उर्गेन तामाङ

  • सार्वजनिक जग्गा खोजीखोजी 'बोर्ड गाड्दै' चितवनको स्थानीय सरकार

    चितवन : मुलुकभर सार्वजनिक जग्गा षडयन्त्रपूर्वक व्यक्तिको नाममा पास गरी निजीकरण गरिएको खबरले चितवनमा भने स्थानीय तहले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्रता दिएको छ। एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको चितवनमा अहिल...

  • ‘आम्मामा… कति महँगो! नुनभन्दा चर्को टमाटर कसरी खानु?’

    चितवन : ‘आम्मामामा… कति महँगो! नुनभन्दा चर्को टमाटर कसरी खानु?’ उनी अच्चम्मित थिइन् टमाटरको भाउ सुनेर। पसलेको भनाइ विश्वास नलागेझैँ गरी फेरि सेधिन् ‘होर भन्या, त्यति त होइन होला भाइ?’ किनेर खान गाह्रो पर्नेभयो अब’ चित...

  • १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण तयारी, ३५ लाखले यसैवर्ष पाउने

    चितवन : आगामी असारमा मुलुकका विभिन्न १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने गरी तयारी भइरहेको छ। चितवन सहितका ती जिल्लामा अहिले चरणबद्धरूपमा तयारी भइरहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ। यसवर्ष १५ जिल्लाका ३५ लाख नागरिकलाई परिचयपत्र वितरण गर्...

  • हिरासतमाा युवक झुण्डिएपछि प्रहरी कार्यालय तोडफोड

    चितवन : इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा एक युवक झुण्डिएको फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ ।  कालिका नगरपालिका–१ का समिर घिसिङ हिरासतभित्रकै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेका ह...

  • भरतपुर गोल्डकप : एकै खेलमा १७ गोल, जावलाखेल विजयी

    चितवन : जावलाखेल युथ क्लबले भरतपुर गोल्डकपमा विजयी सुरुवात गरेको छ । मंगलवार भएको उद्घाटन खेलमा विजय युथ हेटौँडालाई सडनडेथमा ८–९ ले पराजित गर्दै जावलाखेलले विजयी सुरुवात गरेको हो ।  निर्धारित समय ४–४ गोलको बराबरीमा सकिएपछि खेल सडनडे...

  • उपचारका क्रममा ९ महिने बालकको मृत्यु, चितवन मेडिकल कलेजमा तोडफोड

    चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा ९ महिनाको बच्चाको ज्यान गएपछि परिवार र आफन्तले अस्पातलमा तोडफोड गरेका छन्। सामान्य रुघाखोकीको उपचार गराइरहेका रुपेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको ज्यान गएपछि आक्रोसित परिवार र आफन्तले अस्पतालको मुख्य प्रवेशद्वारमा...

  • भरतपुर बम विष्फोट : ६ जना पक्राउ

    चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयमा सिलिण्डर बम विस्फोट गराएको आशंकामा छ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। उनीहरुलाई भरतपुबाट नियन्त्रणमा लि...

  • अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम धमाधम

    चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलनसँगै पूर्वतयारीका काम पनि धमाधम भइरहेको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्ने रंगशालाको कम्पाउण्डिङको काम, अस्थायी प्रवेशद्वार, ...

  • दुर्घटनाको जोखिममा तीन पांग्रे सवारी

    चितवन : तीन वटा पांग्रा भएको अटोरिक्सा सञ्चालनमा आएपछि यात्रुलाई छोटो दूरीको गन्तव्यमा पुग्न छिटो, सजिलो भएको छ। भनेकै समयमा पाइने, सानो गोरेटो बाटोमा पनि जाने र आफूले भनेको स्थानसम्म पुग्ने भएकाले स्कुल, कलेज, कार्यालयका साथै सपिङमा जान अटोरिक्सा प्रयोग हुँदै ...

  • पार्वतीलाई रेणुको आरोप : आफन्तलाई जागिर नदिँदा यत्रो बबण्डर

    चितवन : भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उपप्रमुख पार्वती शाहले लगाएका सबै आरोप झुठो भएको जिकिर गरेकी छिन्। प्रमुख दाहालले बुधवार महानगरमा पत्रकार सम्मेलन गरी शाहको आरोप कपोकल्पित र निराधार भएको जिकिर गरेकी हुन्। शाहले पत्रकार सम्मेलन गरी लगाएको आरोपको द...

  • भरतपुर महानगर : झगडालु सासू-बुहारी बस्ने घरजस्तै

    चितवन : चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद चर्किँदै गएको छ। उपप्रमुख पार्वती शाह ठकुरीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो। धेरै विवाद हुन थालेपछि प्रमुख र उपप्रमुख दुवै महिला भएको महानगरलाई नजिकबाट नियाल्नेहरू झ...

  • भरतपुर महानगरका उप-प्रमुख शाहमाथि ज्यान मार्ने धम्की

    काठमाडौं : भरतपुर महानगरका उपप्रमुखलाई ज्यान मार्ने धम्की  आएको छ। महानगरपालिकाकी उपप्रमुख पार्वती शाहलाई ‘स्वप्नील सुवेदी’ नामको फेसबुक अकान्टबाट महानगरपालिकाले चलाउदै आएको फेसबुक म्यासेन्जरमा ज्यान मार्ने धम्की आएको हो। म्यासेन्जरबाट आफूलाई ज्यान मार्...

  • अण्डाको भाउ तोक्ने केन्द्रीय मूल्य निर्धारण समिति विघठन

     चितवन : अण्डाको भाउ तोक्ने केन्द्रीय मूल्य निर्धारण समिति  विघठन भएको छ।भरतपुरमा बसेको सर्वपक्षीय छलफलले बिहीबारबाट समिति भंग गरीएको हो। यो समितिले देशभर उत्पादन भएको अण्डाको भाउमा एकरुपता ल्याउन एउटै मूल्य तोक्ने काम गर्गने गरेको थियो। नेपाल...

  • संविधानबारे धेरै गुनासो गर्नुको औचित्य छैन : अध्यक्ष प्रचण्ड

    चितवन : पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका बारेमा धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका छन्। पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई बिहीबार चितवनमा सम्बोधन गर्दै प्रचण्डले संविधानमा धेरै सकारात्मक र प्रगतिशिल कुराहरु ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]