काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले बधाई दिएका छन्।
शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी श्रीलंकाली प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डको कार्याकालमा संविधान कार्यान्वयन र राष्ट्रिय समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन्।
फोन बार्तामा प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि दिएका छन्। उनले छिटै औपचारिक भेटघाटमार्फत् सम्बन्ध सुदृढ गर्न आफू ईच्छुक रहेको जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।