राजनीति

प्रचण्डलाई धुँदाधुँदा धेरै डल्ला साबुन र ड्रमका ड्रम पानी सकियो : ओली

पुस १५, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुन र पानी खेर गएको बताएका छन्। सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

    उहाँलाई षड्यन्त्रकारी राजनीति नगर्नुहोस्, धोका बेइमानी नगर्नुस् भनेर धेरै सम्झाए। तर, उहाँले मेरो कुरा कहिल्यै सम्झनुभएन’ उनले भने, प्रचण्डसँग अँगालो हाल्दा धृतराष्ट्रलले जस्तो मात्रै भयो।

    ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च खेर गए, ड्रममा ड्रम पानी खत्तम भयो उहाँलाई धुनका लागि साबुन लायो, पखाल्यो फेरि जस्ताको तस्तै’ उनले भने।

    प्रचण्डले पार्टीको अध्यक्षको जिम्मेवारी नदिएको भएकाले उहाँले पदबाट निकाल्नुको कुनै अर्थ नभएको दाबी गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]