समाज

आफ्नै घरमा विजुली जोड्दा करेन्ट लागेर मृत्यु

साउन २२, २०७३

    कपिलवस्तु : कपिलवस्तुमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लाग्दा बाणगंगा नगरपालिका १३ वनगाई निवासी वर्ष ६५ का दानबहादुर बिकको मृत्यु भएको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]