समाज

रुखबाट लडेर १ को मृत्यु, १ घाइते

माघ ६, २०७५

    संखुवासभा : संखुवासभाको  चैनपुर नगरपालिका–६ सिम्लेमा  वरको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। 

    वरको हाँगा काट्न रुख चढेका ४० वर्षीय पासाङ शेर्पा हाँगा काट्ने क्रममा लडेर  मृत्यु भएको प्रहरीले जनाएको छ। सार्वजनिक स्थलमा रहेका वरको रुखले गाउँका घर बस्तीमा असर पुर्‍याएको भन्दै सबै गाउँलेको उपस्थितिमा वरको हाँगा काट्ने निर्णय भएको थियो।  हाँगा काट्न चढेका २८ वर्षीय सन्चकुमार तामाङसमेत  रुखबाट लडेर घाइते भएका थिए। घाइते तामाङको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]