पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
राजविराज : सप्तरीको जिता खोलाले बगाएका कर्मचारी कोइलाडी बसाइन–५ मा मङ्गलबार साँझ मृत फेला परेका छन्।
मृत्यु हुनेमा मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनिमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादव रहेको प्रहरीले जनाएको छ।
हनुमानगरस्थित फरवार्ड संस्थामा कार्यरत तेइस वर्षीय यादवलाई दुई दिनअगाडि उक्त संस्थामार्फत कोइलाडी बर्साइनका गाउँमा रकम उठाउन जाँदा जिता खोला तर्ने क्रममा खोलाले बगाएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।