पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
काठमाडौं : गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङको शव नेपाल ल्याइएको छ ।
केही वर्षदेखि काबुलमा कार्यरत नुवाकोटका च्याङबाको शव शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । सो आक्रमणमा परी मृत्यु भएका अन्य १२ जना नेपालीको शव ल्याइसकेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।