मिलन विश्‍वकर्मा

  • तानसेनको सडकमै रोपाइँ (फोटोफिचर)

    पाल्पा : चर्किएको घाम, छाता ओढेका सहभागी, तानसेनको मुख्य बजार, बजारकोबीचमा पिच सडक, हलमा नारिएका गोरु, तीनचार हल गोरुले हलो तानिरहेका थिए भने एक हल गोरुले खोक लगाइरहेका थिए। पछाडि बाउसेले खेतको आलि खनिरहेका थिए साथमा रोपारले धान रोपिरहेका थिए। केहीले माछी...

  • ‘केन्द्रका केही नेता बाझ्दैमा जिल्लाका कार्यकर्तालाई फरक पर्दैन’

    पाल्पा : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलले व्यक्तिलाई नेता बनाउन नभइ समाज परिवर्तनका लागि क्रान्ति गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।  नेकपा पाल्पाले सोमबार तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पूर्व दुई पार्टीका सदस्यहरु एक भएर समाज रुपमान्...

  • पाल्पामा हराउने महिलाको संख्या बढ्यो

    पाल्पा : पछिल्लो समय जिल्लामा हराउने महिलाको संख्या बढेको छ। अधिकांश हराउने महिला मध्य वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती रहेका छन्। गत आर्थिक वर्षमा १ सय २० जना महिला हराएको उजुरी जिल्ला प्रहरी कार्यालय पाल्पामा परेको थियो। चालु आर्थिक वर्षको साउन महिनाको १५ द...

  • कलिला नानीबाबुलाई बालमन्दिरमै बोकाइयो इँटा

    पाल्पा : जिल्ला सदरमुकाम तानसेनस्थित बालमन्दिर आधारभूत विद्यालयमा बालबालिकाको श्रमशोषण हुने गरेको छ। जिल्ला प्रशासन कार्यालय नजिकैको उक्त विद्यालयका कक्षा एकदेखि कक्षा तीनका विद्यार्थीलाई बिहीबार करिब एक घण्टा इँटा बोकाइयो।  राष्ट्रिय अनुसन्धा...

  • जब सुत्केरी आमा होसमा आउँदा बच्चा गायव भयो...

    पाल्पा : शुक्रबार रातको १०:३० बजेको थियो। जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्विनी मेडिकल कलेजको प्रसूति वार्डअन्तर्गत ६३ नम्बरको बेडमा एकजना महिला सुतिरहेकी थिइन्। उनका श्रीमानले कुरिरहेका थिए। अर्को ७४ नम्बरको बेडमा एउटा बूढीआमा पल्टिरहेकी थिइन्। उनीहरूमध्ये...

  • लुम्बिनी मेडिकल कलेजबाट जन्मिएको ४ घण्टामै नवजात शिशु गायब

    पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु गायब भएको छ। तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशु हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। उनका अ...

  • लगातार वर्षापछि खुलेको तानसेन, फोटो

    पाल्पा : जिल्लाको सदरमुकाम तानसेन नेपालकै तेस्रो पुरानो नगरपालिका हो। यो नगरलाई पहाडकी रानी भनेर पनि चिनिन्छ। पर्यटकीय पहिचान बोकेको तानसेन केहि दिनदेखि वर्षाको चपेटामा परेको थियो। तीन दिनदेखिको अविरल वर्षा रोकिएपछि आफ्नो सौन्दर्यता पदर्शन गर्दै रमाउन खोजेको तानसे...

  • तानसेन नगरले गर्‍यो खर्च सार्वजनिक

    पाल्पा : तानसेन नगरपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको आम्दानी खर्च सार्वजनिक गरेको छ। ८५ करोड ६३ लाख ८४ हजार ५ सय रुपयाँ बराबरको प्रस्तावित आम्दानीमा जेठ मसान्तसम्म ५२ करोड २६ लाख ८७ हजार ६ सय ५८ रुपयाँ खर्च भएको तानसेन नगरपालिकाका लेखा अधिकृत दिवाकर अर्याल...

  • पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एक करोड ८४ लाख बजेट

    पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन।  यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ। जिल्ला भरीको ...

  • पाल्पामा जन्ती बोकेको जिप दुर्घटना

    पाल्पा :  पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। लु १ ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच  जनाको मृत्यु भएको खबर आएको पाल्पाका एसपी विश्वमणि पोखरेलले बताए। निस्दी गाउँपालिका सात  हुवासबाट भिरपानी...

  • रिब्दीकोटका एकल महिला परालको चप्पल बनाउने सीप तर्फ आकर्षित

    पाल्पा : रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष गरी एकल महिला, एकल महिलासँग आश्रित परिवारका सदस्य र अतिविपन्न परिवारका पुरुषले समेत परालको चप्पल बनाउने काममा सक्रिय भ...

  • पाल्पामा २०० वर्ष पुरानो भगवती जात्रा निकालियो, फोटो

    पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा सोमबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवतीको रथयात्राले नेपाल अंग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउछ। वि.सं. १८७१्७२ तिर जितगढीमा भएको अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गए...

  • हाजिर गर्ने र घाँस काटेर बित्‍ने गर्छ कृषि र पशु कार्यालयका हाकिमको जागिर

    पाल्पा : सेवाग्राहीको घुइँचो लाग्ने कार्यालय साविकको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय अहिले सुनसान बनेका छन्। दुई/चारजना सेवाग्राही भने अहिले पनि दैनिकजसो आउने गर्दछन्। तर, मौखिक सेवाबाहेक अन्य कुनै प्रकारको सेवा पाउँदैनन्। धेरै टाढाबाट आउने...

  • पाल्पा कारागारका कैदीबन्दी आन्दोलित

    पाल्पा : पाल्पा कारागारमा रहेका कैदीबन्दीहरू आन्दोलित भएका छन्। कारागारमा रहेका चौकीदारसहित केही व्यक्तिले कारागारभित्र अनियमिता र आफूहरूमाथि अन्याय गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। राज्यले दिँदै आएको सेवासुविधा चौकीदारसहितका केही व्यक्तिको मिलोमतोमा आफूहरूल...

  • तानसेन नगरपालिकाको बजेट ८० करोड, सडकलाई प्राथमिकता

    पाल्पा : तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को प्रस्तावित नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले ८० करोड १३ लाख १० हजार बराबरको नीति, बजेट तथा कार्यक्रमबारे जानकारी गराएका हुन्। जसमध्ये ४७ करोड ५९ लाख ३२ ह...

  • दिवा खाजाले बढ्यो विद्यालयप्रति कुमाल समुदायका विद्यार्थीको आकर्षण

    पाल्पा : दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ जोगिथुमका बालबालिकाहरू नियमित विद्यालय जान थालेका हुन्। सोही ठाउँमा रहेको कालिका आधारभूत विद्यालयले कक्षा संचालन भएको दिन नास्ता खाने व्...

  • सडकको समस्या समाधान नभएसम्म मुलुक समृद्ध हुँदैनः मन्त्री महासेठ

    पाल्पा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकमा देखिएको समस्या समाधान नगरी देशले समृद्धि हासिल गर्न नसक्ने बताएका छन्। सिद्धार्थ राजमार्गको शिद्धबाबा क्षेत्रमा निरन्तर खसेको पहिरो र सडकको दर्दनाक अवस्थाको बुधबार अवलोकनपछि मन्त्री महासेठले शिद्धबावा सडक नि...

  • पाल्पा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ३ जना घाइतेलाई काठमाडौं पठाइयो

    पाल्पा : पाल्पामा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १४ पुगेको छ  भने नौ जना घाइते रहेका छन्।  मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का ५२ वर्षीय विष्णुमान वज्राचार्य, तानपा–३ का ४७ वर्षीय देवेन्द्रलाल प्रधान, ५८ वर्षीय कृष्णमान वज्राचार्य...

  • पाल्पा बस दुर्घटनाका मृतक सबैको सनाखत

    पाल्पा : पाल्पामा बस दुर्घटना १२ जनाको मृत्यु भएको छ। भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा तानसेन-४ का विष्णुमान बज्राचार्य, तानपा–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य,  छत्रमान शाक्य, तानपा-६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानपा-४ कृष्णबहाद...

  • पाल्पा बस दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु

    पाल्पा : पाल्पामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्। जिल्लाको सदरमुकामबाट रामपूरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालीका–४ हुमीनमा दुर्घटनामा भएको हो। मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेको ज...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]