काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान म...
धनगढी : नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी नेपाल कम्युनिष्ट पार्टी प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य भएका छन्। नेकपाभित्रको अन्तर विरोध र फुटपछि ओली समूहले भर्खरै थप गरेका नयाँ केन्द्रीय सदस्यमा अवस्थी मनोनित भएका हुन्।
आफू केन्द्रीय सदस्य मनोनित भएको अवस्थीले बताए। उनले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्ने विषयमा भने निर्णय गर्न बाँकी रहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।