विश्व

  • राफेल लडाकू बिमान खरिद मामिला सर्वोच्चद्वारा खारेज

    भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ। यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू बिमान खरिद प्रकरण टुंगिएको छ। भारतको मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्...


  • विधवा आमाका लागि वर खोज्दै छोरा

    ‘मेरी विधवा आमा डोला अधिकारीका लागि योग्य वर चाहिएको छ। म कामको सिलसिलामा धेरैजसो घरबाहिरै रहने गर्छु, यस्तोमा मेरी आमा एक्लै पर्नुहुन्छ। मलाई लाग्छ, एक्लै समय कटाउनुभन्दा मेरी आमालाई अझै राम्ररी जिउने अधिकार छ।’ भारत, पश्चिम बंगालका गौरव अधिकारी अ...


  • भारतीय दुर्गन्ध अमेरिका पुग्यो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय दुर्गन्ध अमेरिका पुगेको भनेर आक्रोश व्यक्त गरेका छन्। वातावरण प्रदुषण गरेको भन्दै भारतको चर्को आलोचना गर्दै ट्रम्पले अमेरिका त्यसबाट प्रभावित भएको बताएका छन्। भारतका कयौं शहरमा हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको छ। जसको प्रभाव अ...


  • ट्रम्पविरुद्व महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ शुरू

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ शुरू भएको छ। उनीमाथि पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ। राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्। अहिलेसम्म गो...


  • भारत : प्रधानन्यायाधीशको कार्यालय पनि ‘सूचनाको हक’को दायरामा

    एजेन्सी : भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला गर्दै प्रधानन्यायाधीशको कार्यालयलाई पनि ‘सूचनाको हक’को दायरामा ल्याएको छ। पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले सर्वोच्च न्यायालय पनि जनउत्तरदायी सार्वजनिक निकायमध्येकै भएकाले नागरिकले मागे...


  • बोलिभिया संकट : विपक्षी नेतृले स्वयंलाई घोषणा गरिन् राष्ट्रपति

    बोलिभियाकी विपक्षी सांसद जिनाइन एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन्।  दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरालेसले गत आइतबार पदबाट राजीनामा गरेका थिए। जिनाइनले आफैँलाई राष्ट्रपति घोषणा गर्दै गर्दा मो...


  • दुई कोरियाको सीमामा रहेको नदीमा रगत बग्यो

    उत्तर र दक्षिण कोरियाको सीमा नजिक रहेको एक नदी रगतले भरिएको छ। सो नदीमा सुँगुरको रगतका कारण रातो भएको हो। अफ्रिकन स्वाइन फ्लु फैलिन सक्ने खतराका  भएका कारण दक्षिण कोरिया सरकारले ४७ हजार सुँगुरलाई मार्न आदेश दिएको थियो। प्रशासनको आदेशअनुसार एउटा डम्पिङ सा...


  • भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू

    भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ। समाचार एजेन्सी पिटीआइका अनुसार महाराष्ट्रमा सरकार गठनको विषयमा अन्यौल देखिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले राज्यमा राष्ट्रपति शासन लगाउने निर्णय गरेको हो। राज्यपाल भगतसिंह कोश्यारीले राष्ट्रपति शासनको लाग...


  • बंगलादेशमा दुईवटा रेल ठोक्किँदा १५ जनाको मृत्यु

    बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। ...


  • अष्ट्रलियामा संकटकाल घोषणा

    अष्ट्रेलियाको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा खतरा उत्पन्न भएपछि अस्ट्रेलियाका दुईवटा राज्यहरूले सङ्कटकालको घोषणा गरेका छन्। मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थाप...


  • लता मंगेशकर अस्पताल भर्ना

    स्वरकी धनी भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।...


  • चीन : ६८ सेकेन्डमै खरिद भयो १ अर्ब डलरको सामान!

    चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए। चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ ...


  • अष्ट्रेलियामा भीषण आगलागी, हजारौँ विस्थापित

    अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ। जंगलमा लागेको आगलागीबाट कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्र समाचार एजेन्सीले लेखेका छन्। आगलागीमा परेर चार जना हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। वनमा फैलिएको आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छ...


  • नेपाली गेष्टहाउसमा महिलासहित पक्राउ परेका तीन भारतीय न्यायाधीश बर्खास्त

    भारतको सर्वोच्च अदालतले  विहारका तीन न्यायाधीशलाई बर्खास्त गर्न निर्देशन दिएको छ।  सन् २०१३ मा नेपालको एक गेस्ट हाउसमा महिलासहित ‘रंगेहात’ पक्राउ परेका विहार तल्लो अदालतका तीनजना न्यायाधीशलाई बर्खास्त गर्न निर्देशन दिएको हो।  भारतीय सर्वोच्...


  • मोदीले दिए इमरान खानलाई धन्यवाद

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन्। भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन्। पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरूक...


  • गुगलमा सबैभन्दा बढी खोजिएको वाक्य नै 'अयोध्याको मुद्दा'

    यस साता गुगलमा सबैभन्दा बढी खोजिएको वाक्य र शब्द  नै अयोध्याको मुद्दा सर्वोच्च अदालतबाट कहिले आउँछ? भनेर  खोजिएको छ। गत हप्ता मात्र अयोध्या गुगलमा बढी सर्च भएर ८ गुणा बढेको थियो। एक नम्बर अयोध्या ११ अंक  भएको थियो। चार अंक बढेर २५ पुगेको...


  • बाबरी मस्जिद-राम मन्दिर विवादमा हिन्दूको पक्षमा भारतीय अदालतको फैसला

    काठमाडौं :  भारतीय सर्वोच्च अदालतले  बाबरी मस्जिद-राम मन्दिर विवादमाथिको अन्तिम फैसला गरेको छ। अदालतले अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन आदेश दिएको छ।  ४० दिनसम्मको लगातार सुनुवाइ भई गत अक्टोबर १६ मा सकिएपछि शनिब...


  • इरानमा भूकम्प, पाँचजनाको मृत्यु, १२० जना घाइते

    इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ। स्थानीय समया अनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्निच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ। भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जन...


  • युएई सरकारले 'व्हाटस' एप चल्न अनुमति दिने

    संयुक्त अरब इमिरेट्स (युएई) ले चाँडै नै व्हाट्स एपमा भएको भ्वाइस कल प्रतिबन्ध हटाउने तयारी गरेको छ। यसलाई मुलुकमा पहिलो पटक नि: शुल्क भ्वाइस ओभर इन्टरनेट प्रोटोकोल भिओआइपी सेवा चिन्ह लगाउन दिने भएको छ। युएइको दूरसञ्चार प्राधिकरणले भिओआइपी धेरै जसो सामाज...


  • सोमालियामा बाढी, २५ जनाको मृत्यु

    अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन्। सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]