स्थानीय निर्वाचन-२०७९

हेटौंडा अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

जेठ २६, २०७८

    हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

    अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेको अनुसार मृत्यु हुनेमा हेटौंडा–१८ का ७२ वर्षीय पुरुष र हेटौंडा–१४ को ७५ वर्षीय पुरुष रहेका छन्। एकजनाको मंगलबार राति र अर्को एकजनाको बुधबार बिहान मृत्यु भएको काफ्लेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]