विज्ञान प्रविधि

बाबुरामले छोड्ने बित्तिकै 'लालध्वज' कब्जा

साउन १०, २०७३

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले ट्विटरमा ह्यान्डल परिवर्तन गरेलगत्तै उनको पूरानो नाम बीआरबी लालध्वज (@brb_laaldhwoj) कब्जा भएको छ।

    डा. भट्टराईले आफ्नो छोटकरी नाम बीआरबी र आफू जन्मेको साल १९५४ जोडेर ट्विटरमा @brb1954 नाम राखेका छन्। त्यसलगत्तै उनको पूरानो नाम कब्जा भएको हो। २०१२ मार्चदेखि सञ्चालित अर्को अकाउन्टको नाम परिवर्तन गरी बाबुराम भट्टराईकै नाममा पूरानो ह्यान्डल कब्जा भएको हो।

    बाबुरामले ह्‍यान्डल परिवर्तन गरी लेखेको ध्याकर्षणकै शैली चोरेर यो अकाउन्टले लेखेको छः

    जनयुद्धभर लालध्वज नामबाट चिनिने भट्टराईले गत वर्ष असोज ९ गते माओवादी परित्याग गरेका थिए। डा. भट्टराईले गत जेठ ३१ गते काठमाडौंमा नयाँ शक्ति नेपालको घोषणा गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]