काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तार...
काठमाडाैं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेकपा प्रस्ट दुई कित्तामा बाँडिएको बेला मुख्यमन्त्री राईले पूर्वमाओवादी नेता आङ्बोलाई बर्खास्त गरेका हुन्। आङ्बो प्रचण्ड–नेपाल समूहका नेता मानिन्छन्।
बर्खास्त भएका आङ्बोले २ गर्ष १० महिना काम गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्रीलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।