तुलसी भण्डारी

  • नापी कार्यालयका सर्वेक्षक ७५ हजार घुससहित समातिए

    पर्सा : वीरगन्ज महानगरपालिकाका कर्मचारी घुससहित पक्राउ परेको हप्ता बित्न नपाउँदै सोमबार फेरि पर्साको नापी कार्यालयका अर्का कर्मचारी घुससहित पक्राउ परेका छन्।  सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका क...

  • आलम संलग्‍न मुद्दाको सुनुवाइ पर्सामा सर्ने/नसर्ने अन्योल कायमै

    पर्सा : मान्छे लाई जिउँदै इँटाभट्टामा हालेर मारेको ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रौतहटका मोहमद अफताव आलमको आगामी मुद्दाको सुनुवाइ पर्सामा सार्न चाहेको वादीको चाहना बिहीबार पूरा भएन। मुद्दाको स्वच्छ सुनुवाइ र साक्षी सुरक्...

  • अन्तरदेशीय पेट्रोलियम पाइप लाइनमा फेरि क्षति

    पर्सा : नेपाल-भारत अन्तरदेशीय पाइपलाइनमा नेपालतर्फ क्षति भएको छ। सडक बनाउने क्रममा मुलुकमा पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनमा फेरि क्षति पुगेको हो। यसअघि पनि मंसिर २५ गते वीरगन्जको गण्डक चोकनजिक बाइपास सडकनिर बाटो बनाउने क्रममा पाइपमा हल्...

  • कठ्याँग्रिदो चिसोमा अवैध कारोबारी सक्रिय

    पर्सा : मध्यतराई चीसोले कठ्याँग्रिदो चिसो बढिरहेको समयमा राजश्व छली र चोरी निकासी गर्ने व्यक्ति भने सक्रिय हुने गरेका छन्। पर्सा प्रहरी मातहतको प्रहरीले एकगाडी कस्मेटिक सामान अवैध तरिकाले निकासी गर्न लागेको समयमा पक्राउ गरेपछि यस्तो खुलासा भएको हो। शीतलहर र चिस...

  • शीतलहर बढेपछि मध्यतराईका विद्यालय धमाधम बन्द

    पर्सा : शीतलहरका कारण चिसो बढ्दै गएपछि मध्यतराईका जिल्लाहरूमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ। पर्साका विभिन्न गाउँपालिकाले आइतबारदेखि आफ्नो क्षेत्रका विद्यालयहरू बन्द गरेका छन्। चिसोले कठ्याङ्ग्रिएर अध्ययन/अध्यापन नै प्रभावित भएपछि सप्तरीमा पनि विद्यालय बन्द ...

  • शितलहरले कष्टकर बन्दै मध्यतराईको जनजीवन

    पर्सा : केही दिनदेखि मध्यतराईमा बढेको शितलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ। गर्मीमा ४४ डिग्रीसम्मको तामक्रममा रहेका यो क्षेत्रका बासिन्दा अहिले भने सात/आठ डिग्रीको चीसोमा बस्न बाध्य भएका छन्। मध्यतराईको पर्सामा ६ हजार ७७१ जना अति विपन्न मानिस...

  • तारले कुरुप वीरगञ्ज महानगर, एक अर्कालाई देखाएर पन्छिँदै महानगर र प्राधिकरण

    पर्सा : प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज विद्युत्, टेलिभिजन केबुल, इन्टरनेट र टेलिकमका तारले कुरुप बनाउँदै लगेको छ। बजारको मुख्य सडकदेखि गल्लीसम्म विद्युतका पोलमा टाँगिएका तार असरल्ल देखिन्छ।  असरल्ल तारका कारण पटक–पटक विद्युतका पोल, ट्रान्स...

  • पर्सामा प्रारम्भिक कक्षा कार्यक्रम प्रभावकारी

    पर्सा : कक्षा ५ सम्म पुग्दा पनि शब्द पढ्न नसक्ने पर्साको सामुदायिक विद्यालयका विद्यार्थीको पढाइस्तर केही सुध्रन थालेको छ। सामुदायिक विद्यालयको पढाइस्तर उकास्न गाउँ छिरेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआरपी) ले कडाइका साथ कार्यक्रम लागू गर्न थालेपछि थोरै व...

  • महानगर प्रमुखलाई विद्यार्थीले सम्झाए सफाइ अभियानको घोषणा

    पर्साः वीरगन्ज महानगरपालिकाले वातावरण सरसफाइमा ध्यान नदिएको पाइएको छ। नगर प्रमुखले महानगर सफा राख्ने उदघोष गरेको थिए। तर, महानगर नै सफाइ कार्यक्रममा उदासीन बनेको छ। महानगरको वातावरण सफा नभएपछि साङ्केतिक रुपमा सडकमा विद्यार्थीले सफाइ गरी सफाइ अभियान ...

  • मुख्यमन्त्रीको गृहजिल्लाका बालबालिका अझै चिसो भुइँमा बसेर पढ्न बाध्य

    पर्सा  : प्रदेश-२ मा यतिबेला ‘बेटी बचाऊ बेटी पढाऊ' को नारा जोडतोडका साथ घन्किरहेको छ। तर, पर्साका कतिपय विद्यालयका अध्ययनरत बालिका भने यो नाराअनुसार बच्ने र पढ्ने कुरामा सकस उठाइरहेका छन्। कारण यो वर्षको शीतलहरमा पनि उनीहरूले विद्यालयको भूइँको चिसो...

  • सुरेन्द्र पाण्डे भन्छन् : अतिक्रमित भूमि फर्काउन सरकारले 'कूटनीतिक युद्ध' थालोस्

    पर्सा : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई ठग्ने मेडिकल कलेजलाई सरकारले सिधै कारवाही गर्नुपर्ने बताएका छन्।  विद्यार्थीहरुबाट असुलिएको अतिरिक्त शुल्क फिर्ताको अल्मिटेम दिने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता ...

  • नक्कली नागरिकता बनाएर कृषि सामग्री कम्पनीको हाकिम!

    पर्सा : नेपाल सरकारको उच्च पदमा कार्यरत एक अधिकारीको नागरिकता छानविनमा परेको छ।  भारत उत्तरप्रदेश घर भई राज्यलाई झुक्याएर कपिलवस्तु जिल्लाबाट नेपाली नागरिकता लिएर सरकारी उच्च पदमा जागिर खाइरहेका ती कर्मचारीको नागरिकता छानबिनमा परेको हो।  छानव...

  • नेशनलका विद्यार्थीलाई सत्तारूढ दलका विद्यार्थीको साथ

    पर्सा : नेशनल मेडिकल केलेज वीरगन्जका विद्यार्थीको आन्दोलनलाई सत्तारूण दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले साथ दिएको छ। कलेजका एमडी बसुरुद्दीन अंसारीकै इसारामा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट भएको भन्दै विद्यार्थी कुट्ने एमडी बसुरुद्दीनलाई कार्वाहीको माग गर्दै अनेरा...

  • प्रदेश सांसद शर्मामाथि हातपात, कारण वीरगन्जको ‘टाउन हल'

    पर्सा : टाउन हलको ठेक्का प्रकरणको विषयमा विवाद हुँदा प्रदेश-२ का सांसद ओमप्रकाश शर्मामाथि बुधबार हातपात भएको छ। बुधबार बिहान मनिङ्गवाकमा नै रहेका शर्मामाथि वीरगन्जको आदर्शनगरस्थित बल्लु चिया पसल अगाडि हातपात भएको हो। शर्मालाई हातपात गर्ने व्यक्ति नेपाली कांग्रेस वीर...

  • सीमावासी नेपालीको पीडा : कमाएर खाने भारतीय, कर तिर्ने नेपाली

    पर्सा : नेपाली भूमि मिचेर २०७४ माघ २ गते नेपाल भारतको सीमा स्तम्भ गाड्न ठिक्क पारेको जमिनको भूमिकर रवीन्द्र महतो कोइरीले वीरगन्ज महानगरपालिकामा बुझाएका छन्। उनले चालु आर्थिक वर्षको असारसम्मका लागि त्यो जग्गाको भूमिकर वीरगन्ज महानगरमा गई शुक्रबार बुझाएका हुन्। &...

  • महानगरको नेतृत्वले नसकेपछि वडातर्फ जिम्मेवारी

    पर्सा : वातावरण प्रदूषण गर्ने उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई कार्वाही गर्न नसकेपछि वीरगन्ज महानगरपालिकाको नेतृत्व वडातर्फ फर्किएको छ। महानगर क्षेत्रभित्र रहेर नदी तथा वातावरणमा प्रदूषण फैलाउने उद्योग तथा व्यापारिक फर्मलाई कार्वाही गर्न नसकेपछि महानगरको नेतृत्व वडातर्फ फर्क...

  • नानीबाबुले अब बोरा ओच्छ्याएर पढ्न बस्‍नुपर्दैन

    पर्सा : ‘बालुवा र सिमेन्टको मिलन भंग हुँदा विद्यालयको पश्चिमतर्फको कोठाको छत बर्लंग कोठाभित्रै खसिसकेको। वर्षौं पहिले बनेको विद्यालयको जीर्ण भवनको अरू कोठाको छत पनि आफैँ मकाएर खस्दै गएको। झ्याल ढोकाका नाममा सर्वांग ह्वांगै। ५ कक्षा सम्मका (१३७) विद्यार्थी ...

  • आर्थिक नगरीमा कर तिर्न उक्साउँदै सिस्‍नुपानीको टोली

    पर्सा : आर्थिक नगरी वीरगन्जमा कर छलीमा न्यूनीकरण ल्याउने उद्देश्यले सिस्नुपानी हास्य कलाकारको टोलीले ‘करमैत्री यात्रा' मा आफ्नो प्रस्तुति दिएको छ। वीरगन्जका व्यापारी दीपेन्द्र पासवान ३ करोड ३५ लाखभन्दा बढी कर छली प्रकरणमा जेल चलान भएको पर्सिपल्ट सिस्नुपानीको टोलीले...

  • तीन करोड ३५ लाख रूपैयाँ कर छल्ने व्यापारी जेल चलान

    पर्सा : पर्साका एक व्यापारीले ३ करोड ३५ लाख ५१ हजार ६२८ कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका छन्।  आर्थिक नगरी वीरगन्जको माईस्थानमा संचालित जानकी ट्रेडर्सका प्रोपाइटर दिपेन्द्र पासवान यत्रो कर छली गरेको कसुरदार ठहर भएपछि जेल चलान भएका हुन। ...

  • विषादी परीक्षण गफ मात्रै, भन्सार नै बेखबर

    पर्सा : सरकारले भन्सार नाकामा नै विषादी परीक्षण गराउने नयाँ नीति ल्याउन लागे पनि वीरगन्ज भन्सार कार्यालय भने बेखबर छन्। माथिबाट  कुनै नयाँ सर्कुलर नआउँदा मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय बेखबर भएको हो।  ‘फलफूल तथा तरकारीको विषादी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]