विश्व

  • अमेरिकामा मजदुर हत्याका दोषीलाई घातक सुई लगाएर मृत्युदण्ड

    अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ। अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीले बताएका छन्। राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक...


  • पाँच सयका लागि दुबई गएका श्रीनुले डेढ करोड पाउने भए

    रोजगारमा विदेश गएकाहरू सबै कमाएर आउँदैनन्। कोही रित्तो हात आउँछन त कोही धेरै पैसा पाएको समाचार बनेर पनि स्वदेश भित्रिन्छन्। भारतका श्रीनु शिरधरनले भने १ करोड ४२ लाख पाउने भएका छन्। उनी २८ वर्षको भए। हाल उनी दुबईमा श्रमिकको रूपमा काम गर्छन्। उनको पारिश्रमि...


  • दैनिक पाँच किलोग्राम युरेनियम उत्पादन गरिरहेको इरानको दावी

    इरानले दैनिक ५ किलोग्राम उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ। दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन भएको इरानले जनाएको छ। सन् २०१५ को आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका बाहिरिएपछि इरानले आणविक प्रयोजनका लागि सुधारिएक...


  • बेलायतमा ३९ जनाको शव भेटिएको प्रकरण : भियतनाममा ८ जना पक्राउ

    बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो। बेलायतको ...


  • दिल्लीमा वायु प्रदूषण : भिजिबिलिटी नहुँदा ३२ वटा जहाज डाइभर्ट

    एजेन्सी : अत्यधिक वायु प्रदूषणका कारण भिजिबिलिटी नभएपछि भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरणका लागि आएका ३२ वटा जहाज डाइभर्ट गरिएको छ।  एक सातादेखि अत्यधिक वायु प्रदूषणको मारमा परेको दिल्लीका लागि आएका ३२ उडान जयपुर, लखनऊ र अमृत...


  • भारतको नयाँ नक्सा : पाकिस्तानद्वारा अस्वीकार

    जम्मू-काश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा बाँडेपछि भारतको तर्फबाट जारी नयाँ राजनीतिक नक्सा पाकिस्तानले खारेज गरिदिएको छ। जम्मू काश्मिरलाई विशेष राज्यको दर्ता दिने संविधानको अनुच्छेद ३७० लाई भारतले गत अगस्ट ५ मा खारेज गरिदिएको थियो। त्यससँगै राज्यलाई दुई केन्द्र शास...


  • एल साल्भाडोरद्वारा भेनेजुएलाका कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न आदेश

    मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ। एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएको छ। सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका ला...


  • कृषिमा चीनको क्रान्ति : १२५ दिनमै फलायो दुई कट्ठामा हजार केजी धान

    एजेन्सी : चिनियाँ वैज्ञानिक युआन लुङपिङ र उनको टोलीले तेस्रो पुस्ताको हाइब्रिड धानको विकास गरेका छन्। उक्त धानको सोमबारदेखि मंगलबारसम्म परीक्षण गरिएको थियो। उनका अनुसार परीक्षणका क्रममा धानको सफल उत्पादन भएको छ। केन्द्रीय चीनको हुनान प्रान्तको हेन्याङ्गस्थित...


  • आतंककारीको आक्रमणमा ५३ सैनिकको मृत्यु

    मालीको एउटा सैनिक कार्यालयमा  भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन्। इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारी...


  • संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा कश्मिरको मुद्दा उठेन

    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा कश्मिर मुद्दाको विषयमा चर्चा नभएको बताइएको छ। शुक्रबार बसेको बैठकमा कश्मीरको मुद्दामा केही पनि आवाज नउठेको बेलायतका स्थायी प्रतिनिधि सुरक्षा परिषदका मौजुदा अध्यक्ष केरन पियर्सले बताएका छन्। उनले भने,' संसार अहिले फरक ढ...


  • कन्टेनरमा फेला परेका मृतक भियतनामी नागरिक!

    बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरू भियतनामी नागरिक हुनसक्ने बेलायती प्रहरीले जनाएको छ। प्रहरी अधिकारीहरूले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले मृतक सबै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्। उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा...


  • राष्ट्रपतिबाट अवकाश पाएपछि फ्लोरिडामा बस्‍ने ट्रम्पको तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति पदबाट अवकाश पाएपछि पुरानो निवास न्यूयोर्कको ट्रम्पटावर फर्किनुको सट्टा फ्लोरिडाको पाल्मबीचमा आफ्नो निवासको तयारी गररहेको बताएका छन्। उनले ट्विट गर्दै आफूले लाखौं कर तिर्दातिर्दै पनि राज्य र नगरका राजनीतिक नेताहरूले आफूला...


  • रहेनन् युट्युबर हजुर’बा, लाखौंले हेर्थे उनको भिडियो

    युट्युबको होमपेज स्क्रोल गर्दै जाँदा तस्वीरमा देखिएका यी वृद्धलाई तपाईंले पक्कै देख्नुभएको थियो होला। अनुहार याद भएन? त्यसो भए, खुला चौरमा ठूल्ठूला कराईमा सैयौं मान्छेलाई पुग्ने गरी खाना पकाएको भिडियो त पक्कै हेर्नुभएको थियो होला। भारतका तिनै लोकप्रिय युट्युबर नारा...


  • अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध लाग्ने भयो महाअभियोग

    वासिङ्टन : अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई औपचारिक रुप दिन संकल्प प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएपछि ट्रम्पविरुद्धको महाअभियोग अनुसन्धानको प्रकृया औपचारिकरूपमा अघि बढेको छ। प्रतिनिधिसभामा २३२ जनाले प्र...


  • गुडिरहेको रेलमा आगलागी, ६२ को मृत्यु

    पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार बिहान आगलागी भएको हो। उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको थियो। लियाकत पुर भन्ने...


  • द्वीटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगायो

    सामाजिक सञ्जाल  ट्वीटरले राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।  राजनीतिक धारणालाई बेचबिखन गर्न नहुने भन्दै ट्वीटरले सम्पूर्ण राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाएको छ।  ट्वीटरको प्रतिद्वन्दी फेसबुकले भने राजनीतिक विज्ञापन हटाउने प्रस्ताव...


  • बग्दादी नरोएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गर्‍यो

    आइएस प्रमुख अबु बकर अल बग्दादी आइतबार नै मारिने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए। उनी अन्तिम समयसम्म रोएर बसेको र जीवनका लागि याचना गरिरहेको उनको भनाइ छ। यसैगरी, अमेरिकी सैनिक जोइन्ट चीफ अफ स्टाफका प्रमुख मार्क मिलीले राष्ट्र...


  • अमेरिकामा गोली चल्यो ३ जनाको मृत्यु ९ घाइते

    अमेरिकाको क्यालिफर्नियामा अन्धाधुन्ध गोली चल्दा तीनजनाको मृत्यु भएको छ। गोली लागेर ९ जना घाइते भएका छन्। द लस एजल्स टाइम्सका अनुसार उक्त घटनालगत्तै प्रहरीले घटनास्थलमा पुगेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरे पनि परिचय सार्वजनिक गरेको छैन।  घटना ...


  • ढिलो हिँड्नुहुन्छ? छिट्टै लाग्‍ला बुढ्यौली

    उमेर, चालिसको दशकमा चलिरहँदा मानिसहरु कति छिटो हिँड्छन्? हिँडाइको चालले उनीहरुको मस्तिष्क र शरीर कुन गतिमा बुढ्यौलीतर्फ जाँदै छ भन्ने संकेत दिन्छ।  वैज्ञानिकहरू चालको गतिको सरल परीक्षण गरेर बुढेसकालको प्रक्रिया मापन गर्न सफल भएका छन्। शोधकर्ताहरूले गरेको अ...


  • मोदी, कोहलीमाथि आक्रमणको चेतावनी, बढाइयो सुरक्षा

    भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आक्रमणको आशंका गरिएको छ। यही चिठी भारतीय क्रिकेट बोर्डलाई पनि दिइएको थियो। विराट कोहलीमाथि पनि सुरक्षा बढाइएको छ। त्यसैले उनीहरूको सुरक्षा...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]