स्थानीय सरकार

स्थानीय तहका जनप्रतिनिधिसँगको वार्तालगायतका सामग्री।

  • 'प्रदेश र संघीय सरकारबाट गाउँपालिकालाई असहयोग भयो'

    ओखलढुंगा : चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकामदेखि दूरीको हिसाबमा नजिक देखिए पनि करिव १६ कोस टाढा उत्तरपश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि दुई हजार ८०० मिटर...


  • 'करको दर होइन, दायरा बढाउने पक्षमा छौँ'

    गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो। नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णय...


  • 'प्रतिबद्धताभन्दा धेरै काम गर्न सक्छौँ '

    सुस्ता गाउँपालिका प्रदेश ५ का १२ जिल्लामध्येको एक नवलपरासी पश्चिमका सातवटा स्थानीय तहमध्येको एक गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको ब...


  • 'सिंह संघतिरै छ, डमरु आएको छ, दरबार उतै छ, झुपडी गाँउतिर छ'

    सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिका साविकका घोरेटा, काप्रीचौर, डाँडाखाली, राकम आग्रीगाउँ, काफलकोट, बजेडीचौर र खानीखोला गाउँ विकास समितिहरू मिलेर बनेको सिम्ता गाउँपालिकाको कुल क्षेत्रफल २४१.६४ वर्गकिलोमिटर रहेको छ। यसको जम्मा जनसंख्या पछिल्लो ...


  • 'जनताले महसुस गर्ने गरी काम गर्न सकिएको छैन'

    रुकुम पश्चिमको जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै चासोको नगरपालिका हो। यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ। स्थानीय चुनावको बेला स्मार्ट सिटीदेखि केबुलकार संचालन गर्नेसमेत नारामा समेटिएको मुसिकोट न...


  • 'हाम्रो जोड शिक्षामा छ'

    दमक : कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले विगतमा पनि जनप्रतिनिधिको रूपमा काम गरिसकेका छन्। तत्कालीन लखनपुर गाविसका उपाध्यक्ष भएर दुई कार्यकाल काम गरेका उनी राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनपछि बनेको झापाको कमल गाउँपालिकाको उपाध्यक्षमा निर्व...


  • 'नगरपालिका केन्द्रसँग सडक संजालमार्फत् सबै वडालाई जोडेका छौँ'

    सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाकै मध्यविन्दुमा पर्ने गोलबजार सिरहा जिल्लाका तत्कालीन असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर गाविस समेटेर २०७१ मंसिर १६ गते नगरपालिका घोषणा भएको हो। २०७२ फागुन २२ गते साविकक...


  • 'सेवा सुविधा लिने भए कर त तिर्नै पर्छ'

    सल्यान : वेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध कपुरकोट नचिन्ने सायदै होलान्। वार्षिक करोडौँ रूपैयाँको तरकारी निर्यात गर्ने कपुरकोट बेमौसमी तरकारी खेतीका लागि प्रख्यात छ। साविकका चार गाउँ विकास समिति सारपानी गर्पा, रिम, सिन्वाङ र धनवाङ मिलेर बनेको छ कपुरकोट, जहा...


  • 'घोषणापत्रअनुसार काम गरेका छौँ'

    दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि २२ कोस टाढा पश्चिम क्षेत्रमा रहेको आठबीस नगरपालिकाभित्र प्रशस्त खोलानाला तथा कर्णाली नदी रहेको छ। मुख्यतया क्षेत्री, ब्राह्मण, ठकुरी, कामी जातिको बाहुल्य रहेको यस नगरपालिकामा मगर, दमाईं जातिको पनि बसोबास रहेको छ...


  • 'तत्काल विद्युतको केन्द्रीय प्रसारण लाइन जोड्दै छौँ'

    कमलबजार नगरपालिका अछामको पूर्वी क्षेत्रमा अवस्थित छ। जिल्लाको पञ्चदेवल विनायक नगरपलिका, ढकारी गाउँपालिका, मंगलसैन नगरपालिका र तुर्माखाद गाउँपालिकासँग सिमाना जोडिएको कमलबजार नगरपालिकामा पर्यटकीय, कृषि, जडिबुटी आदिका दृष्टिले धेरै सम्भावना छन्।  कमलबजार नगर...


  • 'एकैचोटि नहुने भएकाले क्रमागत रूपमा काम गरिरहेकै छौँ'

    दैलेख : नेपाल मजदुर किसान पार्टीबाट विद्यार्थी राजनीति गर्न सुरु गरेकी सावित्री मल्ल २०५३ सालमा नेकपा एमाले पार्टी संगठित सदस्य हुँदै एमालेका जनवर्गीय संगठन अखिल नेपाल महिला संघ जिल्ल्ला कमिटीमा राजनीति गर्दै २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भइन्।&nb...


  • '३ वर्षभित्र बबई गाउँपालिकाका सबै घरमा शुद्ध खानेपानी पुग्‍नेछ'

    दाङ : दाङका १० स्थानीय तहमध्ये बबई गाउँपालिका जिल्लाकै पश्चिम गाउँपालिका हो। बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्दछ। यो गाउँपालिकाको पूर्वमा शान्तिनगर गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान र दक्षिणमा दंगिशरण गाउँपालि...


  • 'कानुनले दिएका अधिकार उपयोग गरे धेरै काम गर्न सकिन्छ'

    ढकारी गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्लामा अवस्थित पहाडी गाउँपालिका हो। साविक ढकारी, हिच्मा, वलाता र ढुंगाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।  यस गाउँपालिकाको ऐतिहासिक रूपले डोटी राज्य...


  • ‘सिंहदरबार केन्द्रमै छ, गाउँमा गरिबका झुपडी मात्र’

    पूर्वमा खार्पुनाथ गाउँपालिका, पश्चिममा  बाजुरा जिल्ला र उत्तरमा नाम्खा गाउँपालिका अनि तिब्बत र दक्षिणमा  खार्पुनाथ गाउँपालिकाको बीचमा अवस्थित सिमकोट गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न मानिन्छ। जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर रहेको यस गाउँ...


  • ‘जनताको इच्छा र अपेक्षासँग हामी खेलवाड गर्दैनौँ’

    प्रदेश २ को महोत्तरी जिल्लामा रहेको गौशाला नगरपालिकामा जिल्लाकै प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक हो। साविकको रामनगर, गौशाला, निगौल, रजखोर, भरतपुर, भान्टाबारीलगायतका गाउँ विकास समिति मिलेर यो नगरपालिका बनेको हो। यस नगरपालिकामा विशेषगरी मधेसी र जनजाति समुदाय...


  • ‘पाँच वर्षभित्र सबै आवश्यकता समाधान हुन्छ’

    कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामध्ये ठाँटीकाँध गाउँपालिका दैलेख जिल्ला निर्वाचन क्षेत्र नंं.- २ मा पर्छ। पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालीकोट जिल्लाको कालिका गाउँपालिका, पश्चिममा दैलेखको आठबीस न...


  • 'विकासका पूर्वाधारहरू खडा गरेका छौँ'

    कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको दार्मा गाउँपालिका प्राकृतिक हिसाबले निकै रमणीय गाउँपालिका हो। प्राकृतिक रूपमा भरिपूर्ण यो गाउँपालिका साविकका तीन गाउँ विकास समिति ढाकाडाम, दार्मकोट र भल्चौर मिलेर बनेको छ।  यस गाउँपालिकामा ब्राह्मण, ठकुरी, दलित, जनजात...


  • '३ वर्षभित्र सबै प्रतिबद्धता पूरा गर्नेछौँ'

    दाङ : जिल्लाका १० स्थानीय तहमध्ये बबई गाउँपालिका जिल्लाकै पश्चिम गाउँपालिका हो। बबई गाउँपालिका जिल्ला सदरमुकाम घोराहीदेखि ४६ किलोमिटर पश्चिममा पर्छ। पूर्वमा शान्तिनगर गाउँपालिका, पश्चिममा बाँके र सल्यान जिल्ला, उत्तरमा सल्यान जिल्ला र दक्षिणमा दंगिशरण गाउँपालिका र बाँक...


  • '९८ प्रतिशत बजेट खर्च गर्न सफल भयौँ'

    दार्चुला : मार्मा गाउँपालिका- ४ का जमनसिंह धामी नेपाल कम्युनिस्ट पार्टी दार्चुलाभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। २०५६ सालमा तत्कालीन नेकपा एमालेको संगठित सदस्यता लिएर औपचारिक राजनीति सुरु गरेका धामीले अर्को वर्ष तत्काली नेकपा माओवादीको पूर्...


  • 'भौतिक पूर्वाधार सम्पन्न चौदण्डीगढी बनाउँछु'

    उदयपुर : उदयपुर जिल्लाका चारवटा नगरपालिका र चारवटा गाउँपालिकामध्ये चौदण्डीगढी नगरपालिका वेलका नगरपालिकाभन्दा पश्चिम, त्रियुगा नगरपालिकाभन्दा पूर्वमा पर्छ। २०७१ बैशाख ३१ को मन्त्रिपरिषद्को निर्णयअनुसार साविक वेल्टार र वसाहा गाविस समेटेर वेल्टार वसाहा नगरपालि...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]