समाज

१५ दिनपछि काठमाडौंमा भूकम्पको धक्का, ३.७ म्याग्‍निच्युड मापन

साउन ७, २०७३

    काठमाडौं : शुक्रबार दिउसो २:४० बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। पछिल्लोपटक काठमाडौंमा १५ दिनअघि अर्थात असार २४ गते काठमाडौंमा भूकम्पको धक्का महसुस भएको थियो। 

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार काठमाडौं केन्द्र बनाएर गएको परकम्प ३.७ म्याग्निचयुड मापन भएको छ। काठमाडौंको कीर्तिपुर केन्द्र बनाएर परकम्प गएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]