चेतन पाण्डे

आखिर मानिस न हो, समयका हरेक पलको हिसाब-किताब कहाँ राख्न सक्छ र? नदीझैँ। नदीलाई पनि कहाँ पत्तो हुँदो हो, समयको भेलमा आफैँ...

अमेरिकासहित गठबन्धन मुलुकले अफगानिस्तानमाथि आक्रमण गर्दा ठुल्‍ठूला चोट बोक्ने लाखौं होलान्। तर, मनको कुनै कुनामा त्यो आक्र...

जमिन र मनमा कहिले भुइँचालो जान्छ, विज्ञानले समेत पत्तो पाउन सक्दैन। हामी साधारण मनुष्यको यसको गहिराइ बुझ्ने हिम्मत नै के? आज...

समय र काल कहिल्यै हाम्रो बन्दी बन्न सक्दैन। तर, काल–परिस्थितिले कहिले अति मीठो अतीत सुम्पिएर जान्छ त कहिले दु:खका भवसाग...

समयको छालले मानिसलाई कहिले कहाँ र कता हुत्याउँछ भन्न सकिँदैन। कसको नजिक र टाढा पुर्‍याउँछ, त्यो पनि अलिखित नै छ। तर, ...

मानिसको जिन्दगी गोलाकार रेखामा चल्दैन, जहाँबाट सुरु भयो त्यहीँ अन्त्य हुने। चक्रपथ झैँ। मानिसको जीवन त बक्ररेखामा दौडिन्छ। उत...

प्रकृतिसँग नजिक हुने बहाना पाउँदा म कहिल्यै नाइँ भन्दिनँ। घुमघाममा निकै सोख पनि छ। त्यस्तै सोच राख्छ भनेर सायद भगवानले पनि ...

अविरल बग्ने नदी मात्र होला जो आफ्नो मार्गमा आउने हरेक बाधा व्यवधानलाई पन्छाउँदै अविचलित अघि बढिरहन सक्ने। हावा र बादल त पहाड...

हरेक व्यक्तिको जीवनलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। मैले देखिरहेको संसारका कतिपय विम्ब अरूले नदेख्न पनि सक्छन्। मलाई राम्रा...

‘हामी भगवानलाई किन पुज्छौँ थाहा छ? किनकि हामीभित्र ऊप्रति विश्वासभन्दा बढी भय छ,’ कुनै हिन्दी फिल्ममा बोलिएको यो...

समय जति बलवान हुन्छ, मन त्योभन्दा बेगवान अनि शरीर निकै नै कमजोर। जबसम्म समय र मनको गतिलाई पकडमा राख्न सकिन्छ, शरीरले पनि सो...

जीवनमा कहिले काहीँ यति मिठो संयोग जुर्छ, जसलाई सपनामा पनि सायदै कल्पिएको होला। तर, त्यस्ता कतिपय संयोग यही जन्मको पुण्यका क...

समय भेल न हो, अनायास झस्काउँदो रहेछ। चस्काउँदो रहेछ। खोतल्दै जाँदा त्यही भेलको भँगालोमा रुमल्लिरहेका अनेकौँ सम्झना अना...

चाहना र सपना त आखिर बादल नै त हुन्। हरेक हेराइ र पर्खाइसँगै आकार बदल्ने, स्वरूप बदल्ने। नीलो आकाशलाई क्यानभास बनाएर। जसरी क...

समयको कुनै सीमा हुँदैन। अनि मृत्युको आभाष। जबसम्म यो लोक रहन्छ, हरेक पल पनि अस्तित्वमा रहन्छ नै। आखिर कहालीलाग्दो यो ब्रम्हाण्ड...

बिग्रिएको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ रे! तर चालू अवस्थामै भए पनि समय नै गलत ‘सेट&rsqu...

जीवन नै हो, आफ्नै धुनमा लक्ष्यविहीन निरन्तर बहने हावाझैँ। जीवन नै हो, आज्ञाकारी बालक झैं, निर्धारित सीमाभित्रै बग्ने खोला जस्त...

वास्तवमा बाबुआमाको रहरभन्दा बाध्यताले परिवारमा तेस्रो सन्तान जन्मन्छन्। समाज अहिले जस्तो खुला बनिसकेको भए सायद मेरो अस्तित्...

हिमालमा हिउँको आयु अनि समुद्रमा पानीको आयु जसरी तय हुँदैन हो त्यसरी नै जीवनका अनेकौँ मोडमा जोडिएका सम्बन्ध...

कहाँ जुनी काट्ने मेसो मात्र, जीवन त अनौठो संयोगहरूको गुच्छा पनि हो। कहाँ संयोगको सगरमाथा मात्र, आश्चर्यको समुद्र पनि त ...