उदयराज अधिकारी

  • पत्रकार डेकेन्द्र थापा हत्या : न्यायको खोजीमै बित्यो १५ वर्ष

    दैलेख : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको आज १५ वर्ष पुगेको छ। २०६१ साल साउन २७ गते साबिकको द्धारी गाविसमा पर्ने द्धारी जगंलमा उनको शव भेटिएको थियो। तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरुको खानेपानी समस्या समाधानका लागि पहल गर्न त्यहाँ प...

  • ग्रामीण सडकले उठिवास, पहिरोले १३ परिवार विस्थापित

    दैलेख : गुराँस गाउँपालिका–२ बान्द्रेका सर्वसाधरण गाउँमा सडक आएपछि दुःखका दिन गए भन्दै खुशी भए। सडक सञ्जालबाट नजोडिएको विकट गाउँमा सडक पुगेपछि खुसी नहुने त कुरै थिएन। सडक खन्ने क्रममा वस्तीभन्दा माथि सडक पुग्यो। त्यही सडकका कारण वर्षामा पहिरो गयो। सडक खन्ने...

  • चुनाव आउँदा लालपुर्जा दिने आस, जितेपछि चुपचाप

    दैलेख : नारायण नगरपालिका-६ गणेश चौकनजिकै रहेको नमुना बस्तीमा वादी समुदायहरूको बसोवास छ। भिरालो जमिन भएका कारण यो समुदायका मानिसलाई बर्खा लाग्यो भने सधैँ बासकै चिन्ताले पिरोल्ने गर्दछ।  भिरालो जमिन कच्ची माटोले बनाइएका टिनका साना–साना झुपडी&nbs...

  • पानी छोएको निहुँमा हँसिया प्रहार, मिल्‍न दबाब दिँदै नेता

    दैलेख : जिल्लाको नारायण नगरपालिका १० भवानीमा एक दलित महिला पानी छोएको निहुँमा कुटिएको घटना चार महिनापछि मात्र बाहिर आएको छ। भवानी १० की ३५ वर्षीया लक्षिमा कामीलाई सोही ठाउँकी २४ वर्षीया राजकुमारी न्यौपानेले गएको वैशाख ११ गते धारामा भरेर राखेको प्लाष्टिकको ड्रम ...

  • राजमार्गको काम कतै तीव्र गतिमा, कतै विवाद कायमै

    दैलेख : सरकारले निकै महत्वका साथ अगाडि बढाएको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेख खण्डको केही स्थानमा कालोपत्रेको काम धमाधम सुरु भएको छ। केही स्थानमा भने विवाद कायमै रहेको छ। नारायण नगरपलिकाको सिमाना पर्ने लोहोरे खोलादेखि भगवतीमाई गाउँपा...

  • सडक बर्सेनि पिच अवस्था उस्तै

    दैलेख : जिल्लाको सबै भन्दापुरानो नगरपालिकाको बजार क्षेत्रभित्रको सडकमा खाल्डा खुल्डीका कारण बर्खा याम सुरु भएसँगै गाडी चल्न मुस्किल हुने गरेको छ। २०५३ सालमा स्थापना भएको दैलेखको पुरानो नारायण नगरपालिका भित्रका सडकको अवस्था दयनीय छ। विकास निर्माणका काममा अनुगमन नग...

  • शुद्ध खानेपानीको हरायो आस, दशकदेखि कुवाकै भर

    दैलेख : नारायण नगरपालिका-४ सोतका २५ घर दलित समुदायले आफ्नो टोलमा खानेपानी आउँछ भनेर आशा मारिसकेका छन्। टोलनजिकै रहेको बिनिखोलाबाट उनीहरूले एक दशकदेखि कुवाकै पानी खाएर गुजारा गरिरहेका छन्। १० वर्षअघि दैलेखमा साना सहरी तथा खानेपानी आयोजना सुरु हुने र दैले...

  • हाइड्रोका कारण गाउँगाउँमा पहिरोको जोखिम

    दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पदमखोला लघु जलविद्युत् आयोजनाले वातावरणीय संरक्षणमा लापररबाही गर्दै प्राकृतिक सम्पतिको दोहन गरेको पाइएको छ। निर्माणाधीन अवस्थामा रहेको ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांक...

  • ठेकेदारको लापरबाहीले पाँच वर्षमा पनि बनेन विद्यालय भवन

    दैलेख : जिल्लाको गुराँस गाउँपालिका-८ को मुटुमा रहेको मालिका माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको पाँच वर्ष पुग्यो अहिलेसम्म निर्माण पूरा भएको छैन। भवन समयमै नसकिँदा विद्यार्थीहरूलाई पानी नछेक्ने छानोमुनि पठनपाठन गराउनुपरेको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर ...

  • पर्यटकीय आकर्षण बन्दै नौमूले

    दैलेख : द्वन्द्वको बेला चपेटामा परेको नौमूलेले मुहार फेर्दै गएको छ। यो ठाउँमा यसरी परिवर्तन आउला भन्ने नसोचेका बताउँछन् स्थानीय। द्वन्द्वकालीन समयमा यहाँका स्थानीयलाई गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थानमा भाग्‍नुपर्ने बाध्यतामा थियो। द्वन्द्वलाई नजिकबाट निहालेका ...

  • राउटे युवा भन्छन्- काष्ठ कला नै बाँच्‍ने आधार

    दैलेख : आफूलाई जंगलको राजा ठान्ने र जंगलमै फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमा पछिल्लो समय केही परिवर्तन आउन थालेको छ। फिरन्ते जीवन बिताउँदै जंगलमा पाइने कन्दमूल खाँदै गुना जातको बाँदरको सिकार गर्दै जीवन चलाउँदै आएको यो समुदाय अहिले रूपान्तरणतर्फ लम्किरहेक...

  • संघीय व्यवस्थामा रमिते जनप्रतिनिधि

    दैलेख : चारवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको दैलेख जिल्लामा ११ वटा स्थानीय तह छन्। ११ वटै स्थानीय तहमा बेलाबेला विवाद हुँदै आएको छ। जिल्लाका केही स्थानीय तहमा एकै पार्टीको बहुमत नहुँदा केही न केही विवाद आउने गरेको देख्‍न र सुन्‍न सकिन्छ।&...

  • बैंकका सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी हाने

    दैलेख : जिल्ला सदरमुकाम स्थीत मेगा बैँकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या प्रयास गरेका छन् ।  दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी ...

  • 'जनताले प्रश्न गर्नै नपर्ने गरी काम गरिरहेका छौँ'

    देशमा संघीय व्यवस्था लागू भएको दुई वर्ष पूरा भएको छ। दुई वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिले जनताको लागि के काम गरेका छन्। २० वर्ष कर्मचारीले चलाएको स्थानीय तहमा जनताबाट प्रत्‍क्षय निर्वाचित भएर आएका प्रतिनिधिले कति काम गरे काम गर्दै जाँदा के के समस्या छन्, स्थानीय...

  • स्थानीय सरकार : गाउँको विकासभन्दा विवादमै बिताए दुई वर्ष

    दैलेख : दैलेखमा सात गाउँपालिका र चार नगरपालिकासहित ११ स्थानीय तह छन्। स्थानीय तह निर्वाचनको दुई वर्ष भइसक्दा विकासभन्दा विवाद धेरै भएका छन्। निर्वाचनताका जनतालाई आशा देखाएका स्थानीय सरकारले बाचा पुरा गर्न भन्दा आपसी विवादमै २ वर्ष बिताएका छन्। चुना...

  • दैलेख आसपासमा ५.१ म्याग्निच्यूडको भूकम्प

    सुर्खेत : दैलेखलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ।  शनिबार राति १२ बजेर ३६ मिनेटमाा दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पबाट भएको क्षतिब...

  • 'कालापहाड त नामजस्तै कालो हुँदोरहेछ'

    दैलेख : परिवार पाल्नकै लागि भारतका विभिन्न ठाउँमा पसिना बगाउन बाध्य दैलेख पश्चिमका युवा गाउँमै बसेर काम गर्न पाउँदा निकै खुसी भएका छन्। तर कामकै लागि भारतका विभिन्न भूभागमा मजदुरी गर्दै जीवन बिताएका दुर्गम गाउँका अधिकांश युवा आफ्नै ठाउँमा रोजगा...

  • गाउँका जनप्रतिनिधि : आफैं वडाअध्यक्ष, आफैं उपभोक्ता समितिको अध्यक्ष

    दैलेख :  स्थानीयस्तरमा उपभोक्ता समितिले कामको अनुमगन गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा हुन्छ । तर दैलेखमा जनप्रतिनिधिहरु आफैँ उपभोक्ता समितिका अध्यक्ष भएर सरकारी बजेटमा रजाइँ गरिरहेका छन्। नारायण नगरपालिका-९ का वडाअध्यक्ष ढालबहादुर थापा स्थानीय सरकारको वड...

  • रोकिएनन् द्वन्द्वपीडितका आँसु, न राहत न बेपत्ता आफन्त भेटिए

    दैलेख :  सरकारले १० वर्षे द्वन्द्वपछि शान्ति प्रक्रिया सकिएको बताइरहेको छ। तर द्वन्द्वको समयमा पीडित परिवारका आँसु अझै रोकिएका छैनन्। दैलेखबाट तत्कालीन द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएका र  मृतकका परिवार अझै पनि पीडामा छन्।  नारायण नगरपालिका-३ की लक्ष्मी...

  • रोजगारीका लागि कालापहाड रहर कि बाध्यता?

    दैलेख : कर्णाली प्रदेशका अधिकांश जिल्लामा काला पहाड भन्‍नेबित्तिकै भारतका क्षेत्र भन्‍ने बुभिन्छ। यहाँका बेरोजगार युवाहरू त्यहाँ गएर मजदुरी गर्छन्। भारतमा गरेको मजदुरीले उनीहरु घरको गर्जो टार्छन्। यहाँका कतिपय परिवार यस्ता पन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]