राजनीति

सिंहदरबार पुगेर देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

जेठ ६, २०७८

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल ,स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ,अर्थमन्त्री विष्णुप्रसाद पौडेल ,संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ,महामन्त्री शशांक कोइराला ,महामन्त्री पुर्ण बहादुर खड्का ,सह महामन्त्री डाक्टर प्रकाश शरण महत ,डाक्टर रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाँड, कृष्णप्रसाद सिटौलालगायतको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हो।

    ज्ञापन पत्रमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खोप उपलब्ध गराउनु पर्ने, खोप लगायत अन्य स्वास्थ्य सामग्री खरिदमा भएका भष्टाचारको छानविन गरिनु पर्ने लगायतका माग राखिएको छ।

    यस्तो छ पत्र

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]