खेलकुद

  • सभापति देउवाले भने : खेलाडीलाई तलब दिलाउन म सरकासँग पहल गर्छु

    काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन्।  पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीले राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेक...


  • फिफा अध्यक्षविरुद्ध फौजदारी मुद्दा

    काठमाडौं :  विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ।  स्वीट्जरल्याण्डका महान्यायाधिवक्ता माइकल लौबेरसँग भेटघाट गरेको आरोपमा इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको हो। मह...


  • राखेप बोर्ड सदस्यमा ६ जना मनोनित

    काठमाडौं : खेलकुद ऐन २०७७ कार्यन्वयनमा आएसँगै राखेप बोर्डलाई पुर्णता दिने कार्य अघि बढेको छ। बिहिबार राखेप बोर्डमा ६ सदस्य मनोनित गरेको छ। ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर  विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन्। राखेप सदस्...


  • आयरल्याण्डलाई इङ्ल्याण्डले हरायो

    काठमाडौं : आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड ६ विकेटले विजयी भएको छ। गएराति भएको खेलमा आयरल्याण्डले दिएको १ स्य ७३ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले २७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो। इङ्ल्याण्डका लागि साम बिलिङ्सले नटआउट ६७ रन बना...


  • सीपीएल खेल्न सन्दीप ट्रिनिडाड एन्ड टोबागो प्रस्थान

    काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गरेका छन्।  उनी कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहान १० बजे ट्रिनिडाड एन्ड टोबागोतर्फ जान लागेका हुन्। त्यसका लागि उनी विमानस्थल पुगिसकेका छन्। ...


  • काग्लियारीसँग युभेन्टस पराजित

    काठमाडौं : इटलियन सिरी ए लिग विजेता युभेन्टस १३ औँ स्थानको काग्लियारीसँग पराजित भएको छ।  गएराति घरेलु मैदानमा भएको खेलमा काग्लीअरीले पाहुना टोली युभेन्टसलाई २–० गोलले पराजित गर्यो। उसको जितमा लुका गाग्लिआनो र जिओभानी सिमेओनले १–१ गोल ...


  • सिलवालको दाबी : नेपाली खेलक्षेत्रलाई विश्‍वले हेर्ने गरी अगाडि बढाउँछु

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।  युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका ...


  • 'एउटा राम्रो ब्रेकपछि फर्किएँ, मेरा समर्थकलाई निराश पार्दिनँ'

    काठमाडौं : पछिल्लो साता सन्दीप लामिछानेका विषयमा एकपछि अर्को समाचारहरु आए। धेरैले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीपको सहभागिता अन्योलमा रहेको समाचारहरु प्रसारण गरे। तर सन्दीप अन्तिम प्रयासमा निरन्तर थिए। उनलाई सहयोग गर्दै आएका रमन सिवाकोटी लगातार प्रयास गरिर...


  • सन्दीप भोलि सीपीएल खेल्न वेष्ट इन्डिज जाँदै

    काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिज जाने भएका छन्।  क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज जान लागेका हुन्। कोरोना भाइरसको माहामारीको कारण ठप्प बनेको हवाई उडानको कारण स...


  • इन्टर मिलानले नापोलीलाई हरायाे

    काठमाडौं : इटालियन सिरी ए  फुटबलमा इन्टर मिलानद्वारा नापोली २–० गोलले पराजित भएको छ। इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मर्टिनेजले गोल गरे। ड्यानिलोले पहिलो हाफको ११ औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थि...


  • भारतमा हुने एकदिवसीय विश्‍वकप छनोट सुपर लिगमार्फत

    काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकपका लागि छनोट प्रक्रिया सार्वजानिक गरेको छ। आईसीसीले सार्वजानिक गरेको छनोट प्रक्रिया अनुसार अब एकदिवसीय विश्वकप छनोट सुपर लिगमार्फत हुने छ। इंग्ल्याण्ड-आयरल्यान्डबीच ३० जुलाईमा सा...


  • सिलवालले पुन: सम्हाले सदस्यसचिवको जिम्मेवारी

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव (राखेप)का  सदस्य सचिव रमेशकुमार सिलवालले पदभार ग्रहण गरेका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवलाई नियुक्त गर्ने निर्णय गरेसँगै आज सिलवालले पद तथा गोपनीयताको सपथ लिएका हुन्।  तीन दशक लामो...


  • राखेप सदस्यसचिवमा पुन: सिलवाल नै नियुक्त

    काठमाडाैं : राष्ट्रिय खेलकुद परिषदमा रमेशकुमार सिलवाल पुन नियुक्त भएका छन्। खेलकुद विकास ऐन २०७७ लागु भएपछि तीन साताअघि पदमुक्त भएका सिलवाल पुन आवेदन हालेर नियुक्ति लिन सफल भएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा ...


  • राखेप सदस्यसचिव आज नियुक्त हुनसक्ने

    काठमाडौं : आज (सोमबार) बस्ने मन्त्रीपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्ति गर्ने संभावना रहेको छ। यो पदका लागि तीन जनाको नाम सिफारिस भइसकेको छ। मन्त्रीपरिषद् बैठक साँझ ५ बजे बोलाइएको छ। अन्य कुनै कारणले ब...


  • भार्डीले जिते गोल्डेन बुट, एडर्सनलाई गोल्डेन ग्लोभ

    काठमाडौं : लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको यस सिजनमा गोल्डेन बुट जितेका छन्। उनले यस सिजनमा २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन्  ३३ वर्षीय भार्डीले आर्सनलका पियरे एमरिक ओबामेयाङ र साउथह्याम्प्टनका स्ट्राइकर ड्यानी इंग्सलाई एक गोलल...


  • प्रिमियर लिग : म्याचेस्टर युनाईटेड र चेल्सी अन्तिम चारमा

    काठमाडौं :  यस सिजनको इङ्लिस प्रिमयर लिग फुटबल सकिएको छ।  अन्तिम चरणका खेल गएराति सम्पन्न भएको हो।  लीगमा म्यानचेस्टर युनाईटेडले तेस्रो र चेल्सीले चौथो स्थान सुरक्षित गरेका छन् भने लेस्टर सिटी पाँचौ र टोटेनह्याम छेटौँ स्थानमा छन्।  लिगको विजेता ...


  • प्रिमियर लिगमा आज १० खेल हुँदै

    इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति १० खेल हुदैछ।  सिजनको अन्तिम चरणको खेल आज राति हुन लागेको हो।  आज लेस्टरले म्यानचेष्टर युनाईटेड र चेल्सीले छैटौं स्थानको उल्भ्सलासँग खेल्दैछन्।  तीन वटै क्लबलाई जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्ष...


  • जिओनालाई हराउँदै इन्टर मिलान सिरि ए फुटबलको दोस्रो स्थानमा

    काठमाडौं : इटालियन सिरी ए फुटवलमा इन्टर मिलानले जिओनालाई ३–० गोलले पराजित गरेको छ।  गएराति जिनोआको घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुले दुई र एलेक्सीस सान्चेजले एक गोल गरे। लुकाकुले पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता द...


  • बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीलाई कोरोना

    इलाम : बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीलाई कोरोना पोजेटिभ देखिएको छ। सामाजिक संजाल इस्टाग्राममा पोस्ट गर्दै उनले आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्।  ‘म आज आफनो टिमसँग आधिकारिक प्रतियोगितामा फर्किन सक्दिनँ। अल सदाद एससीका सहायक प्रशिक्षक डेभिड प्र...


  • सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

    काठमाडौं : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ। यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन।  ह...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]