विश्व

वृद्धआश्रममा आगलागी सत्रको मृत्यु

जेठ १६, २०७३

    किभ- युक्रेनको राजधानी किभको बाहिरी इलाकामा रहेको एक वृद्धआश्रममा आइतबार बिहान सवेरै भएको आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको छ । 
    सो आगलागी भएको स्थानबाट १७ व्यक्तिको शव निकालिएको युक्रेनको राज्य सङ्कटकालीन सेवाका प्रमु्ख माइकोला चेचेत्कीनले जानकारी दिनु भएको छ । 

    राजधानी किभबाट ५० किलोमिटर उत्तरमा रहेको लिटोच्की गाउँमा अस्थायी दुई तले सो वृद्धआश्रमका आगलागी भएको जनाइएको छ । 
    आइतबार बिहान सबेरै भएको यस आगलागीको समयमा सो आश्रममा ३५ व्यक्ति बसोवास गर्दै आएका र ती मध्ये १८ जनाभने उद्धार गरिएको जनाइएको छ । 
    उद्धार गरिएका ती व्यक्तिहरुमा पाँच जनाभने उपचारार्थ अस्पताल लगिएको बताइएको छ । युक्रेनमा बर्षेनी यस्तै घटनामा सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् । 
    आगलागीको कारण अनुसन्धानरत रहेको बताइएको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]