राजनीति

सरकारविरुद्ध सत्तापक्षकै आन्दोलन, प्रचण्ड-नेपाल सहभागी

पुस १०, २०७७

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेको छ।

    अस‌ंवैधानिक संसद  विघटन मान्दैनौं भन्दै नारा लगाइरहेका छन्।  प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुग्ने क्रम जारी छ।

    आन्दोलनका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड  माधवकुमार नेपाल, आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ, झलनाथ खनालसहितका नेताहरु मण्डला पुगिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]