राजनीति

लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस, देउवाको कोटाबाट पनि परे

बैशाख २६, २०७८

    काठमाडौं : संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक पदमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्त गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने छ।

    विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]