अनु आचार्य

  • ११ घण्टा सुरुङमा थुनिएर बाहिर निस्कँदाको खुसी (फोटो)

    रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार सकुसल बाहिर  आएका छन्।  बिहिबार राति साढे ८ बजे पहिरो जाँदा सुरुङ भित्र फसेका १७ जना कामदार सकुसल बाहिर आएका हुन्। ...

  • रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका मजदुरको उद्धार सुरु

    रसुवा : रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा सुरुङमा थुनिाएका १७ मजदुरको उद्धार कार्य सुरु भएको छ। बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको ब...

  • मौखिक सहमतिपछि रसुवागढी नाकामा कन्टेनर सञ्चालन

    रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा बुधबारदेखि कन्टेनर संचालन सुरु भएको छ। आलोपालो प्रणालीबाट नाकामा कन्टेनर संचालन गर्न पाउनुपर्ने लगायतका पाँच बुदे माग राख्दै आन्दोलित व्यवसायीसँग स्थानीय प्रशासनले सहमति गरेसँगै बुधबार दिउँसोबाट नाकामा कन्टेनर...

  • चीनले ५ महिनामै बनायो नेपाल जोड्ने मितेरी पुल

    रसुवा : चीन जोड्ने मितेरी पुल निर्माण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै चीन जोड्ने मितेरी पुलको चीन सरकारले निर्माण सम्पन्न गरेको हो।  पुल पुननिर्माण भएसँगै नयाँ बनेको पुलबाट बिहीबार बिहानदेखि सवारी सञ्चालनमा आएको रसुवा भन्सार ...

  • पुनर्निर्माणमा रसुवा अगाडि, ७७ प्रतिशत बने निजी आवास

    रसुवा : निजी आवास पुनर्निर्माणमा रसुवा अगाडि देखिएको छ। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा निजी आवासतर्फ रसुवा जिल्ला अगाडि देखिएको हो। रसुवामा ७७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भइसकेको छ।  १२ हजार ४ सय ९२ ज...

  • तंग्रिँदै पुरानै लयमा फर्कियो लाङटाङ

    रसुवा : रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुरानो लयमा फर्किएको छ। बिनासकारी भूकम्प गएको चार वर्षमा बगरमा परिणत जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ पुरानै लयमा फर्किएको हो।  लाङटाङवासीको लगनशीलता, परिश्रम र खटाई तथा विभिन्न संघ संस्थाको सहयोगमा लाङटाङ पुरानै ...

  • स्याउको कन्टेनरभित्र लुकाइएको सुनको यसरी भयो 'अप्रेशन'

    रसुवा : अवैध रूपमा लुकाइछिपाइ चीनको केरुङबाट नेपाल ल्याइएको ७ किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कन्टेनर चालक तथा गाडी साहु जिल्लाको नौकुण्ड गाउँपालिका १ यार्साका ३० वर्षीय शेर ग्याल्बो घले रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। चीनको ...

  • रसुवाबाट सात किलो सुन बरामद

    रसुवा : रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको सात केजी सुन बरामद भएको छ। चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो। ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको आधारमा सुन बरामद गरिए...

  • रसुवा भन्सारबाट चैतमा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व असुली

    रसुवा : रसुवा भन्सार कार्यालय रसुवाले चैत महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजश्व असुली गरेको छ। चालू आर्थिक वर्षको चैत महिनामा राखेको लक्ष्यभन्दा ३६ दशमलव ४१ प्रतिशत बढी राजस्‍व असुली गरेको हो। चैत महिनामा ६० करोड ४५ लाख ४५ हजार राजस्‍व उठाउने लक्ष्य राखेको ...

  • नाम मात्रको निःशुल्क कानुनी सहायता समिति, पीडितलाई झन् पीडा

    रसुवा : परिवार र आफन्तबाटै हिंसामा परिन उत्तरगया गाउँपालिका ४ कर्मिडाँडाकी रीता न्यौपाने। गत साउन ११ मा आफन्त र समाजले नानाथरी आरोप लगाउँदै उनीमाथि अभद्र व्यवहार गर्‍यो।   परिवार र समाजको हिंसामा परेकी रीता प्रहरीको शरणमा पुगिन्। प्रहरीले दुवै पक्षबीच ...

  • चीन जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकमा ब्लास्टिङ सुरु

    रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडकमा ‘ब्लास्टिङ’ सुरु भएको छ। वर्षातको समयमा सडकमा झरेको ढुङ्गा पन्छाउन मंगलबारदेखि ब्लास्टिङ सुरु गरिएको हो। ब्लास्टिङ गर्नु पर्ने भागमा अहिले होल खोप्ने काम सकिएक...

  • रसुवाका ७६ प्रतिशत भूकम्पपीडितले ठड्याए घर

    रसुवा : भूकम्पबाट क्षति बेहोरेका रसुवामा ७६ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका छन्। भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा जिल्लाका ७६ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माण सम्पन्न गरेका हुन्। राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]