फिचर

  • नारी अङ्गकै स्वरुपमा बनेको वक्राह रंगशाला, जहाँ हुनेछ विश्वकप फुटबल उद्घाटन

    के तपाईंले नारीको जननेन्द्रीय (योनी) जस्तो आकारको रंगशाला देख्नुभएको छ? छैन भने नेपालीहरुको बैदेशिक रोजगारको प्रमुख गन्तव्य कतारमा देख्‍न पाइन्छ। सन २०२२ को विश्वकपलाई लक्षित गरेर कतारमा योनी जस्तो आकारको अल वक्राह रंगशाला निर्माण गरिएको छ। विश्...


  • घरेलु लिगमा बढ्न थाल्यो दर्शकको चार्म (फोटो फिचर)

    काठमाडौं : १३ एसियाली खेलकुदका लागि तयार भएको रंगशालामा अहिले सहिद स्मारक ए डिभिजन लिगको रौनक छाएको छ।  घरेलु लिगमा दर्शकको चार्म घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै गर्दा अहिले भने दरशरथ रंगशालामा दर्शकको केही भीड देखिन थालेको छ।  द...


  • बेल्जियमकी राजकुमारी भक्तपुरका सम्पदा अवलोकनमा व्यस्त (फोटो फिचर)

    भक्तपुर : सातदिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले मंगलबार भक्तपुर दरबार परिसर र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाको स्थलगत अवलोकन गरेकी छन। राजकुमार लोरेन्ज र नेपालका लागि बेल्जियमका राजदूत जान माथीसेनका साथ आएकी राजकुमारी एस्ट्रिडले भक्त...


  • विदेशबाट फर्किएर कफी खेतीमा रमाए सापकोटा

    पर्वत : घरको करेसाबारीदेखि बारीका पाटासम्म, केराघारीका छेउछाउदेखि खेतका गरासम्म कफीका बोटले हरियाली बनाएको छ। घरअगाडि रहेका टनेलमा कफीका ३५ हजार भन्दा बढी विरुवा रोप्नका लागि तयार भएका छन्। यसअगाडि गाउँमा न त कसैले कफी खेती गरेको थियो। न त ...


  • हिलोले टेकिसक्नु छैन कपन जाने सडक (फोटो फिचर)

    काठमाडौं : हिउँदे झरीले कपन क्षेत्रको सडक अस्तव्यस्त बनेको छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोवीखोला करिडोर र सुकेधारा चोकबाट निलोपुल हुँदै कपन जाने वैकल्पिक सडक हिँडिसक्नु छैन। विभिन्‍न बहानामा भत्काइएका सडक शुक्रबार-शनिबार परेको ...


  • लुम्बिनीमा पर्यटक टिकाउनै मुस्किल !

    बुटवल : लुम्बिनी विकास कोषको तथ्यांकले सन् २०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४८ हजार ८१५ जना बाह्य (भारत बाहेकका) पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी आएको बताउँछ। हिसाब गर्दा ती आठ वर्षमा दैनिक औसत ३ सय ६४ जना पासपोर्टवाला अर्थात् भारतीय र आन्तरिक बाहेकका पर्यटक लुम्बिनी...


  • उदयपुरमा ‘त्रिवेणी मेला’ को रौनक (फोटो फिचर)

    उदयपुर : उदयपुरको कटारी नगरपालिका –२ खोक्सा भन्ने ठाउँमा १५ दिनसम्म चल्ने  त्रिवेणी मेला चलिरहेको छ। माघ १ गतेदेखि शुरु भएको मेलाको आज छेटौँ दिन हो। मेला माघ १५ गतेसम्म लाग्ने गर्छ। त्रिवेणी मेला कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने ...


  • खीर बेचेरै चम्किए साहुँखर्कका देउवा

    डडेल्धुरा : डडेल्धुरा-अत्तरिया जोड्ने मुख्य राजमार्ग हो भीमदत्त। यसै राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ साहुँखर्क राजमार्ग किनारमै एउटा टायलले छाएको सानो कटेरो छ। उक्त कटेरोमा भेटिन्छन् ६८ वर्षीय शेरबहादुर देउवा। उनी यहाँ ‘खीर बाजे&rsqu...


  • मुम्बईबाट चौकीदारी छाडेर देश फर्किएपछि चम्किए...

    काठमाडौं :  कुरा ३० वर्ष अगाडिको हो। जतिबेला आर्जु विष्ट 'सल्यानी' मुम्बईको एक कपडा फ्याक्ट्रीमा चौकीदारी गर्थे। चौकीदारी गरिरहँदा पनि उनको हातमा कुनै न कुनै पुस्तक हुन्थ्यो। एकदिन म्याक्सिम गोर्कीको 'आमा' उपन्यास ...


  • गणतन्त्रमा किनारा लागेकी जनयुद्धकी एक योद्धा

    काठमाडौं :  'जनयुद्धमा लागेर मलाई गर्व महसुस हुन्छ। त्यो मुक्ति र समानताका लागि भएको क्रान्ति थियो। महिला, गरिब, दलित, भूमिहीन, सीमान्तकृतको हकका लागि हामी लड्यौं। तर ग्लानि पनि हुन्छ अहिले ।हामीले बन्दुक उठायौँ, बिसायौँ तर अहिले पनि ध...


  • घिउ दिने वडाध्यक्षलाई सुत्केरीले भने : 'सरकार हैन भगवान् आए'

    गुल्मी :  जिल्लाको कालीगण्डकी गाउँपालिका-७ भुर्तुङकी सुत्केरी गीता सार्कीलाई वडा अध्यक्षले एक माना घिउ लिएर भेट्न जाँदा ठूलो राहत मिलेको बताएकी छिन्।  घरमा आर्थिक अवस्था कमजोर भएको भन्दै एक माना घिउ किन्नका लागि पनि एक हजार रुपैयाँ जोहो गर्नसमेत समस्या भएको ...


  • ‘रोनाल्डो डी एसिस मोरेरा’ जब ‘रोनाल्डिन्हो’ बने...

    हरेक व्यक्तिको नामसँगै उनीहरुको कामले नयाँ उपनाम तय गर्छ। अझ खेल क्षेत्रमा नामभन्दा पनि उपनाम नै पहिचान बन्‍ने गरेको छ। सन् २००० को दशकमा विश्‍व फुटबलमा तहल्का मच्चाएको ‘रोनाल्डिन्हो’ वास्तविक नाम नभई उपनाम हो भन्दा आश्चर्य लाग्&z...


  • व्यावसायिक तरकारी खेतीले फेरियो जीवन

    म्याग्दी : बिहानको मिर्मिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र विरुवासँग खेलिरहने मात्र होइन बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की आफ्ना ग्राहकलाई चाहिएको ताजा तरकारी पनि बारीबाटै हातमा थमाइदिन्छन्। ‘कार्की जी नमस्कार’ भन्दै बारीमै आउन...


  • मूर्तिकलामा रमेका रामेश्वर

    सप्तरी : सप्तरीको राजगढ गाउँपालिका–४ बेलीचपेना घर भई सदरमुकाम राजविराजमा रहँदै आएका २७ वर्षीय अरुण मुखिया बिहानदेखि बेलुकासम्म माटोको काममा व्यस्त छन्। नेपाली भाषा नबुझ्‍ने ठाकुरले विद्यालयको शिक्षा लिएका छैनन् यद्यपि उनमा रहेको कलाले उनको भविष्यलाई उज्...


  • वर्षाले बिथोलेको दैनिकी (फोटो फिचर)

    काठमाडौं : पश्चिमी वायूको प्रभावले काठमाडौं उपत्यकालगायत देशभर वर्षा र हिमपात भइरहेको छ। यो क्रम आगामी तीन दिनसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण मानिसको दैनिकीमा असर परेको छ।  हेर्नुहोस् फोटो    ...


  • एकातिर टेकोमै सम्पदा,अर्कोतिर भूकम्प दिवस (फोटो फिचर)

    काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त संरचनाहरू अझैसम्म पनि पूरा हुन सकेको छैन। भूकम्पले क्षति गराएका देशभरका  सम्पदाहरू केही पुनर्निर्माण भए पनि अझै पनि कतिपय सम्पदाहरू पनि टेकोकै भरमा छन्। भूकम्पले देशभरमा ८९१ सम्पदाको क्षति गराएक...


  • उदयपुरमा थारू र मगर समुदायले यसरी मनाए माघी (फोटो फिचर)

    उदयपुर : उदयपुरमा माघी पर्व विशेष गरेर थारू र मगर समुदायमा हर्षोल्लासका साथ मनाएका छन्। जिल्लाका विभिन्न ठाउँहरूमा आफ्नो संस्कृति झल्काउने भव्य कार्यक्रम गर्दै यी समुदायले माघी पर्व मनाएका हुन्। उदयपुरको बेलका नगरपालिकामा थारू र मगर समुदायसँगै अन्य जातजात...


  • पूर्व-प्रधानमन्त्री नेपालकै घर अगाडिको सडक चार वर्षदेखि भताभुङ्ग

    काठमाडौंः गत म‌ंसिर २६ गते नेकपा वरिष्ठ नेता तथा पूर्व-प्रधानमन्त्री माधव नेपाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङसहित चावहिल–साँखु सडक खण्डको अनुगमनमा निस्किए। सो सडकको दुरावस्थालाई लिएर उनले आफ्नै पार्टी नेकपा नेतृत्वको सरकार...


  • झाँकीमा झल्कियो मगर संस्कृति (फोटो फिचर)

    म्याग्दी : मगर जातीहरुको बाहुल्यता रहेको हिमाली जिल्ला हो म्याग्दी।  यहाँका मगर जातीहरुको आफ्नै परम्परागत संस्कृति, भाषा र भेषभूषा तथा जीवनशैली छ। मगर समुदायका युवक-युवतीहरु पाश्चात्य संस्कृति र जीवन शैलीको प्रभावमा परेका भएपनि प्रौढ पुस्ताको देखासिकी र ...


  • भोजपुरको ‘मुन्धुम ट्रेल’ पर्यटकको आकर्षक गन्तव्य बन्दै (फोटो फिचर)

    - युवराज विष्ट भोजपुर : भोजपुरको मुन्धुमट्रेल पटर्यटन वर्ष २०२० को एक गन्तव्यको रुपमा लिन सकिन्छ । प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक बर्सेनी लाखौँको संख्यामा नेपाल भित्रिने गर्छन्। तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न न...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]