सन्तोष यादव

  • जहाज ढिलो भएपछि बुद्धको काउन्टरमा सांसदको लात्ती

    धनुषा : जहाज समयमा नआएपछि आक्रोशित एकजना सांसदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन्।  बिहान ११ बजेर ४० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो १ बजेसम्म पनि नआएपछि आक्रोशित सांसद प्रमोदकुमार साहले काउन्टरमा लात्ती बर्साएका प्र...

  • मधेसमा झिझियाको रौनक

    जनकपुरधाम : तराई/मधेसको गाउँदेखि शहरसम्म झिझियाको रौनक बढाएको छ। तराई/मधेसमा दशैं सुरु भएसँगै झिझिया सुरु हुन्छ। अहिले साँझ पर्ने बित्तिकै गाउँघरमा झिझिया गीत घन्किन थाल्छ। महिलाहरू ‘झिझिया नृत्य’ गर्दै दुर्गा शक्तिपीठमा पुग्छन् र घण्टौँसम्म नृत्य गरेर मन...

  • स्काभेटरका पार्टपुर्जा चोरेको आरोपमा प्रहरी निरीक्षकलाई कारबाही

    जनकपुर : चोरीलगायतका अपराध नियन्त्रण गर्ने प्रहरीको काम हो । तर, धनुषाका एक प्रहरी अधिकारी चोरीमा नै संलग्न भएको रहस्य खुलेको हो । चोरीमा संलग्न इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज तथा प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । ...

  • सस्तो बजारमा समान किनमेल गर्नेको घुइँचो (फोटो फिचर)

    धनुषा: वडा दशैं, दिपावली र छठ पर्वलाई लक्षित गरी जनकपुरस्थित गोपाल धर्मशालामा लागेको सस्तो बजारमा उपभोक्ताको घुइचो लागेको छ। औषत रुपमा बजार मूल्य भन्दा सस्तोमा समान पाएपछि किनमेल गर्नेहरुको भिड देखिएको हो।  विशेष गरी लत्ताकपडा, सावुन, प्लाष्टिकका ...

  • किर्ते हस्ताक्षर गरेर बैंकबाट पौने २ करोड रुपैयाँ झिक्ने पक्राउ

    जनकपुरधाम : किर्ते हस्ताक्षर गरेर करिब पौने २ करोड रुपैयाँ बैंकबाट निकालेर फरार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सिटिइभिटी प्रदेश २ अन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा सञ्चाल...

  • असोजे झरीले प्रदेश २ को जनजीवन प्रभावित (फोटो फिचर)

    जनकपुरधाम : असोजे झरीले जनकपुरधामसहित प्रदेश २ को जनजीवन प्रभावित बनेको छ। विगत तीन दिनदेखि वर्षा जारी छ। वर्षा जारीकै बीच आइतबारदेखि बडा दशैं सुरु भए पनि बजारमा चहल पहल देखिँदैन। शुक्रबारदेखि नै वर्षा रोकिएको छैन। धनुषामा कुनै बेला सिमसिमे त कुनै बेल...

  • राम–सीताको स्वयम्बर स्थल रंगभूमि बन्यो ‘डम्पिङ साइट’ (फोटो फिचर)

    जनकपुरधाम : राम र सीताको स्वयम्बर भएको धार्मिक महत्त्व बोकेको जनकपुरको रंगभूमि मैदान (बाह्रबिघा) फोहोर फाल्ने ‘डम्पिङ साइट’मा परिणत भएको छ । सरसफाइमा कसैले चासो नदेखाएपछि जताततै फोहोरको थुप्रेको छ। स्वर्गसँग तुलना गरिने राम–सीताको स्वयम्बर स्थल ...

  • प्रहरीले गोली हानेर समात्यो दुई भारतीयसहित चार डाँका

    जनकपुरधाम :  जनकपुरको जानकी फर्निसिङ पसलमा डकैती गर्ने क्रममै दुई भारतीयसहित चार डकैतलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट हतियार समेत बरामद भएको छ। पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सिता...

  • दुई तिहाइ जनता अहिले संविधानको विरोधमा छन् : राजेन्द्र महतो

    जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन्। जनकपुरमा बुधबार पत्रकार सम्मेलन गरेर नेता महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी...

  • करेन्ट लागेर होटल सञ्चालकसहित तीन जनाको मृत्यु

    जनकपुरधाम :  धनुषाको गणेशमान चारनाथ नगरपालिका मा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन्। महतोले पुर्वेली स्टाप होटल सञ्चालन गरेका थिए। सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र ...

  • दुईदिने कार्यक्रम एकैदिनमा सकेर फर्किए संचार मन्त्रालयका कर्मचारी

    जनकपुरधाम : सरकारले ल्याएको डिजिटल नेपाल कार्यक्रम कार्यान्वयण कार्ययोजनासम्बन्धी दुईदिने प्रदेशस्तरीय अन्तरक्रिया सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक दिनमै सकाएको छ। मन्त्रालयको आयोजनामा जनकपुरमा सोमबार बिहानबाट अन्तरक्रिया सुरु भयो। अन्तरक्रिया मंगलबार बेलुकी ४ बजे...

  • मधेसमा जितिया पर्व, गंगासागरमा स्‍नान गर्नेको घुइँचो

    जनकपुरधाम : तराई मधेसकी महिलाले निष्ठापूर्वक मनाउने महान तथा कठोर पर्व जितिया आजदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारमा सुःख शान्तिका लागि महिलाहरु जितिया पर्व मनाउने गर्छिन्। व्रतालु महिलाहरुले आज पोखरी, नदी तलाव जलाशयमा स्नान गरी भिजेकै लुगा लगाएर धि...

  • माधव नेपाल र मातृका यादवसहित दर्जनौँ नेतामाथि कार्वाही माग

    जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण समारोहमा भएको तोडफोड घटनाको योजनाकार भन्दै वरिष्ट नेता माधव नेपाल, स्थायी कमिटी सदस्य मातृका यादव सहितका नेतालाई कारबाही गर्न प्रदेश २ कमिटीले माग गरेको छ। घटनापछि बर्दिब...

  • मधेस आन्दोलनका घाइते शंकरको गोली घाउ पुनः बल्झियो

    जनकपुरधाम : हातमा स्लाइन। एक हातमा अस्पतालको कागजात। मलिन अनुहार। उनी हुन् मधेस आन्दोलनका घाइते महोत्तरी एकडारा गाउँपालिका २ का शंकर पासवान।  आन्दोलनमा पेटमा लागेको गोली उनको घाउ पुनः बल्झेपछि उनी हातमा स्लान लागेकै अवस्थामा आर्थिक सहयोगका लागि...

  • मोहर्रम पर्वका अवसरमा हतियार प्रदर्शन (फोटो फिचर)

    जनकपुरधाम : इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहर्रम (दाहा) पर्व जनकपुरमा हर्षोल्लासपुर्वक मुस्लिम समुदायले मनाएका छन्। यस पर्वको अवसरमा आज घरेलु हतियार प्रदर्शन गरेको हो। तीन दिनसम्म मनाइने मोहरमको बुधबार अन्तिम दिन मुस्लिम युवाहरुले एकआपसमा लाठी, भाला तथा झर्नी...

  • हँसपुर झडपका घाइते वृद्धको मृत्युु, मेयरलाई कारवाही गर्न पूर्वमन्त्री झाकाे माग

    जनकपुरधाम :  धनुषाको हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भएको झडपमा घाइते वृद्धको मृत्यु भएको छ। गत साउन २१ गते भएको झडपमा घाइते भएर जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका हँसपुर नगरपालिका–२ का ५५ वर्षीय तपेश्वर मण्डलको बुधवार राति...

  • जानकी मन्दिरको सौन्दर्यीकरण गुणस्तरहीन, स्थानीय युवाले ठप्प पारे काम

    जनकपुरधाम : विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरण काम मापदण्डविपरीत भइरहेको छ। मन्दिर परिसरमा गुणस्तरहीन मार्वल धमाधम लगाइँदैछ। पानी निकासका लागि माटोमूनि जडान गरिएको ह्यूम पाइप पनि गुणस्तरहीन प्रयोग गरिएको स्थानीय युवा अभियन्ता बताएका छन्। मुख्यमन्त्री स्वच्छता अभ...

  • नक्कली तमसुक बनाउँदै पैसा असुल्ने परदेशी पक्राउ

    जनकपुरधाम : नक्कली तमसुक बनाउँदै पैसा असुल्ने सर्लाहीका श्याम कृष्ण साह (परदेशी) पक्राउ परेका छन्। सर्लाहीको मलंगवा नगरपालिका ४ का भएका परदेशीलाई घर नजिकैबाट पक्राउ गरिएको हो। ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको आरोपमा परदेशीलाई पक्राउ गरिएको सर्लाहीका एसपी गोप...

  • आधा जग्गा मात्र पास गरेर लेखनदासले गरे चरम बदमासी

    जनकपुरधाम : लेखनदासको मिलोमतोमा एक व्यक्तिले आधा जग्गा मात्र पास गरेपछि धनुषाकी एक दलित महिला अन्यायमा परेकी छन्। लक्ष्मीनिया गाउँपालिका ७ की सुनेना देवी खत्वेले बिन्दे राउतसँग २२ वर्ष अगाडि १ धुर जग्गा खरिद गरेकी थिइन्। जग्गा खरिद गर्नेबेलामा उनीसँग नाग...

  • समितिले भन्यो : केन्द्र हँसपुर तोक्दा उपयुक्त

    जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाको केन्द्र विवाद समाधान गर्न जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत यादवको संयोजत्वमा गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ। समितिले जनकपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त प्रतिवेदनमा हँसप...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]