श्याम राई

  • अफ्ठेरोमा अलमल्याउने मात्रै भयो अनलाइन शिक्षा

    काठमाडौं : सरकारले असार १ गतेबाट वैकल्पिक प्रणालीबाट पढाई सुचारु गर्नलाई देशभरका निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिइसकेको छ। कोरोना भाइरसको त्रासले यसपटक विद्यालयमा औपचारिक रुपमा पढाइ हुन सकेको छैन। सामुदायिक विद्यालय र कलेजले अनलाइन कक्षा सञ्चालन ग...

  • निजी विद्यालयका सञ्‍चालक चिन्तित, विद्यार्थी निराश

    काठमाडौं : जोरपाटीस्थित शान्ति आदर्श माध्यमिक विद्यालयका संस्थापक एंव प्रधानाध्यपक ऋषिकेश बरालले मंगलबार स्कुल सहितको फोटो राखेर स्टाटस लेखे, ‘स्कुलमा यस्तो सुनसान दिन पनि आउँदो रहेछ।’ शान्ति आदर्श स्कुल जस्तै अहिले सबै निजी तथा सामुदायिक स्कुलमा तीन महिनाद...

  • अभिभावकको अनुभव : प्रभावकारी छैन अनलाइन कक्षा

    काठमाडौं : जोरपाटी नयाँबस्तीका १३ वर्षीय मुना राई त्यहीँको एकता साधना स्कुलमा कक्षा पाँचमा पढ्छिन्। लकडाउनले स्कुल बन्द भयो। लामो बन्दाबन्दीपछि स्कुलले अनलाइन भिडियोमार्फत पढाउँदै आएको छ।  उनले अनलाइन कक्षा लिएको एक हप्ता बढी भइसकेको छ। तर, अललाइन पढाइ खासै प्रभा...

  • ‘सरकार ! कालोपत्रे गरिदिन्छौ कि सडकमै धान रोपौं ?’

    काठमाडौं : गत फागुन ७ गते पुरानो सिनामंगल (पेप्सीकोला) मा काठमाडौं महानगरपालिका-३२ को साधारणसभा आयोजना गरिएको थियो। सो साधारणसभा सहभागी महानगरका अधिकारीहरू र जनप्रतिनिधिहरूले तापक्रम बढेपछि पेप्सीकोलाका भित्री सडक कालोपत्रे हुने आश्वासन दिए। वर्...

  • 'कि कालोपत्रे गरिदेउ, कि खाडल पुरिदेउ' (फोटो फिचर)

    काठमाडौं : जोरपाटी बेसी गाउँकी सरस्वती पौडेललाई अहिले कोरोना भाइरसभन्दा बढी डर घर वरपरका सडक हुँदै यात्रा गर्दा लाग्छ। जब बर्खा लाग्छ : वर्षौंदेखिको लथालिङ्ग जोरपाटी-सुन्दरीजल सडकमा युद्धको अनुभव गर्न बाध्य हुन्छिन् उनी। कोरोना भाइरस त एक ...

  • शिक्षामा गोकर्णेश्‍वर नगर : ई-लाइब्रेरीदेखि विद्युतीय हाजिरीसम्म

    काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न योजना ल्याएको छ।  बुधबार नगरप्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस कोरोना महामारीलाई मध्यनजर गरी नीति तथा कार्यक्रम ल्याएको बताए। &lsquo...

  • 'निजी स्कुलले लकडाउनको शुल्क उठाउनु लुटको अर्को रूप'

    काठमाडौं : लकडाउनका कारण ९१ दिनदेखि सबै विद्यालय बन्दाबन्दीमा छन्। तर, स्कुल बन्द भए पनि शुल्क तिर्न अभिभावकलाई विद्यालयले उर्दी जारी गरेको छ। आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–...

  • 'राष्ट्रिय खेलाडी बन्‍ने लक्ष्य थियो, भाग्यले ट्याक्टर चालक बनायो'

    काठमाडौं : गोकर्ण, नाम्गेलमा डेरा लिई बसेका रमेश मगरले अहिले हिलो र ट्याक्टरको पहिचान जमाएका छन्। उमेरले २४ कटेको सोलुखुम्बुका मगरलाई यतिबेला धान रोप्ने सिजनले एकैछिन आराम गर्ने फुर्सद छैन। चार वर्षदेखि खेत जोत्ने पेसा अंगालेका उनी बिहान ...

  • 'अभिभावक नै निरक्षर छन्, प्रविधिबाट भटभटाएर मात्रै हुँदैन'

    काठमाडौं :  कोरोना त्रास र लकडाउनले शैक्षिक पठनपाठन बिथोलिँदै गएपछि निजी, सामुदायिक विद्यालय र त्रिभुवन विश्वविद्यालयहरूले अनलाइन प्रविधिमार्फत पढाइ सुचारु गरेका छन्। लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेबाट वैकल्पि...

  • विद्यार्थी भन्छन् : एसइई नै नदिई पास भएको के अर्थ?

    काठमाडौंः सरकारले कोरोना भाइरस रोकथामका लागि गरेको लकडाउनले अढाई महिना नाघेको छ। परीक्षा हुनु एक दिनअघि रोकिएको एसईई नहुने पक्का भएको छ।  लामो समय अनिर्णयको बन्दी बनेको सरकारले बुधबारको मन्त्रिपरिषद्‍बाट यो पटकको नतिजा विद्यालयको आन्तरिक मूल्याङ्...

  • 'भारतीय नागरिक हुँ, तर नेपालकै माया धेरै लाग्छ'

    काठमाडौं : पढ्न पाएका भए यतिखेर डाक्टर वा इन्जिनियर बन्थे उनी। किनकी सीमावर्ती देहातमा जति समस्या भएपनि किशोर विद्यार्थीहरूका लागि 'डाक्टर र इञ्जिनियर' गन्तव्य र भाग्य हो। आसिक गुप्ताका लागि पनि यो डेस्टिनेसन र डेस्टिनी नै थियो। तर, आसिकले त्य...

  • बन्यो बाजेको देवताथान 'लिब्जु' को गुरु योजना

    काठमाडौंः ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। केत्तुके, उँबु, र वाक्सा गाउँको शिरमा अवस्थित डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगललै जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुको पवित्र देवता लिब्जु उपो सामाथान(लिब्जु बाजेको देवताथान)...

  • लकडाउन नखुल्दै खुलेजस्तो चहलपहल (फोटो)

    काठमाडौं :  देश ७४ दिनदेखि लगातार लकडाउनमै छ। नेपालमा कोरोना संक्रमित दिनहुँ बढ्दै गएका छन। तर, कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढेपनि सर्वसाधारण भने बाहिरिन थालेका छन। कतिपय मानिस अहिले गोकर्ण पार्कमा आराम गर्दै गरेका भेटिन्छन। को...

  • व्यापारीको गुनासो : कि सबै पसल खोल्न देऊ, कि सबै बन्द गरिदेऊ

    काठमाडौंः जोरपाटी चोकमा कपडा पसल गर्दै आएका जगदीश श्रेष्ठलाई अहिले चिन्ता छ,‘व्यापार गर्न पाएको छैन। कसरी सटर भाडा तिर्ने? कसरी कर तिर्ने?अब परिवार कसरी पाल्ने।’ त्यही समस्याबी थोरै राहत मिल्छ भनेर उनले मंगलबार बिहान कपडा&nb...

  • ‘बजेटमा शिक्षाको निजीकरण स्वीकार्न सकिँदैन'

    काठमाडौंः सरकारले आगामी वर्षको बजेटमार्फत मौलिक हकलाई चुनौती दिने गरी गरिएका शिक्षासम्बन्धी केही व्यवस्थालाई लिएर विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन्।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ७१ अर्ब ७१ करोड २२ लाख बिनियोजन भए पनि सामुदायिक विद्यालयको ...

  • अहिले नै सामुदायिक विद्यालय जिम्मा लिन सक्दैनौँ : प्याब्सन

    काठमाडौंः सरकारले शैक्षिक गुणस्तर सुधारका लागि एक नीजि विद्यालयले एक सामुदायिक स्कुल जिम्मा लिनुपर्ने व्यवस्था ल्यायो। गत विहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले भनेका थिए,‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न...

  • लकडाउनमा काम गर्न पाएपछि खुसी भए मजदुर

    काठमाडौंः सिन्धुलीका नारायण तामाङ हिजोआज खुसी छन। ४१ वर्षीय उनले लकडाउनमै गोकर्ण, नाम्गेलको नयाँपाटी सडक बनाउने काम गर्न पाएका छन्। ४५ दिनसम्म पशुपतिको गुहेश्‍वरीस्थित 'पिजडा'मा परेवा थुनिएझैँ बसेका उनको हातले लकडाउन खुकुलो बन...

  • कोरोना संक्रमित भेटिँदा पनि घटेन सडकमा चहलपहल, स्थानीय त्रसित

    काठमाडौंः अघिल्लो मंगलबार गोकर्णेश्‍व नगरपालिका-४ का ५८ वर्षीय पुरुष कोरोना संक्रमण भएको पुष्टि भयो। अहिले उनी टेकु अस्पतालमा उपचारत छन। नगरपालिकामा कोरोना संक्रमित व्यक्ति भेटिएकाले संक्रमण फैलिने उच्च जोखिम छ। तर,कोरोना संक्रमित व्यक्ति भेटिएपनि सर्वसाधा...

  • आन्तरिक मूल्यांकन गरी एसइई र ११ को प्रमाणपत्र दिऊँ

    काठमाडौं : देश लकडाउन भएको पनि दुई महिना बढी भइसकेको छ। यतिबेला सबै विद्यालयहरू पनि  बन्द नै छन्। एसइई परीक्षा रोकिँदा विद्यार्थी अन्योलमा छन। तर, सरकारले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन। यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले ...

  • विदेशभन्दा स्वदेशकै पसिना प्यारो

    काठमाडौं : भनिन्छ ‘खाने मुखलाई जुँगाले छेक्दैन अर्थात् कसैको इच्छा भए, रोक्न सकिन्‍न’ यही उखान वा भनाइ जस्तै बनेका छन् कृषक वीरबहादुर लामा। अहिले  लकडाउन छ। जताततै कोरोना भाइरसको त्रास छ। तर, लकडाउनमा झनै सिन्धुपाल्चोक घर भएका लामाको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]