फिचर

  • कार्यालय सहयोगी गराउँछिन् सुत्केरी, मुख्‍य जिम्मेवार को?

    मुगु  : जिल्लाको एक स्वाथ्य चौकीमा कार्यालय सहयोगी भरमा सुत्केरी गराइँदै आइएको छ। जिल्लाको छायांनाथ रारा नगरपालिका-७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएक...


  • ग्रामीण सडकको इन्जिनियर नै डोजर चालक!

    रुकुम :  ग्रामीणस्तरमा खनिने सडकहरूमा मनोमानी तरिकाले खनिने गरिएको पाइएको छ। कृषि तथा वडास्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेको पाइएको हो। असार १४ गते शनिबार रुकुम पश्चिमको सानीभे...


  • फोटोमा द्वन्द्वपीडितका पीडा

    काठमाडौः द्वन्द्वपीडितसम्बन्धी फोटो प्रदर्शनी बबरमहलको आर्ट काउन्सीलमा सुरु भएको छ। सात दिनसम्म चल्ने फोटो प्रदर्शनी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले युद्धबाट&nbs...


  • अध्यक्ष मणिराजको धम्की : जथाभावी समाचार किन लेखेको? दोस्रो द्वारिकलाल बनौँ?

    ओखलढुंगा : समाचार लेखेकै विषयमा मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले पत्रकारहरूलाई चेतावनी दिएका छन्। गत जेठ १० गते ३० दिने सूचना प्रकाशित गरी गाउँपालिकाको कार्यालयले घलेगाउँ-हर्कपुर-प्राप्चा-देवीटार-ढाँडे हुँदै देउराली गाउँपालिकाको कार्यालय-मगरगाउँ- ...


  • कीर्तिपुरका विधान श्रेष्ठ भारतका 'नेशनल हिरो'

    काठमाडौं :  एउटा नेपाली युवा अहिले भारतमा चर्चामा छन्। भारतबाट निस्किने 'द बेटर इण्डिया' ले सन् २०१८ मा उनलाई नेशनल हिरोमा सूचित गरेको छ। आखिर को हुन उनी? किन उनको चर्चा भारतमा। नेपालबारे नकारात्मक कुरालाई बढी प्राथमिकता दिने भारतीय सञ्चारमाध्य...


  • गाउँले परिवेशका कलात्मक घर (पाँच फोटो)

    रुकुम : विकास प्रकृयासँगै विश्वका विभिन्न शहरहरुमा धेरै ठूला र अग्ला महलहरु बनिसकेका छन्। नेपालकै संघीय राजधानी काठमाण्डौमा पनि ठुल्ठूला महलहरु बनिसकेका छन् भने केही बन्ने क्रममै छन्। गाउँगाउँमा शहरबजारको जस्तो अग्ला र ठूला भवनहरु नबने पनि गाउँले परिबेशमा कलात्मक...


  • तारेभीरसँग पौंठेजोरी खेल्दै ‘हनी हन्टिङ’

    पर्वत : म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको घ्यासपुरमा रहेको भीरमा ‘हनी हन्टीङ’ सुरु भएको छ। वर्षौँदेखि आफ्नो पुर्ख्यौली चलनका रूपमा गुर्जावासीहरूले ज्यानै दाउमा राखेर डरलाग्दो अग्लो तारेभीरबाट भीरमौरीको मह निकाल्दै आएका छन्। मह काढ्न जानेहरू झन्डै ...


  • रंगीन क्षेत्रको कुरूप अनुहार नबुझी हात नहाल्नू

    काठमाडौं : जब तपाईं कुनै कामबारे सोच्नुहुन्छ। समयको कुनै कालखण्डमा त्यो दिशामा पुग्ने निश्चित छ। यसैको उदाहरण हुन्,  नेपाली चलचित्रका सफल निर्माता सन्तोष सेन।  प्रेम गीत-३ निर्देशन तयारीमा रहेका सेनले चलचित्रमा लाग्छु भन्‍ने कहि...


  • जहाँ छन् बुद्धका आँखा‍‍...

    काठमाडौं : हरेक चैत्यमा पुग्दा शिखरमा रहेका बुद्धका दुई आँखाले सबैको ध्यान तान्छ। चैत्यको चारैतिर रहेका यी आँखालाई बुद्धका आँखा वा बुद्धि आँखा भनिन्छ। ध्यान मुद्रामा देखिने यी आँखा ज्योतिको प्रतीक मानिन्छन्। चैत्यको चारै कुनामा यी&nb...


  • १७ फोटोमा हेर्नुहोस् यो वर्षका पल्सर अवार्ड विजेता

    काठमाडौं : खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने  पल्सर स्पोर्टस अवार्ड २०७५ कार्यक्रम मंगलबार नेपाल प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको उक्त...


  • पल्सर अवार्डमा खेलाडीले देखाए कला, फोटो फिचर

    काठमाडौं : खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७५ कार्यक्रम मंगलबार नेपाल प्रज्ञाभवन कमलादीमा सम्पन्न भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको उक्...


  • मुहार फेर्दै अमरगढी पार्क, फोटो

    डडेल्धुरा : एक वर्षअघि कुरुप देखिने अमरगढी नगरपालिका–२ मा रहेको ‘अमरगढी पार्क’ पछिल्लो समयमा हरियाली बन्दै गएको छ। अरमगढी नगरापालिका नगरभित्र रहेका पर्यटकीय क्षेत्रको संरक्षणमा जुटेपछि पार्कको मुहार फेरिएको हो। पर्यटकीय क्षेत्रका दृष्टिकोणले ...


  • रुट परमिटबिनै चल्छन् मुगुमा सवारीसाधन

    मुगु : सदरमुकाम गमगढी २०६९ साल पौष १ गतेदेखि औपचारिकरूपमा सडक यातायातसँग जोडिएपछि धमाधमरूपमा गाउँगाउँमा सडक खन्ने काम पनि भयो। गाउँ गाउँमा सडक खन्ने कामसंगै गाडी पुर्‍याउन प्रतिस्पर्धा भए पनि जिल्ला भित्रका धेरै जसो सडकमा रुट  परमिट नै नभई गाडी गुडिरह...


  • धान दिवसमा किसानसँगै रमाए जनप्रतिनिधि (फोटो फिचर)

    डडेल्धुरा : डडेल्धुरामा १६औँ धान दिवस जिल्लाभर मनाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–११ को फिन्नेकोटमा किसानको खेतमा गएर अमरगढी नगरपालिकाले धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो। ‘धान खेतीमा प्रविधि र यन्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण भन्ने नारास...


  • 'रोपाइँको गह्रा' मा राष्ट्रिय झण्डा फरर (फोटो फिचर)

    धादिङ : मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात्। अझ असारको मध्यदिन १५ गते। यही दिन देशभर धान दिवस र रोपाइँ जात्रा मनाइँदै छ। सरकारले देशभरका विभिन्‍न भागमा धान दिवस र रोपाइँ दिवस मनाइरहेको छ। यो महिना किसानहरु वर्षभरिको छाक...


  • पोखरामा नेपालीसँगै विदेशी पनि रोपाइँमा, मेयर हली (फाेटाे फिचर)

    पोखरा : आज असार १५, धान दिवस, अर्थात् दही चिउरा खाने दिन। असारलाई मानो रोपेर मुरी फलाउने महिना पनि भनिन्छ। कृषि प्रदान देश भएकाले सरकारले पनि असार १५ लाई धान दिवसका रुपमा मनाउने गरेको छ। पछिल्लो समय १५ असारमा हिलोमै विभिन्‍न ख...


  • धान फल्ने खेत मासेर फूलखेती, सिजनमै ६ लाख आम्दानी

    सिन्धुली : यहाँको सुनकोशी गाउँपालिका-५ रामटारबाट बिपी राजमार्गलाई छाडेर करिब आधा घण्टाको पैदय यात्रा गरेपछि ताम्लीङ ताम्लीङ बेशी पुगिन्छ। वरिपरि डाँडापाखाले घेरेको ताम्लीङ बेशीमा खोलाको किनारमा खेतीयोग्य फाँट छ। धेरै लामो समयदेखि ताम्लीङ बेशीको नामब...


  • धान दिवसका दिन ताप्लेजुङमा रोपाइँको जोश (फोटो फिचर)

    ताप्लेजुङ : यतिबेला किसानलाई भ्याइनभ्याई छ। यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ। धाइधपेडीको यो दिनमा किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्न जुट्छन्। हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको काइदा हुन्छ। गा...


  • अवसर पाए महिला खेलाडीले पनि देशको इज्जत राख्‍छन्

    सुनसरी : तेक्वान्दो खेलाडी ममता राईले तेक्वान्दो खेल्न थालेको २२ वर्ष भयो। यो अवधिमा उनले महिला भएकै कारणले थुप्रै उतारचढावहरूको सामना गर्नुपर्‍यो। अहिले त खेल क्षेत्रमा परिपक्क उमेर हुँदै प्रभाव पनि छोडेकोले सम्मान छ। तर, उनलाई पहिले छोरा मान्छे जस्तो के हिँडे...


  • व्यापारी र स्थानीयले सडकमै धान रोपेर जनाए विरोध

    भद्रपुर, (झापा) : आज असार १५ गते अर्थात् धान दिवस। धान दिवसका दिन कृषकहरू हर्सोउल्लासका साथ खेतमा गएर धान रोपेर दिवस मनाउँदै आइरहेको दृश्य जताततै देख्न पाइन्छ। तर, झापा बिर्तामोडका व्यापारी र स्थानीयहरूले आइतबार धान दिवस फरक दं गले मनाएका छन्। उनीहरू खेतमा नगएर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]