रमअन्तर्गत एकीकृत बस्तीको  शिलान्यास क...

  • निगमले तोकेभन्दा धेरै रकम असुल गर्दै गुल्मीका व्यापारी

    गुल्मी : नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य एक हजार  ३५० तोके पनि गुल्मीका व्यापारीले एक हजार ४५० रुपैयाँ असुल गर्दै आएका छन्।व्यापारीले निगमले तोकेको मूल्यभन्दा बढी रकम असुल्दै आउँदा पनि यहाँको उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय मौन बस्दै आएको प...

  • गुल्मीमा सवारी दुर्घटना : तीन वर्षमा ४९ जनाको ज्यान गयो

    गुल्मी : गुल्मी जिल्लामा पछिल्लो तीन वर्षमा सवारी दुर्घटना बढ्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा कुल ६७ सवारी साधन दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको हो। ८६ जना शक्त घाइते भएका छन् भने ६...

  • भाडाकै घरमा स्थानीय सरकार

    गुल्मी : निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि गुल्मीका स्थानीय तहका कार्यालय भाडाकै भवनमा छन्। स्थानीय तहको करोडौँ रुपैयाँ खर्च घरभाडामै हुने गरेको छ। जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन्। स्थानीय तहले घरभाडाबापत झण्डै डेढ करोड रुपैयाँ खर्च ...

  • गुल्मीमा 'ट्री हाउस' अवलोकन गर्नेको भीड

    गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाको उनायचौरमा ट्री हाउसमा अवलोकन गर्न आउनेहरूको भीड लागेको छ। सल्लाको रुखमा घर बनाई आन्तरिक तथा बाहय पर्यटक विशेष गरी बिदाका दिनमा यहाँ घुम्न आउनेहरूको भीड लाग्ने गरेको पाइएको छ। निर्माण भएको केही महिनामै ट्री ह...

  • जिल्ला प्रशासनले माग्यो स्थानीय तहका सवारी विवरण

    गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका सरकारी सवारी साधनको विवरण माग गरेको छ। सार्वजनिक बिदाका दिन स्थानीय तहका सवारी साधनको दुरुपयोग भइरहेको भन्दै उनीहरूसँग भएका सवारी साधनहरूको विवरण कार्यालयमा बुझाउनका लागि परिपत्र गरेको जिल्ला प्...

  • आर्थिक वर्षभित्रै गुल्मीलाई खरका छानामुक्त बनाउने अभियान

    गुल्मी : गुल्मी जिल्लालाई खरका छानामुक्त जिल्ला बनाउने अभियानलाई यहाँका स्थानीय तहहरूले तीव्रता दिएका छन्। मालिका गाउँपालिका-६ अर्जेले भने कात्तिक १६ गते एक कार्यक्रमबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खरका छानामुक्त वडा घोषणा गरे। मुसिकोट नगरपा...

  • नेपाली भूमिमा कसैले आँखा नलगाउनू : परराष्ट्रमन्त्री

    गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-भारत सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्ने दाबी गरेका छन्। भारतले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभागमा राखेर सार्वजनिक गरेको नक्साको सन्दर्भमा मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाट नेपाल सरकारले ...

  • कफी खेती गाउँमा, कार्यक्रम शहरमा

    गुल्मी : देश विदेशमा गुल्मीको कफी प्रसिद्ध छ। विस १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइन्छ। गुल्मीमा मुसिकोट नगरपालिकाको आँपचौर, छत्रकोट, गुल्मी दरवार, धुर्कोट, रुरुक्षेत्रमा गरी १७८ हेक्टर...

  • गुल्मीमा तीनजनाको हत्या गर्ने दुई सार्वजनिक

    गुल्मी :  गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो।  जिल्ला प्रहरी कार्याल...

  • राजनीतिक आस्थाकै कारण स्थानीय तहमा टिक्दैनन् कर्मचारी

    गुल्मी : देश संघीयतामा गइसकेपश्चात् सिंह दरबारको अधिकार गाउँगाउँसम्म जानेगरी स्थानीय तहहरू गठन भए। जसअनुसार कर्मचारी व्‍यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्‍चालनका लागि  कार्यकारी अधिकारसहित एकजना कार्यकारी अधिकृत पत्येक स्थानीय तहमा खटिए। ...

  • जागिर सरकारी, नयाँ पाए को चढ्छ पुराना गाडी?

    गुल्मी : गुल्मीमा सरकारी सेतो प्लेट नम्बरका सवारीसाधन प्रयोगविहीन अवस्थामा छन्। जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा बिग्रिएको अवस्थामा सरकारी गाडी एकातिरको कुनामा थन्किएर बसेका छन्। तीमध्ये कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेखसमेत पाइँदैन। सबैभन्दा धेरै म...

  • रेसुंगाको गौशालामा सामूहिक गौपूजा (फोटो फिचर)

    गुल्मी  : गुल्मीको पवित्रस्थल रेसुंगास्थित गौशलामा सामुहिक गौपूजा गरिएको छ। गौको महत्व अझ बुझाउन गौशलाका करिब २ सय गौको सामुहिक पूजा गरिएको हो। पूजाका क्रममा गौलाई नुन, रोटी, तेल लगायत चामलको पिठो, मिठा–मिठा खानेकुरा खुवाइएको रेसुंगा संरक्षण...

  • तिहारका मालामा कृत्रिमता बढ्दै

    गुल्मी : नेपालीहरूको दोस्रो महान् पर्वको रूपमा मनाइने तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढ्न थालेको छ। तिहार पर्वको लागि चाहिने समानहरू किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका विभिन्न परिकारहरूले सजिएका पसलहरूले पनि थप रौनकता सुरु भएको छ।  ...

  • घर नबनाउने लाभग्राहीसँग रकम फिर्ता माग्दै प्राधिकरण गाउँगाउँमा

    गुल्मी : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पुनःनिर्माणअन्तर्गत निजी आवास निर्माण लाभग्राही सूचीमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीलाई रकम फिर्ता माग्दै गुल्मीका गाउँगाउँमा पुगेको छ। विस २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण पूर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]