शिला तिम्सिना

  • बदलिएको बागमती किनार (फोटो फिचर)

    काठमाडौं : बाग्मती किनारमा कुनै बेला फोहोरको थुप्रो हुन्थ्यो। दूषित पानी र किनारको फोहोरले बाग्मती कुरुप बनेको थियो। अहिले धेरै ठाउँमा भने यो अवस्था छैन। किनारको हरियालीले बागमतीको स्वरुपमा परिवर्तन ल्याउन मद्दत गरेको छ। अहिले बागमतीको धेरै ठाउँमा बनेको पार्क र ह...

  • काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा (फोटो फिचर)

    काठमाडौं : मनसुन सक्रिय भएसँगै देशका विभिन्‍न स्थानमा बिहीबार दिउँसोदेखि वर्षा भइरहेको छ। अविरल वर्षापछिको बाढी-पहिरोले सिन्धुपाल्चोक, कास्की, जाजरकोट, म्याग्दी, गुल्मी, पश्चिम रुकुमलगायत विभिन्न जिल्लाहरूमा धनजनको ठूलो क्षति गरेको छ। काठमाडौं उपत्यका...

  • मास्क नलगाई हिँड्दा कारबाहीमा परिएला (फोटो फिचर)

    काठमाडौं : पछिल्लो समय देशका अन्य भागमा कोरोना संक्रमित घट्दै गए पनि काठमाडौं उपत्यकामा भने कोरोनाको ग्राफ उकालो लागिरहेको छ। सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा र मंगलबार २८ जनामा कोरोना देखिएको थियो। त्यस्तै, बुधबार ललितपुर र काठमा...

  • युवाको एकैस्वर, कि रोजगार देऊ, कि कोरिया पठाइदेऊ (फोटो फिचर)

    काठमाडौं : दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरू बन्द भएपछि सम्पूर्ण प्रकृया पूरा भए पनि कोरिया जान नपाएकाहरू माइतीघरमा प्रदर्शनमा उ...

  • रानीपोखरीमा पानी (फोटोफिचर)

     काठमाडौं :  भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ।  आगामी तिहारसम्म खुला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ। पोखरीको पिँधमा कालो माटो र इँटा ओच्छ्याउने काम सकिएको छ। पोखरीभित्र पानी रहने भागको पर्...

  • सिमसिमे पानीले चिसिएको पाटन दरबार (फोटो फिचर)

    काठमाडौं : मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। लगातार पानी परिरहेका कारण मानिसहरुको दैनिकीसमेत प्रभावित भएकाे छ। उपत्यकाका विभिन्न स्थानमा हरेक दिनजसाे पानी परिरहेकाे छ। समयमै वर्षा भएका कारण देशभर राेपाइँ सहज भएक...

  • पेसागत सुरक्षा र ग्यारेन्टी माग्दै पत्रकारको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं : पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ। श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले प्रदर्शन गरेको हो। लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागि...

  • खुकुलो लकडाउनमा सवारीसाधनको चाप (फोटो फिचर)

    काठमाडौं : सरकारले देशभर लकडाउन खुकुलो बनाएसँगै उपत्यकामा सवारीसाधनहरूको पनि चाप बढ्दै गएको छ। अत्यावश्यक सेवाका सवारीहरू तथा निजी  सवारीहरू जोर-विजोर प्रणालीमा चलेका छन्। त्यस्तै, साना होटल, पसल, व्यवसायसमेत निर्वाध रूपमा चलेका छन्। काठमाडौं उपत्यकामा भने ट्र...

  • बालुवाटारमा घमासान, पार्टी कार्यालय सुनसान (फोटो फिचर)

    काठमाडौं : मुलुकमा सबैभन्दा ठूलो राजनीतिक दल नेकपाले यतिखेर सरकार चलाइरहेको छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी हाँकिरहेका छन्। दुईवटा पाइलट भएको पार्टीका कार्यालय पनि दुवै ठाउँ छन्। देशकै ठूलो पार्टीले धुम्बाराहीस्थित तत्कालीन न...

  • बैंकले ट्याक्सी खोस्‍न लाग्यो, सरकार! गरिखान देऊ (फोटो फिचर)

    काठमाडौं : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।  ट्याक्सी व्यवसायीहरुले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग ...

  • बाबुराम-उपेन्द्रको नारा : नागरिकता विधेयकले छोरीमाथि विभेद भयो

    काठमाडौं : जनता समाजवादी पार्टीले नागरिकता विधेयकमा विभेदकारी व्यवस्था कायमै रहेको भन्दै आज विरोध प्रदर्शन गरेको छ। मंगलबार काठमाडौंको माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म प्रदर्शन प्रदर्शन गर्दै नागरिकता विधेयकमा छोरा र छोरीबीच विभेद अन्त्य गर्न जसपाले माग गरे...

  • असार १५ र काठमाडाैंकाे राेपाइँ (फाेटाेफिचर)

    काठमाडौं : देशभर यतिबेला रोपाइँको चटारो छ। विगतको तुलनमा पर्याप्त वर्षा भएसँगै देशैभर धान रोपाइँ उत्साहजनक भइरहेको छ। कोरोना कहरको बाबजुद किसानहरु वर्षभरि खाने धान रोपाइँमा व्यस्त छन्। आज सोमबार मध्य असार, अर्थात् १५ गते। सरकारले यस दिनलाई राष्ट्रिय धान दिवस त...

  • यसरी बनाइँदै छ रातो मछिन्द्रनाथको रथ (फोटो फिचर)

    काठमाडौं : रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने काम भइरहेको छ। ​ काठ र बेतबाट रथको निर्माण गरिन्छ। रथ निर्माणका लागि तिथिमिति र निश्चित विधि छ। किंवदन्तीमा आधारित छ यो जात्रा वैशाख सुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने र असार चौथीमा राष्ट्र प्रमुखबाट भ...

  • मास्क र ग्लोब्‍स जताततै फाले थप खतरा (फोटो फिचर)

    काठमाडौं :  कोरोना भाइरसको महामारी बढेसँगै नेपालमा पनि मास्कको प्रयोग बढेको छ। सामान्य र  सर्जिकल मास्क दुवैको बिक्री र प्रयोग बढेको हो। भाइरसबाट बच्ने सर्वोत्कृष्ट उपाय भनेको बारम्बार हात धुने, अनुहार नछुने र बिरामी भएकाहरूसँग नजिक नपर्ने बताइएको छ। त...

  • मानो रोपेर मुरी उब्जाउनमा व्यस्त बुङमतीका किसान (फोटो फिचर)

    काठमाडौं : बुङमतीका किसानलाई यतिबेला रोपाइँको चटारो सुरु भएको छ। मानो रोपेर मुरी फलाउने महिना सुरु भएकाले किसानहरु अहिले खेतमै देखिन्छ्न। सरकारले भने असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ। शुक्रवार काठमाडौंको बुङमतीस्थित महिलाहरु धान रोप्...

  • दिउँसै लाल्टिन बालेर सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

    काठमाडौं : रुकुम घटनाको पीडितलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरसम्म पुगेको थियो। सरकारले रुकुम घटनालाई गम्भीर रुपमा नलिएको भन्दै प्रदर्शनकारीले लालटिन बोकेर नाराबाजी गरेका थिए।  ...

  • रिठ्ठेभीरमा ऐनाले घटायो दुर्घटना (फोटो फिचर)

    काठमाडौं : पुर्वी नेपाल र काठमाडौं बीचको छोटो दूरीको बिपी राजमार्गमा दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन्। यसै राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मूलकोटको रिठ्ठेभीर पनि त्यही खण्डमा पर्छ। २०६८ वैशाख २० गते एउटा यात्रुबस रिठ्ठेभीरबाट सु...

  • जातीय विभेदविरुद्ध न्याय माग्दै काठमाडाैंकाे सडकमा सिट्ठी जुलुस

    काठमाडौं : रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा ६ जनाको मृत्युको भएकोमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीकाे माग गर्दै माइतीघरमा सिट्ठी बजाएर विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीति दलित संघर्ष समितिको काठमाडौंको आयोजनामा मंगलबार प्रदर्शन भएको हो। माइ...

  • जचाउँदा पीसीआर, रहनुहोला होसियार ! (फोटो फिचर)

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक चार सय मानिस आफुलाई कोरोना संक्रमण भए/नभएको जँचाउन आउने गरेका छन्‌। यी मध्ये धेरैजसो बाहिरी जिल्लाबाट सरुवा भएर आएका सरकारी कर्मचारी तथा उपत्यका बाहिरबाट आएका व्यक्तिहरू रहेका अस्पतालका चिकित्सकहरू...

  • काठमाडौंका सडकमा सरकारविरुद्ध नारा (फोटो फिचर)

    काठमाडौं :  पछिल्लो समय देशमा कोरोना भाइरस तीव्र रूपले फैलिँदै गएसँगै यसको परीक्षण, नियन्त्रण र उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सरकारविरुद्ध सडकमा आवाज उठ्न थालेको छ। शनिबार राजधानीको शहीदगेट लगायतका सडकमा आरडिटी परीक्षण बन्द गरेर शत प्रतिशत पिसिआर पर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]