साहित्य

  • मगर भाषाका 'आदिकवि' सिंजालीको सवारी दुर्घटनामा निधन

    काठमाडौं : मगर भाषाका 'आदिकवि' जीतबहादुर सिंजाली मगरको दुर्घटनामा परी निधन भएको छ। मगर भाषामा साहित्य रचना गर्ने पहिलो व्यक्ति भएका कारण जीतबहादुर सिंजालीलाई मगर समूदायको आदिकविका रूपमा चिनिन्छ। मगर आदिकवि सिंजालीको आइतबार कपिलवस्तुमा निधन भएको हो।&nb...


  • लिटरेचर फेस्टिभलको दोस्रो दिन :‘सय वर्षपछिको नेपाल’देखि ‘आकाश, बिम्बाकाश'सम्म

    कास्की : आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन आइतबार, बुकवर्म फाउन्डेसन र र्‍याण्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा चर्चा परिचर्चा भएका छन्। आइएमईले मुख्य प्रायोजन गरेको कार्यक्रममा लेखक साहित्यकार...


  • लिटरेचर फेस्टिभल, यस्ता छन् आजको कार्यक्रम

    कास्की : आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा पोखरामा सुरू भएको छ। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मुल नाराका साथ  पुस ७ देखि १० सम्म सञ्चालन हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन विभिन्न सेसनहरूमा छलफल भएर सकिएको थियो। आइतबार दोस्र...


  • लिट्रेचर फेस्टिभल : पुस्तक विमोचनदेखि ‘ठाडै ठट्टा’सम्म

    कास्की : पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१८ सुरु भएको छ। पिएन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा जर्जले पोखरामा सहभागी लेखक एवं साहित्यकारलाई स्वागत मात्र गरेनन्, उनले सबैको जीवन शुभकर, ...


  • पाँच साहित्यकार पुरस्कृत

    दमक(झापा) : साहित्य कला संगम दमकले शनिबार दमकमा गरिएको कार्यक्रममा एक साथ विभिन्न पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा दाता भवानी मिश्रद्वारा स्थापित कोषबाट एक जना भारतीय श्रष्टा, एक संस्थासहित अन्य साहित्यकारहरूलाई पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा ५५ हजार ...


  • पोखरामा सुरु भयो नेपाल लिट्रेचर फेस्टिभल, फोटो

    कास्की : आइएमई नेपाल लिट्रेचर फेस्टिभल २०१८ मा पोखरामा सुरु भएको छ। ‘जहाँ शब्दहरू जीवन्त बन्छन्’ भन्ने मूल नाराका साथ  पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौँ संस्करणको फेस्टिभलको पहिलो दिन प्रमुख अतिथिको रूपमा पोखराको शिक्षा...


  • क्यान्सरसँग कसरी गुज्रिइन् मनीषा कोइराला, अब पुस्तकमा

    काठमाडौं : पछिल्लो समय संजय दत्तको बायोपिक फिल्म संजुमा नरगीसको भूमिकामा देखिएकी अभिनेत्री मनिषा कोइराला अब लेखकको रूपमा नेपाली पाठक माझ आउने भएकी छिन्। उनको आत्मवृतान्त ‘हिल्ड’ बजारमा आउन लागेको हो। राजधानी काठमाडौंमा भ...


  • रमेशको 'पोर्टर' सार्वजनिक

    काठमाडौं : लेखक रमेश भण्डारीको कथासंग्रह ‘पोर्टर’ सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमका बीच आख्यानकार कृष्ण धरावासी, समालोचक राजकुमार बानियाँ, कवि शकुन्तला जोशी र लेखक स्वयंले किताबको विमोचन गरेका हुन्।  कार्यक्रममा बोल्दै कवि शकुन्तला ज...


  • गजल सन्ध्याको दोस्रो शृङ्खलामा सुनिए पौडेल र गौडेल

    काठमाडौं : गजल सन्ध्याको दोस्रो शृङ्खलामा अघिल्लो पुस्ताका ज्ञानुवाकर पौडेल र नयाँ पुस्ताका जय गौडेलले प्रस्तुति दिएका छन्। साँस्कृतिक संस्थान र अनाममण्डलीको संयुक्त आयोजनामा  राष्ट्रियनाचघरमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ गजलकार पौडेलले पञ्चायकालदेखि जनआन्...


  • कवि खेरेसको कविताकृति 'कोलम्बस यात्रा' सार्वजनिक

    काठमाडौं : लामो समयदेखि बेलायतमा बस्दै आएका कवि देवेन्द्र खेरेसको दोस्रो कविताकृति 'कोलम्बस यात्रा' सार्वजनिक भएको छ। राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्वकुलपति कवि वैरागी काइलाले कृतिको विमोचन गरेका थिए। कार्यक्रम ...


  • यात्रा ‘छुटेका अनुहार’सँग

    काठमाडौं : पहिले त म यो बताइदिऊँ कि म एकदमै सामन्य पाठक हुँ। कुनै किताबमाथि लेखिहाल्ने मेरो ल्याकत छैन। मलाई जे लाग्छ, त्यही लेख्छु। यो लेख पढ्ने क्रममा रमेश सायनका हितैषी र फ्यानहरूलाई यो पनि सायनको फ्यान रहेछ लाग्न सक्छ। छुटेका...


  • नाचघरमा गुन्जिए आत्रेयका छन्दोबद्ध कविता

    काठमाडौं : यो ब्रह्माण्ड कहाँ रहन्छ यसको मासेर मूलै जरा रोक्दै छौ किन जन्मिने पथ यहाँ छोरीहरूकै तर   त्रासै त्रास छ भ्रूणमै पनि हरे पाउन्न की जन्मिन छोरी जन्मनु श्राप हो यदि भने संसार कस्को भन? शार्दूलबीक्रीडित छन्द राष्ट्रिय नाचघरमा...


  • नाछिरिङ राई भाषाको पहिलोपटक स्वर र व्यञ्जन वर्ण निर्धारण

    खोटाङ : नाछिरिङ राई भाषाको पहिलोपटक स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारण गरिएको छ। राई समुदायमध्येका एक थरी राई नाछिरिङ राईहरूको भाषाको वर्ण निर्धारण गरिएको हो। विशेषगरी नेपालको पूर्वी भू–भागहरूमा बसोबास गर्दै आएका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण ...


  • बोस्टनमा सिर्जना उत्सवको  ३८औँ शृंखला

    काठमाडौं : विगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रूपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ। साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रिभोजसहितको उक्त उत्सवमा विभिन्न साहित्यकार तथा संगीतकारद्वारा कविता, ग...


  • कवि तथा गीतकार अधिकारीको चौथो गीतसंग्रह सार्वजनिक

    काठमाडौं : चिसो मौसम। सर्वनामको सभाहलमा देखिए कवि बाबु त्रिपाठी। सभाहलमा भरिभराउ दर्शकका माझ उनले दुईवटा गीत प्रस्तुत गरे। माहोल शान्त देखियो। लगत्तै मंचमा संगीतकार दीपक जंगम, स‌ंविधानविद् तथा गायक डा. भीमार्जुन आचार्य, चलचित्र निर्देशक तथा गीतकार यादव ख...


  • रमेश विकल वाङ्मय पुरस्कार कथाकार डा राजेन्द्र विमललाई

    काठमाडौं : विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरिने भएको छ। कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन्। हालसम्म सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशी...


  • सृजना संसारको साझा हो : अध्यक्ष तिमिल्सिना

    काठमाडौं : संघीय संसदको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले साहित्य सृजना कुनै देशको सीमाभित्र सीमित नभइ संसारको साझा हुने बताएका छन्। रसियन कवि रसूल गा. गाम्जानोमको ९५औँ वार्षिकीको अवसरमा भक्तपुरको नगरकोटमा स्थापित शालिकको अनावरण गर्दै उनले उक्त कुरा बताएका हु...


  • ‘लेटर अफ अ जेलबर्ड’ लिएर आए गोपाल पराजुली

    काठमाडौं : मदन पुरस्कार विजेता कवि गोपाल पराजुली अंग्रेजी काविता संग्रह ‘लेटर अफ अ जेलबर्ड’ लिएर आएका छन्। उनको कविता संग्रह सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ। बलराम अधिकारी र मुक्ति घिमिरेद्वारा नेपालीबाट अंग्रेजीमा अनूदित उक्त संग्रहलाई एक समारो...


  • तीन सय पुस्तक वितरण गर्दै 'धम्बोझी' सार्वजनिक

    काठमाडौं : पत्रकार सरोजराज अधिकारीको उपन्यास 'धम्बोझी'  सार्वजनिक भएको छ।  करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीको यो चौथो पुस्तक हो। यसअघि उनको गैर आख्यानतर्फ  'जासुसीको जालो: विदेशी गुप्तचरको नेपाल चलखेल...


  • काव्य सन्ध्यामा सुनाइयो नेपाली र हिन्दी कविता

    काठमाडौं : नेपाली तथा भारतीय कविहरूले एउटै थलोमा बसेर सिर्जना सुनाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित नेपाल–भारत काव्य सन्ध्या मञ्चमा कविहरूले नेपाली, हिन्दी, बंगाली, गुजराती लगायत भाषामा कविता वाचन गरेका हुन्। हिमालिनी हिन्दी मासिक पत्रि...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]