राजनीति

यी हुन् मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसद

पुस १२, २०७७

    काठमाडौं :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ।

    आज विहान प्रदेश सभाका ३७ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। राईविरुद्ध हस्ताक्षरको प्रसावकमा इन्द्रबादुर आङ्बो र समर्थकमा लक्षुमन तिवारी रहेका छन्। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]