नन्दबहादुर रोकाया

  • पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

    मुगु : हिन्‍दूका चारधाममध्ये छायानाथ धाममा घुम्‍न जान चाहने तीर्थालुलाई अब सहज हुने भएको छ। असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि  हेलिकोप्टर प्याकेज शुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भए...

  • चुहिने भवनमा प्रहरी चौकी

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन्। साविकको पुलु गाविस हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्र...

  • मुगुको व्यथा : सुनको सिरानीमा भोकमरी

    मुगु : कर्णाली प्रदेशको १० जिल्लामध्ये एक हो मुगु। मानव विकास सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको मुगु जिल्लामा धेरै बहुमूल्य वस्तुहरू पाइन्छन्। तर, पनि यहाँका नागरिक भने भोकमरीको समस्या खेप्न बाध्य छन्। यहाँ पाइने बहुमूल्य वस्तु हो, यार्सागुम्बा। कतिले यस...

  • वनमा छिर्दा उठ्यो एक करोड राजस्व

    काठमाडौं : मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका १ र २ मा पर्ने हिमाली पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गर्न जानेहरूबाट वन प्रवेश शुल्कवापत एक करोड रुपैयाँ राजस्व संकलन भएको छ। यार्सा संकलनका लागि जेठ १५ गते वन प्रवेश अनु...

  • 'कृषि र पर्यटनको उपयोगबाट समृद्ध नगर बनाउँछौँ'

    मुगु : नेपालको सबैभन्दा ठूलो तथा कर्णाली प्रदेशकै गहना, रारा ताल मुगु जिल्‍लामा पर्छ। यस जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो छायानाथ रारा नगरपालिका। छायानाथ रारा नगरपालिकामा नेपालको सबैभन्दा ठूलो रारा ताल यसै नगरपालि...

  • प्रधानमन्त्रीकी छोरीको हातमा बल्ल पुग्यो पुस्तक

    मुगु : गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले शैक्षिक सत्र शुरुभएको तीन सातापछि  पुस्तक पाएकी छन। प्रधानमन्त्रीकी छोरीले पस्तक पाइनन्, पुस्तकबिना बिद्यालय जान्छिन भन्ने  समाचार था...

  • उद्यममा रमेकी वडा सदस्य भन्छिन्- जनप्रतिनिधिले तलब खानु गलत

    मुगु : छायांनाथ रारा नगरपालिका-१ छत्तेलवाडा गाउँकी सीमा परियार जननिर्वाचित जनप्रतिनिधि हुन्। उनी छायाँनाथ रारा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भई जनप्रनिधिका रूपमा काम गर्दै आएकी छन्। स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाच...

  • सीमा चौकी मुगुमा ६ महिनादेखि छैनन् प्रहरी

    मुगु : जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगमकार्मारोङ गाउँपालिका-२, मुगु गाउँमा रहेको प्रहरी चौकी ६ महिनादेखि सुरक्षाकर्मीविहीन बनेको छ । हिउँदको सिर्जनामा चिसोका कारण कार्यरत सबै प्रहरी तल औलमा  झर्ने भएकाले सीमा प्रहरी चौकी खाली भएको हो।  चिसोकै  क...

  • प्रधानमन्त्रीकी छोरीसँग छैनन् किताब, खालीहात जान्छिन् स्कुल

    मुगु : गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामा पुस्तकबिना विद्यालय जान बाध्य भएकी छन। गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको शुरुवातका समयमा प्रधानमन्त्र...

  • कर्णाली चिनाउन मुगुमा फोटो प्रदर्शनी

    मुगु : कर्णाालीको जीवनचर्या, सांस्कृतिक सम्पदा चिनाउन मुगुमा बृहत् फोटो प्रदर्शनी गरिएको छ। कर्णालीमै पहिलो पटक गरिएको फोटो प्रदर्शनीले मुगुमा रहेका कला, प्राकृतिक सम्पदालाई प्रचारप्रसार गर्न र पर्यटन क्षेत्रको प्ररवर्धनमा टेवा पुग्ने आयोजकले आशा लिएको छ। कर्णाली आर्टस से...

  • सल्लाको दियालो बालेर पढ्छिन् 'प्रधानमन्त्रीकी छोरी'

    मुगु : प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए। विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री ओलीले एक बालिकालाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए। ठिल्लेका बुवा छैनन्। आमा, बाज...

  • ओझेलमा कोइकी, चंङखेली र काञ्जिरोवा

    मगु : मुगु जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रले भरिपूर्ण छ। तर, मुगु जिल्लामा भएका धार्मिक तीर्थस्थल, पर्यटकीय क्षेत्रको प्रचार-प्रसार नहुँदा मुगु जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थल तथा सुन्दरताले भरिपूर्ण हिमाल आझेलमा छन्। त्यस्तै, आझेलमा छ कोइकी ह...

  • हिमपातले सडक बन्द हुँदा मुगुमा उपभोग्य वस्तु अभाव, हिउँ पन्छाउन डोजर प्रयोग

    मुगु : लगातारको हिमपातले मगु सदरमुकाम गमगढी जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी-नाग्मा सडक करिब डेढ महिनादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्री अभाव हुँदै गएको छ। सडकमार्ग अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुन थालेको छ। हिमपातले लामो...

  • परीक्षामा सामेल हुन तीन दिन हिउँमा यात्रा, फोटो

    मुगु : लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्म सडकखण्ड एक महिनादेखि बन्द छ। सडक बन्द भएपछि यस क्षेत्र भएर यात्रा गर्ने नागरिकहरु बाक्लो हिउँमा पैदल यात्रा गर्न बाध्य बनेका छन्। खरिदार सरहको वन सहजकर्ताको परीक्षा दिन मुगुका ४० परीक्षार्थी त्यहीँ ब...

  • हिउँमा लुटुपुटु रारा (फोटोफिचर)

    मुगु : कर्णाली प्रदेको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा लगातारको हिमपातले सेताम्मे बनेको छ। रारा वरवर ३ फिटसम्म हिउँ जमेको छ। रारा वरिपरिका रूखरविरुवा हिउँले सेताम्य भएका छन्।  राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीनपटक र...

  • 'जडीबुटीबाट नै समृद्ध गाउँपालिका बनाउँछौं'

    मुगु : कर्णाली प्रदेशको दश जिल्लामध्येको एक जिल्ला हो मुगु। मुगु जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो  मुगुम कार्मरोंग गाउँपालिका। जसमा चारधाममध्ये एक छायाँनाथ धाम पर्दछ। यहाँ कोइकी, कान्जीरोवा हिमाल, ताल...

  • मैदान अभावले प्रभावित हुँदै मुगुको खेल क्षेत्र

    मुगु : कर्णाली प्रदेशको १० जिल्ला मध्येको एक जिल्ला मुगु जिल्ला। मगु जिल्लाको खेल क्षेत्र दिनप्रतिदिन ओरालो लाग्दै गएको छ। खेल क्षेत्रको लागि खेलमैदान नहुँदा खेल क्षेत्र प्रभावित बनेको हो। जिल्लामै खेलमैदान, कभर्डहल नहुँदा जिल्लास्तर प्रदेशस्तरमा खेल प्रतियोगिताको आयोजनामा ख...

  • हिउँले प्रभावित बने विकास निर्माणका काम

    मुगु : जिल्लाको चार स्थानीय तहमध्ये उच्च पहाडी क्षेत्रमा अवस्थित मुगमकार्मारोङ्ग गाउँपालिकामा हिमपातले गर्दा विकास निर्माणकाे काम प्रभावित बनेको छ। मुगु,डोल्फू, चितै, किम्री, ताखा, खारीलगायत बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका गैसस र अन्य निकायबाट संचालन ...

  • न्यायको खोजीमा दलित युवा

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामरोङ गाउँपालिकाका एक अपांगता भएका दलित युवा न्यायको खोजी गर्दै सदरमुकाम गमगढीमा भौतारिएका छन्। मुगुम कामरोङ गाउँपालिका- ६ रिउसका टसी विक न्यायको खोजीमा एक महिनादेखि सदरमुकाम गमगढीमा भौतारिएका...

  • कर्णालीका जिल्लामा बाक्लो हिउँ : जनजीवन कष्टकर

    मुगु : एक हप्तादेखि लगातारको हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गहेको छ। हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो। कर्णाली का जिल्लमा लगातर बाक्लो हिउँ परेको छ। हिमपातका कारण आवतजावतम असजिलो हुन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]