काठमाडौँ : नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजना...
सल्यान : सल्यानमा होम आइसोलेसनमा बसेका थप एक जनाको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ का २७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले जानकारी दिए।
गएको २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। पछिल्लो समय होम आइसोलेसनमा बस्नेहरुको मृत्यु हुनेको संख्यामा वृद्धि आएको छ। जिल्लामा होम आइसोलेसनमा बसेका हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।