काठमाडौँ : काठमाडौँ महानगरपालिका–३ नारायणगोपाल चोकबाट नियन्त्रित लागुऔषधसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नियन्त्र...
रुकुम : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिममा एकजना पक्राउ गरेका छन्। रुकुम पश्चिम आठबिसकोट नगरपालिका १० झिनचौर बस्ने २० वर्षीय मनवीर मल्ल पक्राउ परेका हुन्।
उनले स्थानीय किशोरीलाई उनको घरमै जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। आरोपीलाई कारबाहीका लागि कानुन प्रकृया अगाडि बढाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।