प्रदेश सरकार

  • आलोचना गर्नेहरूले हाम्रो नयाँ सपना बुझेका छैनन्

    पोखरा : मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार बन्यो। तत्कालीन गण्डकी र धौलागिरी अञ्चल गाभिएर गण्डकी प्रदेश पनि बन्यो। यो छुट्टै सरकार भएकोले यसले आफैँ बजेट ल्याउने, आफैँ कार्यक्रमहरू ल्याउने गर्न थाल्यो। प्रशस्त पर्यटकीय सम्भावना देखेर गण्डकी सरकारले आफ्नो प्रदेशको ...


  • प्रदेश सरकारले राजधानी सारेन, एक वर्ष खेर फाल्यो

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सञ्चालन भएको डेढ वर्ष पुगेको छ। यो अवधिमा प्रदेश सभाबाट ३० वटा विधेयक पारित भएका छन्। दुई विधेयक विचाराधीन छन्। प्रदेश सभाले कानुन निर्माणलाई तीव्रता दिएको जनाएको छ। प्रदेशसभा सदस्यहरूले पछिल्लो समय कानुन निर्माणसँगै विकास निर्माणमा प...


  • अर्को निर्वाचनसम्ममा नेकपा सरकारको हाइहाइ हुन्छ

    विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अझै तलसम्म पुगेको छैन। जसले गर्दा उसले नेतृत्व गरेका तीनैतहका सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना भइरहेको छ। संघीय संरचनामा गएपछिको नयाँ संरचना प्रदेश सरकार यो सन्दर्भमा सबैभन्दा अलमलमा परे...


  • काठमाडौंले अझै पनि सुदूरपश्‍चिमलाई हेपिरहेको छ

    सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पुग्न लागेको छ। यो अवधिमा प्रदेश सरकारले तीन पटक बजेट ल्यायो। आर्थिक वर्ष २०७४/०७५ को अल्पकालीन बजेट ल्याएको प्रदेश सरकारले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याएको थियो।  आगामी आर्थिक वर्षको लागि अ...


  • 'अध्यक्षद्वयको गाेप्य छलफलले सिंगाे पार्टी चलाउनु घातक'

    काठमाडौं : नेकपाकी महिला नेतृ अष्‍टलक्ष्मी शाक्य नेकपाका तर्फबाट शक्तिशाली महिला नेतृका रूपमा चिनिन्छिन्। सुशील कोइराला प्रधानमन्त्री भएकाे बेलामा शाक्यलाई तत्कालीन नेकपा एमालेको तर्फबाट मन्त्री बन्न सिफारिस गर्दा पनि आफूले दुईपटक मन्त्री खाइसकेकोले नया...


  • 'सुदूरपश्चिम प्रदेशले पनि लगानी सम्मेलन गर्छ'

    धनगढी : काठमाडौंमा शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा ७ वटा आयोजना समेटिएका छन्। पश्चिम सेती, एसआर ६ स्टोरेज, पश्चिम सेती स्टोरेज, धनगढी क्षेत्रीय विमानस्थल, सुदूरपश्चिम परिबहन सेवा, एग्रिकल्चर अत्तरिया र खप्तड टुरिजम गरी ७ ...


  • 'स्थानीय तहलाई कानुन अधिकृत दिनुपर्छ'

    मनाङ : स्थानीय तह निर्वाचन भएको पनि दुई वर्ष पुग्न लागेको छ। निर्वाचनताका गाउँ-गाउँमा सिंहदरबारको नाराले निकै लोकप्रियता पाएको थियो। ती नाराले जनतामा खुसी पनि छाएको थियो।  नेपालकै सबैभन्दा थोरै जनसंख्याा रहेको जिल्ला हो मनाङ। यस जिल्लामा म...


  • 'तीन तहको सरकारबीच समन्वय हुन सकेको छैन'

    डडेल्धुरा : देशमा तीन तहका सरकारहरूले आ-आफ्ना कामह गरिरहेका छन्। जनप्रतिनिधिहरु जनताका काममा र आफ्नो प्रदेशको विकासमा लागिपरेका छन्।  सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको एक वर्ष पूरा भइसकेको छ। तर, अविधमा जनताका अपेक्षाअनुसारका काम भने हुन सकेक...


  • 'शोषणका कारण मधेस पछाडि परेको हो'

    प्रदेश २ सरकार गठनको भएको झण्डै १० महिना पूरा हुन लागेको छ। प्रदेश सरकारले यस अवधिमा खासै उपलब्धिमूलक काम गर्न नसकेको तथा पछिल्लो अवस्थामा खासै सुधार ल्याउन नसकेको गुनासाहरू जनतामाझ रहेको बेला प्रदेश सरकारका मन्त्रीहरू सार्वजनिक कार्यक्रममा बढी देखिने गरेक...


  • 'निजामती प्रशासनमा संशय र असुरक्षाबोध छ'

    प्रदेश ५ मा सरकार गठन भएको आठ महिना पुगिसकेको छ। सुरुका केही महिना प्रदेश सरकारलाई संरचना व्यवस्थापन, कर्मचारी व्यवस्थापन र कार्यालयहरू व्यवस्थापनको चटारो थियो। असारमा बजेट ल्याएपछि प्रदेश सरकार कर्मचारी अभावमा अलमलमा छ। चाहिएअनुसार कर्मचारी नआएपछि प्रदेश सरकारले गर्न...


  • 'केन्द्रले आयोजना होइन, बजेट पठाओस्'

    पोखरा : संघीयता कार्यान्वयनमा आएसँगै देशमा अहिले तीन तहका सरकार छन्- संघीय, प्रदेश र स्थानीय तह। यी तीनै तहका सरकारका प्रमुखहरूले अहिले एकले गर्दा अर्काेलाई काम गर्न अप्ठ्यारो भएको आरोप लगाउँदै आएका छन्। प्रदेश सरकारले केन्द्र सरकारले काम गर्ने वातावरण नै सि...


  • ‘कलंक भएर मन्त्रालयबाट निस्कन चाहन्न’

    कैलाली : पदीय मर्यादाविपरीत काम गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरिएको छ। मुलुक संघीय संरचनामा गएयता सोडारी बर्खास्त हुने दोस्रा मन्त्री हुन्। यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पनि बर्खास्त भए...


  • 'संघीयता स्वीकार्ने विषयमा समस्या देखियो'

    संघीय सरकार र प्रदेश सरकारबीच अधिकार बाँडफाँडमा समन्वय गर्ने संवैधानिक निकाय प्रदेश समन्यव परिषदको बैठक बस्न सकेको छैन। संघीय सरकारले आफ्ना लागि आवश्यक र अत्यावश्यक कानुन निर्माणमा ढिलाइ गरेको भन्दै प्रदेश सरकारहरूले आफ्नै किसिमले कानुन निर्माण कार्य अगाडि बढाइरहेका छ...


  • ‘सुदूरपश्चिम प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँछौँ'

    कैलाली : सुदूरपश्चिम प्रदेशमा एक लाख ७६ हजार हेक्टरमा धान खेती हुने गरेको छ। गत वर्ष पाँच लाख ९३ हजार मेट्रिक टन धन उत्पादन भएको यस प्रदेशमा यस वर्ष त्योभन्दा बढी धान उत्पादन हुने अपेक्षा गरिएको छ। कैलाली र कंचनपुरमा मात्रै करिब चार लाख ...


  • ‘कर्मचारीतन्त्रको सोच नै गलत छ’

    प्रदेश ५ सरकार गठन भएको सात महिना पुग्दै छ। २०७४ फागुन ३ मा गठन भएको सरकार अहिले संगठन संरचना बनाउन नसक्दा अलमलमा छ। संघीय सरकारले पठाएका कर्मचारी प्रदेशमा आएका छैनन्। प्रदेशमा भएका कर्मचारीबाट चाहेजति काम नहुँदा प्रदेश सरकारलाई मुख्य चिन्ता नै बजेट कार्यान्वयनको छ...


  • ‘प्रदेश १ सरकारले प्रदेशवासीको इच्छा, चाहनाअनुसार काम गर्छ’

    उदयपुर : दशैँअघि प्रदेश १ मुख्यतः नाम र राजधानी विषयले तात्यो। प्रदेशसभाको वर्खे अधिवेशन सकिएसँगै सेलायो पनि। प्रदेशको नाम, राजधानी तथा उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको कारवाही, अतिक्रमणमा परेको वन क्षेत्र, पर्यटन, उद्योगलगायतका पाटाहरूलाई कोट्याउँदै था...


  • ‘कर्मचारी र अधिकारका निम्ति केन्द्रसँग लडाइँ लडिरहनुपरेको छ’

    समाजको आमूल परिर्वतन गर्न राजनीतिमा लागेकी रुकुम पश्चिमकी बिमला केसी कर्णाली प्रदेशको पहिलो भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन्। उनी कर्णाली प्रदेश सरकारकी प्रवक्ताको जिम्मावारीमा पनि छन्। वि. सं. २०३५ मंसिर  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्...


  • 'तीनवटा सरकारका अधिकार प्रष्ट नगरी काम गर्ने अवस्था छैन'

    देशमा तीन तहका सरकार रहेका छन्। संविधानमा तीनै तहका सरकारका आआफ्नै कार्यक्षेत्र तोकिएका भए पनि ऐन, कार्यविधि, निमावली बन्न नसक्दा समस्या भइरहेको छ। ऐन, कानुन र नियमावलीका कारण तीनै तहका सरकार अन्योलमा रहँदा शक्ति बाँडफाँटमा समस्या रहेको छ। शक्ति बाँडफाँटका कारण जनत...


  • ‘विदेशिएका युवालाई नेपाल फर्काउँछौँ’

    मुलुक संघीयतामा गएसँगै सातवटा प्रदेशमा विभाजन भएको छ। पोखरा आसपासका ११ वटा जिल्लाहरू समावेश गरेर गण्डकी प्रदेश नामाकरण गरिसकिएको छ। प्रदेश बनेसँगै सरकार गठन भएको सात महिना भइसकेको छ। यो सात महिना अवधिमा कार्यकाल कस्तो रह्यो? कामहरू केके गर्नुभयो? विकास निर्माणका...


  • ‘गाउँगाउँमा कर्मचारी पुर्‍याउनै चुनौती भइसक्यो’

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठनको सात महिना पूरा भएको छ। प्रदेश सरकारले यस आर्थिक वर्षलाई कानुन निमार्णको वर्षमा रूपमा मनाउने बताएको छ। यससँगै विकास निर्माण र आर्थिक समृद्धिका लागि पनि थुप्रै योजना ल्याउने दाबी प्रदेश सरकारको छ। प्रादेशिक गौरवका योजना, सान...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]