फिचर : फोटो फिचर

जाेखिम छल्दै फोहोर व्यवस्थापनमा व्यस्त महिला (फोटो फिचर)

जेठ १७, २०७८

    काठमाडौं : दोस्रो लहरको कोरोना संक्रमणका कारण वैशाख १६ गतेदेखि देशभर निषेधाज्ञा जारी छ। काेराेनाबाट बच्न अत्यवश्यक कामबाहेक सर्वसाधारण घरभित्रै बसिरहेका छन्। निषेधाज्ञामा पनि महिलाहरु भने जोखिम मोलेरै फोहोर व्यवस्थापनमा सक्रिय छन्।

    काठमाडाैं चावहिलस्थित फोहोर संकलन केन्द्र ‘परिवर्तन सेवा प्रालि’मा अहिले महिलासहित करिब २५ कामदारहरु संकलित फोहोर छुट्याइरहेका छन्। कोरोना संक्रमण भन्दा पनि उनीहरुलाई परिवार र भोको पेटको चिन्ता छ। स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै काम गरेको उनीहरुको भनाई छ।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]