अर्थ

फागुन १ गते रोजगारी दिवस

फागुन १, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गतेलाई रोजगारी दिवशको रुपमा मनाइने बताएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको दिन रोजगार दिवश भएको बताएका हुन्। 

    उनले रोजगारी रोजगारी मात्रै नभइ आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा आत्मविश्‍वास वृद्धि भएको समेत बताए। प्रधानमन्त्री ओलीले नेपाली जनताले देख्‍न चाहेको दिन हेर्ने अवसर पाएको समेत बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]