स्वास्थ्य

  • इनरुवामा पनि डेंगु संक्रमित फेला

    इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ। इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी ...


  • स्वास्थ्य कर कोषको रकम यो वर्ष पनि ‘फ्रिज’ हुने अवस्थामा

    काठमाडौं :  यो वर्ष पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य कर कोषको चार करोड रुपैयाँ ‘फ्रिज’ हुने अवस्थामा पुगेको छ। स्वास्थ्यमन्त्री र सचिवले चासो नदेखाउँदा कुनै पनि कार्यक्रमा खर्च गर्न नसक्दा पैसा फ्रिज हुने अवस्थामा पुगेको हो।...


  • आन्दोलनका कारण भक्तपुर अस्पतालको ओपिडी सेवा बन्द

    भक्तपुर : विकास समितिका कर्मचारीको आन्दोलनका कारण भक्तपुर अस्पतालको ओपिडी सेवा बन्द भएको छ। विभिन्न पेशागत माग राखी चरणवद्ध आन्दोलन गर्दै आएका विकास समिति अन्तर्गतका २४ जना कर्मचारीले मागको सुनुवाइ नभएको भन्दै मंगलवारदेखि अस्पतालको ओपिडी सेवा बन्द गरेको हो। ...


  • देवरले नै भाउजुसँग कण्डम मागेपछि....

    प्यूठान :  ‘भान्जा र देवर भएर आएका थिए। मेरो घर नजिकै आएपछि भान्जालाई अलिकति उतापट्टी राखेर छिमेकी देवर आएर भाउजु मलाई अस्थायी साधन चाहियो भने’ गौमुखी गाउँपालिका–३ रजवाराकी रेवती कुमारी तामाङ(पुन)ले भनिन्, ‘म अलिकति नर्भस भए ...


  • मेची अस्पतालका कर्मचारी बोक्दैनन् शल्यक्रिया गरेका बिरामी

    भद्रपुर (झापा) : मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति गृहमा सुत्केरीकाृ स्वास्थ्यमा अस्पतालले हेलचेक्र्याइँ गरेको पाइएको छ। शल्यक्रिया गरी सुत्केरी भएकालाई अप्रेसन थिएटरबाट बाहिर निकाली बेडसम्म पुर्‍याउँदा कर्मचारीले हेलचेक्र्याइँ गरेको पाइएको हो। अप्रेसन थिएटरब...


  • दुवै मृगौला काम नलाग्ने भएकी रिताले गरिन् सहयोगको याचना

    संखुवासभा : दुवै मृगौला काम नलाग्ने भएकी खाँदबारी नगरपालिका–१० की रिताकुमारी श्रेष्ठको उपचारमा समस्या भएको छ। उपचारका लागि उनलाई नोबेल हस्पिटल विराटनगरमा राखिए पनि रकम अभाव भएको श्रीमान् रामबहादुरले बताए।  रिताको उपचारमा सबै सम्पत्ति सकिइसकेक...


  • स्वास्थ्यको समायोजन झनै जटिल, अझै एक महिना कर्मचारीले पत्र नपाउने

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुंग्याएर पठाएको स्वास्थ्य समूहका कर्मचारीको समायोजन पत्र स्वास्थ्य मन्त्रालयले अझै एक महिना राेक्ने भएको छ। सामान्यले तयार पारेको अन्तिम सूची आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइसकेकाे छ। स्वास्थ्य म...


  • ओम अस्पतालको मृत्यु प्रकरण : चार दिनपछि शव बुझे आफन्तले

    काठमाडौं : चार दिन अगाडि ओम अस्पतालमा उपचारमा लापरबाही भएर मृत्यु भएको भन्दै आफन्तले गर्दै आएको आन्दोलन सहमतिमा टुङ्गिएको छ। सिन्धुपाल्चोक इन्द्रावतीको ५० वर्षीया रामप्यारी थापा गत बिहीबार मृत्यु भएको थियो। अस्पतालका तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै बिर...


  • सुरक्षाकर्मीको घेराभित्र बिरामीलाई सेवा दिँदै डडेल्धुराका चिकित्सक, फोटोफिचर

    डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकले सुरक्षाकर्मीको घेराभित्र रहेर उपचार सेवा सुरु गरेका छन्। यहाँका सरोकारवालाको आश्वासनपछि सोमबारदेखि चिकित्सकहरू काममा फर्किएका हुन्।  जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दा प्रमुख जिल्ला अधिकारीले ...


  • डडेल्धुरा अस्पतालका सबै डाक्टरलाई गोदानले काठमाडौं बोलायो

    डडेल्धुरा :  डडेल्धुरा अस्पतालमा अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँकी २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्युपछि उत्पन्न तनावपछि सरकारी चिकित्सक संघ (गोदान)ले यहाँ कार्यरत सबै चिकित्सकलाई संघीय राजधानी बोलाएको छ।  ...


  • जनकपुर अञ्चल अस्पतालमा लापरबाही : सुत्केरी महिलाको पाठेघर फालियो

    सन्तोष यादव जनकपुरधाम : व्यथा लागेपछि बटेश्वर गाउँपालिका ४ शान्तिपुरकी पुनिता यादव जेठ २८ मा अंचल अस्पताल जनकपुरमा भर्ना भइन्। सुरुमा चिकित्सकले नर्मल रुपमै डेलेभरी हुने भन्यो। पछि अप्रेशन गरेर मात्र बच्चा जन्मिने बतायो। अभिभावक सहमत भए। अप्रेशनपश्चात् प...


  • आज विश्व रक्तदाता दिवस, यी हुन् रगतबारे जान्नैपर्ने कुरा

    काठमाडौं : ‘सुरक्षित रगत सबैका लागि’ नारासहित आज विश्व रक्तदाता दिवस मनाइँदै छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन्२००४ देखि संसारभर यो दिवस मनाउने गरिएको छ। ए, बी र ओ रक्त समूह पत्ता लगाई चिकित्सा विज्ञानको क्षेत्रमा नोबल पुरस्कार विजेता डा कार्ल ल्यान्डस्टि...


  • अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

    हरि बाँस्तोला कास्की : २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन्। गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदन...


  • डेंगो नियन्त्रणका लागि समुदाय परिचालन गर्ने निर्णय

    विराटनगर : प्रदेश १ अन्तर्गतका जिल्लाहरूमा लामखुट्टेबाट सर्ने डेंगो रोगको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मोरङमा विशेष अभियान सञ्चालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको संयोजनमा बिहीबार बसेको सरोकारवाला निकायको बैठकले प्रकोप नियन्त्रणका लागि स...


  • दमकमा पनि देखियो डेंगु

    दमक (झापा) : तीन वर्षअघि महामारीको रूपमा डेंगु फैलिएको झापाको दमकमा यस वर्षसमेत यो रोग देखिएको छ। सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको हो। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा ...


  • सुनसरीमा फैलिएको डेंगु मोरङमा पनि पुग्यो

    काठमाडौं : केही हप्तादेखि सुनसरीको धरान नगरपालिकासहित जिल्लाको विभिन्न ठाउँमा फैलिएको डेंगु मोरङमा समेत देखिन थालेको छ। हाल मोरङको केराबारी, सुन्दर हरौचाँसहित विराटनगर महानगरापलिकाका केही स्थानमा डेंगु देखिन थालेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १ का प्रमु...


  • पानी कमीले निम्त्याउँछ शरीरमा यस्ता समस्या

    काठमाडौं : मानिस जीवनको लागि जसरी अक्सिजन अनिवार्य हुन्छ। अक्सिजनको मात्रा पूरा गर्न र हाम्रो शरीर सञ्चालनको लागि स्वछ पानी पर्याप्त मात्रामा पिउनु पर्ने हुन्छ। हाम्रो शरीरमा हुने ९.६० प्रतिशत पानीको मात्रामा केवल १.५ प्रतिशत मात्र पानी कम हुँदा पनि शरीरमा सुख्खा ...


  • होला त जुम्लामा एमडीजीपी को पढाइ?

    काठमाडौं : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी इन जनरल प्राक्टिस (एमडीजीपी ) को पढाइ सञ्चालन गर्ने काम अगाडि बढेको छ। हाल प्रतिष्ठानमा उच्च शिक्षातर्फ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ब्याचलर मिडवाफ्री, ब्याचलर पब्लिक हेल्थ पढाई भइरहेको भए पनि च...


  • जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै लुम्बिनी प्रादेशिक अस्पताल

    बुटवल :  प्रदेश पाँचको सबैभन्दा ठूलो अस्पताल हो, लुम्बिनी प्रादेशिक अस्पताल। अस्पतालको पश्चिमतर्फ छ पोषण पुनर्स्थापना गृहको आडैमा एक फोहोरमैला जलाउने मेसिन अर्थात् इन्सिनेटर। इन्सिनेटरमा अटाई–नअटाई प्याड, सुईका डब्बा, पञ्जा, औषधिका डब्बा, रक्ताम्मे ...


  • नियन्त्रणमा आएन धरानको डेंगु , संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं :   केही हप्तादेखि सुनसरीको धरानमा फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि अवस्था भयवह बन्दै गएको छ। डेंगुबाट हालसम्म दुई सयभन्दा बढी संक्रमित भइसकेको बताइएको छ। हालसम्म २ सय भन्दा बढी संक्रमित भेटिएको र संक्रमितको धरानको बिपी कोइराला स्वास्थ्य विज्...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]