गाई भीरबाट खसालिएको होइन, ट्रकमै कोचिएर मरे
भदौ ११ गते राति कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा २४ वटा गाई भीरबाट खसालेपछि मृत अवस्थामा भेटिए। बाँकेको नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर ३७० वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा हालिएका थिए...