काठमाडौं : बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका ...
सल्यान : दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञाले एक महिनाभन्दा बढी भएको छ। जसका कारण सर्र्वसाधरणको जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको छ।
निषेधाज्ञाको सुरुताका बैंकहरु समेत बन्द थियो। प्रशासनले तेस्रो चरणको निषेधाज्ञा जारी गर्दा बैंक सातामा आइतबार र बुधबार खोल्न पाउने निर्णय ग¥यो। प्रशासनको उक्त निर्णयपछि बैंकहरुमा सर्वसाधरणहरुको भिडभाड देखिएको छ।
सेवाग्राही घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। जसले कोरोनाको जोखिम बढाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।