काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक माघ २८ गते पुनः बस्ने गरी स्थगित भएको छ। ललितपुरस्थित कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठक पुनः २८ गते बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
कांग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा केही पहिलेको महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल भएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।